corona vaccine

कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिनको ट्रायल बंगलादेशमा हुने

1595232441vaccine.jpg
काठमाण्डौ । बंगलादेशमा कोरोनाविरुद्ध विकसित चिनियाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायलका लागि अनुमति दिइएको छ। बंगलादेश सरकारले चीनको सिनोभ्याक बायोटेक भ्याक्सिनको तेस्रो चरणको ट्रायल आफ्नो देशमा गर्न दिने अनुमति दिएको हो। बंगलादेश दक्षिण एसियामा सबैभन्दा धेरै जनघनत्व भएको देश हो। त्यहाँ कोरोना संक्रमणको मामिला पनि तीव्र गतिमा...

कोरोनाविरुद्धको खोप अनुसन्धानहरुमा रुसी जाजुसहरुको नजर

1594963635vaccine.jpg
काठमाण्डौ । रुसका जासुसहरूले यूके, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन्। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले 'ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमा' काम गरेको 'लगभग निश्चित' भएको जनाएको छ। तर कुन संस्था निसानामा...

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

1594615651vaccine.jpg
काठमाण्डौ । विश्व महामारीका रुपमा देखिएको सात महिनापछि कोरोनाभाइरसविरुद्ध आफ्ना वैज्ञानिकहरुले बनाएको पहिलो भ्याक्सिन प्रयोगका लागि तयार भएको रुसले दाबी गरेको छ।  रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवका अनुसार क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा...

1695556604Online-Ad.gif

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण

1593765189vaccine.jpg
काठमाण्डौ । भारतमा दोस्रो कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिइएको छ। भारत सरकारले औषधि निर्माता कम्पनी जाइडसले तयार गरेको कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिएको हो। ‘जनावरमा गरिएको परीक्षणका क्रममा यो भ्याक्सिनले प्रतिरोधामक क्षमता बढाएको पाइयो’, जाइडसले शुक्रबार भनेको छ। जाइडसले भारतको विभिन्न...

बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन ३०० मानिस परीक्षण हुँदै

1593055562coronavaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण सुरु हुने भएको छ।  लन्डनस्थित इम्पिरियल कलेजमा ३०० मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुन लागेको हो। यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोक गर्नेछन्।  यो भ्याक्सिनको गत जनवरीमा क्लिनिक ट्रायल सफल भएको थियो। यो भ्याक्सिनले मानिसको इम्युनिटी क्षमता बढाउन...

बेलायतमा तयार भयो अर्को कोरोनाविरुद्धको भ्याक्सिन, परीक्षण सफल भए सस्तैमा उपलब्ध हुने

1592288782corona-vaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाभाइरसविरुद्धको अर्को एउटा भ्याक्सिन तयार भएको छ। वैज्ञानिकहरुले अब यो भ्याक्सिन मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ। यदि यो भ्याक्सिन मानिसमा गरिएको परीक्षण सफल भएमा सस्तैमा अर्थात ५०० रुपैयाँभन्दा कम मूल्यमा बजारमा उपलब्ध हुने बताइएको छ।  इन्पिरियल कलेज अफ लन्डनका वैज्ञानिकहरु यो भ्याक्सिनमाथि...

सन् २०२० को अन्त्यसम्म युरोपले पाउला कोरोनाविरुद्धको भ्याक्सिन ?

1592104011corona-vaccine.jpg
काठमाण्डौ । सन् २०२० को अन्त्यसम्म युरोपेली मुलुकहरुले कोरोनाविरुद्धको भ्याक्सिन पाउने सम्भावना बढ्दै गएको छ। भ्याक्सिन विकासमा काम गरिरहेको कम्पनी अस्त्राजेनेसँग युरोपेली मुलुकहरुको गठबन्धन इन्क्लुभिस भ्याक्सिन अलायन्सले भ्याक्सिन प्राप्तिका लागि गरेको गरेको सम्झौतासँगै यो सम्भावना बढ्दै गएको हो। यो अलायन्सको नेतृत्व जर्मनी,...

कोरोनाको भ्याक्सिन बनाएको चिनियाँ कम्पनीको दाबी, ९९% प्रभावकारी

1591068558sinovac.jpg
काठमाण्डौ । चीनको एउटा प्रमुुख बायोफर्मास्युुटिकल कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले कोरोना भ्याक्सिन बनाएको दाबी गरेको छ। कम्पनीले भ्याक्सिनले प्रयोगात्मक रुपमा परीक्षण गर्दा ९९ प्रतिशत कोरोनाभाइरसविरुद्ध प्रभावकारी ढंगले काम गरेको पनि जनाएको छ। सिनोभ्याकका अनुुसार भ्याक्सिन ‘कोरोनाभ्याक’ कोभिड १९ सार्स कोभ २ भ...

अस्ट्रेलियामा कोरोनाविरुद्ध भ्याक्सिनको मानिसमा परीक्षण सुरु, यही वर्षभित्र प्रयोगमा ल्याउने लक्ष्य

1590462381coronavaccineRGB-1160x804-1.jpg
काठमाण्डौ । अमेरिकी बायोटेक कम्पनी नोवाभ्याक्सले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन अस्ट्रेलियामा ह्युमन ट्रायल (मानवमा परीक्षण) सुरु गर्ने घोषणा गरेको छ। यो कम्पनीले यो वर्षको अन्त्यसम्म भ्याक्सिन विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले कम्पनीले भ्याक्सिन ट्रायलको पहिलो चरण सुरु...

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा शुभ संकेत, भाइरस निस्तेज पार्ने एन्टीबडी भेटियो

1589873662corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।  सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया...

इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी, छिटै उत्पादन सुरु गर्ने

1588670840corona-vaccine.jpg
काठमाण्डौ । प्रविधिका लागि प्रसिद्ध देश इजरायलले आफूले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री नैफताली बेन्नेटले यस्तो दाबी गरेका हुुन्। उनका अनुुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोरोनाको एन्टीबडी विकास गर्नमा सफलता प्राप्त भएको हो।  रक्षामन्त्री बेन्नेटले सोमबार...

सन् २०२० अन्त्यसम्म पहिलो कोरोना भ्याक्सिन ल्याउँदै ब्रिटेन

1586412181corona-vaccine.jpg
काठमाण्डौ । ब्रिटेनले विश्व महामारी कोरोनाभाइरसविरुद्ध पहिलो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्म बजारमा आउने जनाएको छ। अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु कोरोनाविरुद्धको पहिलो भ्याक्सिन विकास गर्न अहिले दिनरात खटिरहेका छन्। उनीहरु यो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्ममा बजार आउने दाबी गरिरहेका छन्। ‘अहिले...

आयो सुखद् खबर, कोरोनाविरुद्ध भ्याक्सिनको जनावरमा सफल परीक्षण, मान्छेमा के होला ?

1585813683UQ-coronavirus-research.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन वा औषधि बनाउन लागिपरेका छन्। यस्तैमा एउटा खुसीको खबर आएको छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले सम्भावित कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएर परीक्षण सुरु गरेका छन्।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड युनिभर्सिटी र अमेरिकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध