citizens bank international

सिटिजन्समा बिलय हुन खोज्दै महालक्ष्मी बैंक, १ः१ सेयर अनुपातमा कुरा मिल्ने संभावना

1594698458merger.jpg
काठमाण्डौ । देशको बैंकिङ उद्योगमा मर्जरको लहर छ । राष्ट्रबैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा समेत मर्जरलाई प्रोत्साहन हुने खालका कार्यक्रम आउँदैछ । तर, यसभन्दा अघि नै कतिपय बैंक तथा वित्तीय संस्थाहरु भने उपयुक्त पार्टनरको खोजीमा जुटेका छन् ।  यो क्रममा पछिल्लो समय देशको एक वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास एक विकास...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दोलखा जिल्लाको मागा देउराली,बाघखोरमा

1593685231czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा गत  असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।  यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण,...

सिटिजन्स बैंकको ९५ औं शाखा मोरङ्गको सलकपुरमा

1593426992czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आज सोमबारबाट सलकपुर शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मोरङ्ग जिल्लाको सलकपुर शाखा संचालनमा ल्याएको हो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकद्वारा सहयोगीलाई १ः०९१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

1591694157citizens.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई १ः०९१७५ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको आज मंगलबार सम्पन्न पाँचौँ विशेष साधारणसभाले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्राम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरु पनि अनुमोदन गरेको छ।  जनकपुरमा केन्द्रीय कार्यालय...

सहयोगी बैंक १ः०.९१७५ को सेयर अनुपातमा सिटिजन्समा बिलय हुन तयार

1591447546sahayogi.jpg
काठमाण्डौ । सहयोगी विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाले १ः०९१७५ को सेयर स्वाप अनुपातमा सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ ।  जेठ २४ गते शनिवारको दिन बैंकको केन्द्रीय कार्यालय जनकपुरमा सम्पन्न १६ औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।  बैंकका अध्यक्ष उदयकान्त झाको अध्यक्षतामा...

सिटिजन्स बैंकद्वारा सबै कर्मचारीको कोरोना बिमा

1590235956czbil.png
काठमाण्डौ । कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ ।  बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका गरी करिब १५०० जनाको कोभिड-१९ बीमा नेपाल...

सिटिजन्स बैंकद्वारा मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण

1588771232czbil123.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वडा प्रहरी कार्यालय विर्ता, पर्सालाई मास्क, सेनिटाईजर तथा पञ्जा हस्तान्तरण गरेको छ ।  कोरोनाभाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाईजर  प्रदान गरेको हो  ।  कोभिड १९ को महामारीलाई नियन्त्रण...

तेस्रो त्रैमासमा सिटिजन्स् बैंकद्वारा अधिकांश सूचकमा सुधार, ईपीएस रु. १६.८७

1588060963profit.jpg
काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनसेलन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सुधार मारेको छ। बैंकद्वारा सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफा २.०२ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको यही...

सिटिजन्स बैंक चौध वर्षमा, वार्षिकोत्सवको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक

1587284785czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड स्थापनाको तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ ।  नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड स्थापना भएको थियो ।  कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक

1586695899czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन...

सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि बढैयाताल गाउँपालिकालाई रु १ लाखको सहयोग प्रदान

1586520672czbil.jpg
काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु १ लाख सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा...

यसरी भयो सिटिजन्स बैंकको रु.२.५ अर्बको ऋणपत्रको बाँडफाँड

1586519629debenture.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले निश्कासन गरेको रु. २ अर्ब ५० करोड बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।  बैंकले निश्कासन गरेको '१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६' को बाँडफाँड सम्पन्न भएको हो ।  बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता डिबेन्चर मध्ये सामूहिक लगानी कोषका...

सात प्रदेशले स्थापना गरेका कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको रु. ७ लाख दरको सहयोग

1585564515czbil.jpg
काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु ४९ लाख सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सातै प्रदेश सरकारले स्थापना गरेका कोरोना रोकथाम...

सिटिजन्स बैंकबाट सुर्खेतमा आफ्नै भवनबाट सेवा आरम्भ

1584879162surkhet.jpg
काठमाण्डौ  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चैत्र ९ गतेदेखि हाल रहेको सुर्खेत शाखा कार्यालयभन्दा करिब ५०० मिटर दक्षिण—पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको छ ।  उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु (...

सिटिजन्स बैंकमा सहयोगी बैंक गाभिने प्रक्रिया अनिश्चित, विशेष साधारणसभा स्थगित

1584787198czbil.jpg
काठमाण्डौ । सहयोगी विकास बैंकलाई प्राप्तिको प्रक्रिया टुंगोमा पुर्याउन सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले डाँकेको पाँचौ विशेष साधारणसभा स्थगित भएको छ।  चैत १० गते सोमबारका लागि आह्वान गरिएको विशेष साधारणसभा कोरोना भाइरसको त्रासका कारण अनिश्चितकालका लागि स्थगित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध