dashain 2079

सिद्धार्थ बैंकले दसैँको बिदामा नगद काउन्टर सञ्चालन गर्ने, कहाँ-कहाँ खुल्नेछन् ? (सूचीसहित)

1664509643siddhartha-bank.jpg
काठमाण्डौ । दसैँको बिदाका दिनहरुमा ग्राहकको सहजताका लागि सिद्धार्थ बैंकले उपत्यकाभित्र र बाहिर केही शाखाहरु नगद काउन्टर सञ्चालनमा ल्याउने भएको छ।  काठमाण्डौ उपत्यकाभित्र असोज १६ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गतेबाहेक) हात्तीसार र न्युरोड शाखा खुल्नेछन्। यीमध्ये हात्तीसार शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ भने...

दसैँको बिदाका दिन माछापुच्छ्रे बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

1664508157machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले दसैँको बिदाका लागि केही शाखाहरु खुला गरेर ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ।  बैंकले ग्राहकको सहजताका लागि विभिन्न स्थानमा दसैँ काउन्टर खुला गर्न लागेको हो।  बैंकले असोज १६ गते (सप्तमी)का दिन विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ,...

दसैँमा बैंकहरुको विशेष अफरः रु. २ हजार क्यासब्याकदेखि हरेक दिन १ लाख जित्ने मौका

1664433303offer.jpg
काठमाण्डौ । यस वर्षको चाडपर्वलाई लक्षित गरी बैंकहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्।  नेपालीहरुको महान पर्व दसैँ औपचारिक रुपमै सुरु भइसकेको छ। दसैँलाई लक्षित गरी झन्डै आधा दर्जन बैंकहरुले ग्राहकका लागि आकर्षित योजना सार्वजनिक गरेका हुन्।  उसो त बैैंकहरु हरेक वर्ष नै यस्ता योजना ल्याउने गर्दछन् । बैंकहरुले यस वर्ष आकर्षक...

1695556604Online-Ad.gif

दसैँका लागि खसीबोका किन्नेको भीड, प्रतिकेजी रु. १० छुट(फोटो फिचर)

16643602381.jpg
काठमाण्डौ । राजधानीमा दसैँका लागि आजबाट सुुपथ मूल्मा खसीबोका तथा च्यांग्रा बिक्रीवितरण सुुरु भएको छ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थितबाट सुुपथ मूल्यमा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुुरु गरेको हो। पहिलो दिन नै खसीबोका तथा च्यांग्रा खरिद गर्ने ग्राहकहरुको भीडभाड लागेको छ। कम्पनीले खसीबोका तथा...

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

166418545330889784822116846956677837480929290989845010n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपालीको महान चाड दसैँ आजबाट सुरु भइसकेको छ।  काठमाण्डौका मुख्य व्यापारिक केन्द्रहरुमा सामान खरिद गर्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। विशेषगरी न्युरोड, महाबौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रमा लत्ताकपडा किनमेल गर्नेहरुको अचाक्ली भीड बढेको छ।  बिहानैदेखि लागेको भीड साँझ अबेरसम्म लाग्ने गरेको...

बडादसैँ आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०:२३ बजे

1664162138dashain.jpg
काठमाण्डौ । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।...

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

1664107275308257570412237017656158455621861847760941n.jpg
– रेखा चन्द काठमाण्डौ । भोलिदेखि दसैँ पर्व सुरु हुँदैछ। अर्थात भोलि घटस्थापना। भोलिबाट नौरथा सुरु हुनेछ। नेपाल राष्ट्र बैंकमा भने दसैँको पूर्वसन्ध्यामा नयाँ नोट साट्ने निकै भीड देखियो। गत भदौ २९ गतेदेखि दसैँ लक्षित नयाँ नोट साट्न सुुरु गरेको राष्ट्र बैंकले केही दिनयता नयाँ नोट सटही गर्नेहरुको भीडभाड बढेको जनाएको छ।  अधिकांश...

सहुुलियत पसलमा ग्राहकको भीड, प्राथमिकतामा डिजिटल भुुक्तानी (फोटो फिचरसहित)

16637589013079225394934861056315878300244276728636792n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपालीको महान् चाड दसैँको चहलपहल सुरु भइसकेको छ। यतिबेला सर्वसाधारण दसैँका लागि किनमेल गर्न निकै व्यस्त देखिन्छन्।  दसैँ सुरु हुन अब जम्माजम्मी ५ दिन बाँकी छ। त्यसैलै अहिले मानिसहरु दसैँका लागि खाद्यान्न, लत्ताकपडा तथा आवश्यक वस्तुको जोहो गरिरहेका छन्। योसँगै यतिबेला आर्थिक कारोबार पनि बढेको छ। मानिसहरुले...

आजदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

1663468630new-note1.jpg
काठमाण्डौ । दसैँका लागि सर्वसाधारणले आज असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट साट्न पाउनेछन्। यसअघि नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको सुविधा सुरु भइसकेको छ।  केन्द्रीय बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। आजदेखि वाणिज्य बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा...

दसैँको टीकाको उत्तम साइत बिहान ११:५१ बजे

1663329884dashain.jpg
काठमाण्डौ ।  यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन...

‘दसैँ जुत्ताचप्पल मेला’मा उपभोक्ताको आकर्षण बढ्दो

1663230147WhatsApp-Image-2022-09-15-at-1.35.39-PM-2.jpeg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्रान्डहरुले सञ्चालनमा ल्याएको ‘दसैँ जुत्ताचप्पल मेला’मा उपभोक्ताको भीड बढ्न थालेको छ।  चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप्पल पाएपछि मेलामा ग्राहकको आकर्षण चुलिएको हो। भृकुटीमण्डपको गेट छिर्नेबित्तिकै सानो चौरमा लागेको मेलामा...

आजदेखि बैंकहरुबाट दसैँका लागि नयाँ नोट साट्न पाइने

1663124435new-note.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट आज (भदौ २९ गते)देखि सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्।  नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। ‘उपत्यकाबाहिरका सर्...

दसैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ देखि खुला गर्ने निर्णय

1662546014counter.jpg
काठमाण्डौ । दसैँका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने गर्ने निर्णय भएको छ।  यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। यातायात व्यवसायीहरुबीच अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ। अनलाइन टिकट बुकिङ...

असोज १ बाट दसैँका लागि बसको टिकट बुकिङ खोल्ने तयारी, आज निर्णय हुने

1662523286dashain.jpg
काठमाण्डौ । दसैँका लागि यातायात व्यवसायीले असोज १ गतेबाट लामो दूरीका बसको टिकट बुकिङ खोल्ने तयारी गरेका छन्।  दसैँका लागि बसको टिकट बुकिङ खोल्ने विषयमा यातायात व्यवस्था विभागले आज बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई छलफलका लागि बोलाएको छ । छलफलमा यातायात व्यवसायीहरुले असोज १...

दसैँलक्षित सुपथ पसल असोज १ बाट सञ्चालनमा आउने, प्राथमिकतामा डिजिटल भुक्तानी

1662111915dashain.jpeg
– रेखा चन्द काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो दसैँतिहारलाई लक्षित गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै असोज १ गतेदेखि सुुपथ मूूल्यका पसल सञ्चालनमा ल्याउने भएको छ।  देशभरका ४३ स्थानमा सुुपथ पसल सञ्चालनमा ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुुुवेदी न्यौपानेले बताएकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध