garima bikas bank limited

गरिमा विकास बैंकको नाफा रु. ६४.५६ करोड, ईपीएसमा गिरावट

1681965888garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.९३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ६४ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य...

गरिमा विकास बैंकको २०८० सालको क्यालेन्डर र नयाँ वेबसाइट सार्वजनिक

1680251734Press-Release.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज एक कार्यक्रम आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारिक क्यालेन्डर विमोचन गरेको छ।  आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायबप्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त...

गरिमा विकास बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

1674358984garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ५० करोड २१ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४९ करोड २९ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.८६ प्रतिशतले बढेको छ। यो अवधिसम्म...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन, उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरु सम्मानित

1673005063For-Press-Release.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।  पोखरामा सम्पन्न सभामा बैंककका अध्यक्ष श्यामप्रसाद बस्यालबाट प्रस्तुत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित पनि भएको छ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी रु. ४ अर्ब ५९...

गरिमा विकास बैंकको विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने अन्तर्क्रिया

1672372398PR.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ– नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जनाभन्दा बढीको उपस्थितिमा काठमाण्डौको...

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो ‘फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’

1671430867Foreign-IPO-PR.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैंकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्टको सुरुआत गरेको छ।  नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक सेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि...

गरिमा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1670926352garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा हुनेछ।  सभाले बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको ४ अर्ब ५९ करोड ८ लाख ७३...

गरिमा विकास बैंकको ‘गरिमा डिजिटल बटुवा’मा अब नेपाल क्यूआर उपलब्ध

1669977634NCHL-PR.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ एप (गरिमा डिजिटल बटुवा) बाट अब नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।  बैंकका ग्राहकले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले नेपालपे...

गरिमा विकास बैंक १६ औँ वर्षमा प्रवेश, क्रेडिट कार्डको शुभारम्भ

1669202613For-PR.jpg
काठमाण्डौ । ‘एसिस टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आज मंसिर ७ गते आफ्नो स्थापनाकालको १५ औँ वर्ष पूरा गरी १६ औँ वसन्तमा प्रवेश गरेको छ।  बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सञ्चालन गर्दै...

गरिमा विकास बैंकको लाभांश घोषणा

1668141513garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८  रुपै...

गरिमा बैंकको खूद नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. ८.२२ करोडले ऋणात्मक

1666577357gbbl.jpeg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको खूद नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खूद नाफा घटेर १३ करोड २९ लाखमा सीमित भएको हो ।  अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ भने वितरणयोग्य मुनाफामा चाहिँ ८ करोड २२ लाखले ऋणात्मक बनेको...

गरिमा विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’मा आकर्षक छुट

166632647031075867755462467020771382519623152956981350n.jpg
काठमाण्डौ । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंकबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आकर्षक छुटका लागि सम्झौता भएको छ।  सम्झौतापत्रअनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौको सामाखुसीस्थित ‘द हिमालयन ग्रिल...

संविधान दिवसमा गरिमा विकास बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

1663589631D2D-copy.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आज संविधान दिवसका दिन आफ्नो सबै १२० शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।  यी कार्यक्रमअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुखलगायत...

गरिमा विकास बैंकले ल्यायो छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने मुद्दति योजना

1661774894Press-Release.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ।  महामारीपछिको बढ्दो मुद्रास्फीतिले आमनेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ। जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा बैंकले छोटो समयमै निक्षेप...

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

1661253157MOU-with-MOCO-Digital-Wallet.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ।  सम्झौतानुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई मोबाइल टपअप, इन्टरनेट,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध