coronavirus update

यस्तो छ कोरोनाबाट धेरै मानवीय क्षति व्यहोर्ने ५ मुलुकको ताजा अवस्था

1587181583covid.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म ज्यान गुमाउनको संख्या १ लाख ५४ हजारभन्दा बढी पुगेको छ। यो भाइरसबाट २२ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका छन्। ताजा तथ्यांकअनुसार अमेरिका यो भाइरसबाट अतिप्रभावित भएको देश बनेको छ। अमेरिकामा हालसम्म ३६ हजार ९०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने ७ लाख बढी संक्रमित भइसकेका...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउने २६ हजार नजिक, संक्रमित ६ लाख बढी

1586919010america.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीबाट बुधबार बिहानसम्म विश्वभर १ लाख २६ हजार ५३९ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १९ लाख ९७ हजारभन्दा बढी पुगिसकेको छ। कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ। अमेरिकामा संक्रमितको संख्या ६ लाख ८ हजार ३७७ पुगेको छ भने मृतकको संख्या २५ हजार ९८१ पुगेको छ।  युरोपेली मुलुक स्पेनमा...

कोरोनाबाट ८२ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या १४ लाख नाघ्यो

1586311590corona-italy.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट बुधबार बिहानसम्म ८२ हजार बढीको ज्यान गएको छ। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार आज बिहानसम्म ८२ हजार २० जनाको ज्यान गएको हो। यो भाइरसबाट अहिलेसम्म १४ लाख २८ हजार ४२८ जना संक्रमित भएकोमा ३ लाख १९८ जना निको भएका छन्। कोरोनाको कहर सबैभन्दा बढी अहिले युरोपेली मुलुकमा परेको छ। आज बिहानसम्म...

1695556604Online-Ad.gif

कोरोना कोहराम : मृतकको संख्या ६९ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख नजिक

1586138823corona.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका छन्। विगत दुई साताको अवधिमा पहिलोपटक इटालीमा यो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। बितेको २४ घन्टाको...

कोरोना अपटेड : मृतकको संख्या ६५ हजार नजिक, संक्रमित १२ लाख बढी

1586052785corona.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ६४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार कोरोनाको कहर इटाली, फ्रान्स, स्पेन र अमेरिकामा जारी नै छ। इटालीमा बितेको २४ घन्टामा ६८१ जनाको ज्यान गएसँगै कुल मृतकको संख्या १५ हजार ३६२ पुगेको ...

यस्तो छ कोरोना अतिप्रभावित ५ देशको ताजा अवस्था, मृतकको संख्या ६० हजार नजिक

1585970560corona.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीबाट विश्वभरमा शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ६० हजार नजिक पुगेको छ। जोन हापकिङ्स युनिभर्सिटीका अनुसार कोरोनाको संक्रमणबाट विश्वभर शनबिार बिहानसम्म ५८ हजार ७८७ जना गइसकेको हो। शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या १० लाख ९५ हजार ९१७ पुगेको छ। यसैगरी २ लाख २५ हजार संक्रमित निको भएर घर...

विश्वभर कोरोनाबाट ५२ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या १० लाख नाघ्यो

1585880352corona.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर ५२ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। संक्रमितको संख्या १० लाखभन्दा बढी भएको छ। जोन हाप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना संक्रमितको संख्याको एक चौथाइ अमेरिकामा रहेका छन् भने एक चौथाइ संख्या स्पेन र इटलीमा रहेका छन्। विगत एक साताको अवधिमा विश्वभर...

एकैदिन कोरोनाबाट अमेरिकामा ९१७ को मृत्यु, युरोपमा मात्रै ज्यान गुमाउने ३० हजारमाथि

1585797994america.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा ९१७ जनाको ज्यान गएको छ। अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार गत जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा थप १५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।  अमेरिकामा बिहीबार बिहान मृतकको संख्या ५...

कोरोना अपडेट : ४०२७ जनाको मृत्यु, ११४४२२ जना संक्रमित, ११५ देश प्रभावित

1583815321coronavirus-image.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ४ हजार २७ जनाको ज्यान गइसकेको छ।  यो संख्या सोमबार बिहानसम्मको हो। हाल यो भाइरसबाट विश्वभर १ लाख १४ हजार ४२२ जना संक्रमित भएका छन्। यसमध्ये ६४ हजार ८१ जना बिरामी उपचारपछि निको भएर फर्किएका छन्।  यो भाइरसको संक्रमण अहिले ११५ देशमा देखिएको छ। सबैभन्दा बढी यो भाइरस पहिलोपटक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध