Election Commission

आज राति १२ बजेदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?

1652182614ec.jpg
काठमाण्डौ । आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने...

चुनावको दिन सार्वजनिक सवारी चलाउन नपाइने, अन्यले पास लिनुपर्ने

1651830221ec.jpg
काठमाण्डौ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन विनापास सवारीसाधन चलाउन नपाइने भएको छ।  निर्वाचन आयोगका अनुसार चुनावका दिन विनापास सवारीसाधन चलाउन पाइने छैन। कामविशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स,...

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको चेतावनी

1651488496ecc.jpg
काठमाण्डौ । निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीत पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए उम्मेदवारी रद्द गर्ने  चेतावनी दिएको हो। आचारसंहिताविपरीत...

1695556604Online-Ad.gif

निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो स्पष्टीकरण

1651480907IMG5276.jpg
काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। एउटा सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्ताप्रति लक्षित अभिव्यक्तिका विषयमा आयोगले स्थापितलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न...

सामाजिक सञ्जालमा भ्रामक सूचना राखे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

1651405274ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलका भ्रातृ संगठनले सामाजिक सञ्जालमा आचारसंहिताविपरीत मिथ्या र भ्रामक सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिजस्ता सामग्रीलाई राख्ने कारबाही गर्ने चेतावनी दिएको छ। सामाजिक सञ्जालमा त्यस्ता सामग्री राख्ने काम भइरहेको भन्दै आयोगले यस्तो चेतावनी दिएको छ। त्यस्ता सामग्री राखिएको...

यस्तो छ स्थानीय निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा, कुन तहकाले कति ?

1651399921local-election.jpeg
काठमाण्डौ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। यतिबेला उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन्। उनीहरु मतदाताको घरदैलोमा पुगेर आआफ्ना अजेन्डाहरु सुनाउँदै मत मागिरहेका छन्।  चुनावी अभियानका क्रममा उम्मेदवारले मतदाता नामावली रसिद, सवारीसाधन, इन्धन, प्रचार–प्रसार सामग्रीलगायतका शीर्षकमा खर्च गर्न पाउँछन्।...

निर्वाचनको सन्देशमूलक टिकटक बनाउनेलाई रु. ५० हजारसम्म पुरस्कार

1651383309ecn.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको प्रचारप्रसादका लागि निर्वाचन आयोगले नयाँ शैली अपनाएको छ।  आयोगले निर्वाचनको सन्देशमूलक भिडियो प्रतियोगिता आयोजना गरेको हो। निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले ५० हजार पुरस्कार दिने छ।  त्यसैगरी ३० लाख दर्शक पुर्याउनेलाई ३० हजार रुपैयाँ...

वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस

1651142690ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ।  आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा सिफारिस गरेको हो।  आयोगले मुख्यसचितमार्फत बिदा दिनका लागि सरकारसमक्ष सिफारिस गरेको छ।    ...

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता आज र भोलि, कति राख्नुपर्छ धरौटी ?

1650769072ec.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि आज (वैशाख ११ गते)देखि उम्मेदवार दर्ता प्रक्रिया सुरु हुँदैछ।  निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि भोलि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गर्न पाइनेछ।  देशभरका ७५३...

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले माग्यो रु. ८.९५ अर्ब

1645532388election.jpg
काठमाण्डौ । स्थानीय तहको चुनाव सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट निकासा गर्न माग गरेको छ।  आयोगले अर्थ मन्त्रालयमा पत्राचार गर्दै बजेट माग गरेको हो। २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वस्तुगत सहायतासमेत ८ अर्ब १४ करोड रुपैयाँ खर्च भएकोमा यसपटकको स्थानीय तह...

आगामी जेठ ४ गते चुनाव गर्न निर्वाचन आयोगको सिफारिस, खर्च रु. १२ अर्ब लाग्ने अनुमान

1643716729ec.jpg
काठमाण्डौ। निर्वाचन आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिस गरेको हो। स्थानीय जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ मा सकिने भन्दै आयोगले त्यसअगावै स्थानीय तचहको निर्वाचन गर्नु सरकार र निर्वाचन...

स्थानीय तहको चुनाव जेठ ४ मा गर्ने निर्वाचन आयोगको प्रस्ताव

1643708160ec.jpg
काठमाण्डौ। निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो हुने छलफलमा आयोगले जेठ ४ मा चुनाव गर्ने प्रस्ताव गर्नेछ। आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्री देउवाले सहमति जनाइसकेपछि...

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, दल दर्ता असार ३१ देखि साउन १५ सम्म

1625476740election-commission.jpg
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।   प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो। सोहीअनुसार निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन...

संसद् विघटन बदर हुँदा निर्वाचन आयोगको रु. ८ करोड स्वाहा !

1614175559ec.jpg
काठमाण्डौ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भंग गर्दै वैशाख १७ र १७ गते चुनावको घोषणा गरिन्। तर हिजो सर्वोच्च अदालतले संसद् भंगको निर्णय बदर गरिदियो। संसद् भंगको निर्णय बदरसँग अब चुनाव पनि नहुने भएको छ।  उता निर्वाचन आयोगले पनि चुनावीको तयारीका लागि हालसम्म ८ करोड रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध