closeout

क्लोजआउटबापत लगानीकर्ताले तिरे रु. ४ करोड, कसरी जोगिने जरिवानाबाट ?

1689764820closeout.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन्।  सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ। तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस...

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

1670491611closeout.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा सेयर बजारमा क्लोजआउटबापतको जरिवाना रकममा भारी गिरावट आएको छ।  सीडीएससीका अनुसार समीक्षा अवधिमा लगानीकर्ताले क्लोजआउटको जरिवानाबापत ८३ लाख ३० हजार ८४६ रुपैयाँ तिरेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो रकम ५ करोड ६२ लाख ४७ हजार ३५३ रुपैयाँ रहेको थियो।  चालु आर्थिक...

क्लोजआउटबापत लगानीकर्ताले तिरे झन्डै १० करोड, पूरा भएन राजस्व संकलनको लक्ष्य

1658135118closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले गत आर्थिक वर्ष २०७८/७९ मा क्लोजआउटबापत झन्डै १० करोड रुपैयाँ जरिवाना तिरेका छन्।  सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्ष लगानीकर्ताले क्लोजआउटबापत ९ करोड ७८ लाख रुपैयाँ जरिवाना तिरेका छन्। यद्यपि यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा झन्डै ५ करोड ५६...

1695556604Online-Ad.gif

प्रणालीको त्रुटिले क्लोजआउट ! कोरियाबाट एकै लगानीकर्ताले तिरे रु. २ लाख जरिवाना

1657717280closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा लगानीकर्ता क्लोजआउटमा मुख्य गरी दुई कारणले पर्ने गर्छन्। पहिलो ईडीआईएस नै नगरेर र दोस्रो समयमै ईडीआईएस गरे पनि भएको सेयरभन्दा बढी बेचेर।  रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका दुर्गादत्त भट्ट एकैपटक २ लाख जरिवनामा परे। भट्टले समयमै ईडीआईएस गरे पनि आफूसँग भएको भन्दा बढी सेयर बेच्दा...

क्लोजआउटमा पर्ने लगानीकर्ता झनै बढे, ६ महिनामै तिरे रु. ७.३९ करोड जरिवाना

1643279549closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकले सेयर बजारमा क्लोजआउटको समस्या झनै बढ्दै गइरहेको देखाएको छ।  सीडीएससीबाट प्राप्त चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्यांकअनुसार क्लोजआउटबापत जरिवनाको रकममा उल्लेखनीय वृद्धि भएको देखिएको छ। यो अवधिमा क्लोजआउट जरिवानाबापत लगानीकर्ताहरुले ७ करोड...

‘क्लोजआउट’बाट कसरी जोगिने ? यस्ता छन् तीन सरल उपाय

1643107266closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ब्रोकर हाउसमा जाँदा दैनिकजसो क्लोजआउटको समस्या सुनिन्छ। केही समयपहिले एउटा ब्रोकर हाउसमा एक लगानीकर्ताले ४ लाख रुपैयाँको सेयर बेच्दा ८० हजार रुपैयाँ क्लोजआउटबापतको जरिवाना तिर्नुपरेको गुनासो पोखेका थिए। त्यही ब्रोकर हाउस सञ्चालकले गएको सातामात्रै लगातार ४ जना लगानीकर्ता क्लोजआउटमा परेको जानकारी...

विकराल बन्दै ‘क्लोजआउट’ को समस्या, रु. ४ लाखको सेयर बेच्दा रु. ८० हजार जरिवाना

1642592674closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । हालै एक लगानीकर्ता भोलाप्रसाद डोटेललाई सम्बन्धित ब्रोकर कम्पनीले क्लोजआउटबापत रु. ८० हजार रुपैयाँ तिर्न भन्यो। उनले नेपाल लाइफ, नेपाल पुनर्बीमा कम्पनी र जानकी फाइनान्स सेयर बेचे। तर, उनले भुलवश फेरि तिनै कम्पनीको सेयर (जुन खातामा छैन) पुनः बेचे। यसरी आफ्नो खातामा नभएको सेयर बेच्दा उनी क्लोजआउटमा...

‘बजारमा विदेशी संस्थागत लगानीकर्ता आकर्षित गर्न क्लोजआउटको विकल्प खोज्न आवश्यक’

1637835898closeout.jpg
काठमाण्डौ । धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ अनुसार धितोपत्र कारोबार सम्पन्न भएको दुई कार्य दिनभित्र राफसाफसम्बन्धी कार्य सम्पन्न नगरेमा बजारको अवस्था एवं प्रकृति हेरी सीडीएससीले क्लोजआउट गर्न सक्ने व्यवस्था रहेको छ।  धितोपत्र बिक्री गरेकोभन्दा कम संख्यामा सेयर उपलब्ध गराएमा पनि क्लोजआउट हुने व्यवस्था छ।...

नयाँ लगानीकर्ता नै किन पर्छन् क्लोजआउटमा ? यस्तो छ कारण

1631625821closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । गत आइतबार सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) मा दुई नयाँ महिला लगानीकर्ता हतारिँदै भित्र पसे। त्यसरी हतारिँदै आउनुको कारण थियो, उनीहरुले बेचेको जीवन विकास लघुवित्तको सेयर ईडीआईएसमा नदेखिनु।  ती महिला लगानीकर्ताले मंगलबार सेयर बेचेका थिए। ईडीआईएस बुधबार ३ बजेसम्म गरिसक्नुपर्ने थियो। बिहीबार तीज पर्वका...

सेयर बजारमा क्लोजआउटको समस्या विकराल बन्दै, यस्ता छन् कारण

1626779508Closeout.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा उछाल आएसँगै क्लोजआउटको समस्या पनि ह्वात्तै बढेको पाइन्छ।  कोरोना महामारीबीच अन्य क्षेत्र खासै नचलेका कारण सेयर बजारमा सबैको ध्यान केन्द्रित भएको देखिन्छ। सोही कारण बजारमा छोटो समयमै उछाल आएको छ। कारोबार रकम पनि ह्वात्तै बढेको छ।  अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनेको छ। ९० प्रतिशत...

लगानीकर्ताको रु. १८.३२ करोड ब्रोकरद्वारा झ्वाम, क्लोजआउटको नाममा लूट–धन्दा

1615971899fraud.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । लगानीकर्ता सचेत नहुँदा क्लोजआउटका नाममा उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा जरीवानाबापत तिरेको १८ करोड रुपैयाँ भन्दा बढी रकम ब्रोकरहरुले झ्वाम पारेका गुनासो आएको छ ।  कारोबार भएको सेयरको समयमै राफसाफ नहुँदा क्लोजआउटको नाममा लगानीकर्ताले तिरेको १८ करोड ३२ लाख १७ हजार ९९० रुपैयाँको हिसाबकिताब गोलमाल...

क्लोजआउटको जरिवानाबाट कसरी जोगिने ? यस्ता छन् प्रक्रिया

1612347551CDSC.jpg
काठमाण्डौ । धितोपत्र बिक्री गरेपछि समयमै डीआईएस तथा ईडीआइएस नगर्दा क्लोजआउट (सेयर सर्टेज) को समस्या यथावत छ। सीडीएसए एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार हाल दैनिक १०० हाराहारी क्लोजआउट पर्ने गरेको छ। जसबापत जरिवाना मात्रै २० लाख रुपैयाँ हाराहारी लगानीकर्ताले तिर्दै आउनुपरेको छ। सेयर बिक्रीपश्चात डीआईएस स्लिप सम्बन्धित...

राफसाफ चक्र छोटिँदा पनि क्लोजआउटको संख्या घटेन, प्राविधिक समस्या कि हेलचेक्र्याइँ ?

1611737301closeout.jpg
काठमाण्डौ । धितोपत्र कारोबारको राफसाफ चक्र छोटिँदा पनि क्लोजआउटको संख्या पुरानै तथ्यांक हाराहारीमा भएको छ। गत आइतबारदेखि लागू भएको टी प्लस टु अर्थात् दुई कार्यदिनभित्रै धितोपत्र कारोबारको राफसाफ ३ कार्यदिनबाट छोटिँदा क्लोजआउट बढ्ने अनुमानविपरीत पुरानै लयमा क्लोजआउट पर्न थालेको हो। गत आइतबार सम्पन्न धितोपत्र कारोबारको राफसाफ...

क्लोजआउटको नाममा लाखौं जरीवाना तिर्दै लगानीकर्ता, कसरी बच्ने ?(टिप्ससहित)

1603101784ccddd.jpg
काठमाण्डौ । पूर्ण अनलाइन कारोबार प्रणालीमा डिम्याट इन्ट्रीग्रेसन भएतापनि लगानीकर्ताहरु स्वयम्कै कारण क्लोजआउटको समस्या भने अहिले पनि हल भइसकेको छैन । सिस्टमले डिम्याट खाता चेक गरी सेयर बिक्री गर्न मिल्ने व्यवस्था भइरहँदा लगानीकर्ताका कतिपय हेल्चेक्र्यार्ईँ र लापरवाहीले क्लोजआउटमा जरीवानाको भागिदार बन्नु परिरहेको हो । सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध