Forward Microfinance Laghubitta Bittiya Sanstha Limited

इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड माइक्रोफाइनान्स घाटामा, ईपीएस रु. ४२.०६ले ऋणात्मक

1700362538for.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्था ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।  संस्थाले समीक्षा अवधिमा १० करोड ५१ लाख...

फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता सेयर बिक्रीमा

1692499747forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख कित्ता सेयर आज भदौ ३ गतेदेखि बिक्रीमा राखिएको छ।  संस्थाको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न...

इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड माइक्रोफाइनान्सको ६४.८७%ले घट्यो नाफा, ईपीएसमा भारी गिरावट

1692243027forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २२ करोड १४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.८७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही...

1695556604Online-Ad.gif

खराब कर्जा बढ्दा फरवार्ड माइक्रोफाइनान्सको ९३.५५%ले घट्यो नाफा, ईपीएसमा पहिरो

1683773359forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.५५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म...

फरवार्ड माइक्रोफाइनान्सको एजीएम पुस ३० मा, बुक क्लोज कहिले ?

1671942320forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट...

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

1671425000forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ८४ करोड ४४ लाख ५० हजार ९८७.५ रुपैयाँको कुल ३० प्रतिशतले हुन आउने २५ करोड ३३ लाख ३५ हजार २९६.२५...

फरवार्ड माइक्रोफाइनान्सको नाफा ९६.१३%ले बढ्यो, ईपीएस रु. १११.९७

1652248454forwad.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७० करोड ९१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९६.१३ प्रतिशतले बढेको हो। गत वर्ष यही...

फरवार्ड माइक्रोफाइनान्सको नाफा १०३.५८%ले बढ्यो, ईपीएस रु. १४६.४७, एनपीएलमा सुधार

1643599354forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २२ करोड...

फरवार्डको एजीएमबाट बम्पर लाभांश पारित

16421681484.JPG
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश वितरणको प्रस्ताव पारित गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा संस्थाको केन्द्रयी कार्यालय दुहवी, सुनसरीमा  साधारणसभा सम्पन्न भएको हो ।  सो साधारणसभाले ४२...

फरवार्ड माइक्रोफाइनान्सको ४२% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?, एजीएम आह्वान

1640318006forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको दुहवीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक...

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1638937863forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँबराबरको...

फरवार्ड माइक्रोइनान्सको नाफा घट्यो, एनपीएल बढेर ३.७२% पुग्यो, ईपीएस कति ?

1636948010forwarddoc.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको...

फरवार्ड माइक्रोफाइनान्सको झन्डै ४ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1623898747auction.jpg
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्समा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै ४ लाख कित्ता संस्थापक सेयर आजबाट लिलामीमा राखिएको छ। फरवार्ड माइक्रोफाइनान्समा रहेको आरएमडीसीको कुल ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ। यो लिलामी सेयरमा विद्यमान सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म कम्पनी तथा...

फरवार्ड माइक्रोफाइनान्सको नाफा ६६.१४%ले बढ्यो, ईपीएस रु. ७७.०७

1619585849forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको त्रैमासमा नाफा ६६.१४ प्रतिशत बढाउन सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको नाफा २१ करोड ७६ लाख रुपैयाँ रहेको थियो।  समीक्षा...

फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1613533292Forward.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज बोनस सेयरका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले यो लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ६७८ रुपैयाँ कायम गरेको हो। यसअघि फरवार्डको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३ हजार ३४८ रुपैयाँ रहेको थियो। अब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध