garima bikas bank limited

गरिमा विकास बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा

1660188439auctions.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको १ लाख बढी कित्ता सेयर आज साउन २६ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको १ लाख ९ हजार ८११ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। यो लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले न्यूनतम १०० रुपैयाँभन्दा बढी बोलकबोलका साथै आफूले लिन चाहेको...

गरिमा विकास बैंकको नाफा रु. १ अर्ब माथि, अन्य वित्तीय सूचकमा सन्तोषजनक प्रदर्शन

1659665250garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

गरिमा विकास बैंकका ग्राहकलाई सिराईचुली होटल र एनपीआई नारायणी सामुदायिक अस्पतालमा छुट

1658814902PR-CSR.jpg
काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले पर्यटकीय जिल्ला चितवनको भरतपुरस्थित सिराईचुली होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा आकर्षक छुट पाउने भएका छन्।  बैंकले ती दुवै संस्थासँग त्यहाँबाट प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड र गरिमा डिजी...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकको मोबाइल बैंकिङ स्तरोन्नति, अब ‘डिजी बटुवा’

1658656669For-PR.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवासुविधासहित पुरानो मोबाइल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ।  यससँगै अब बैंकको मोबाइल बैंकिङ एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजी बटुवा’ भएको छ। ‘डिजी बटुवा’ अन्तर्गत बैंकका...

गरिमा विकास बैंकले काठमाण्डौ र स्याङजामा विभिन्न सामग्री हस्तान्तरण

1657702983CSR-Program.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको गरिमा विकास बैंकले काठमाण्डौको माछापोखरी शाखाको समन्वयमा कामनपा–१६ बसन्तनगरको तारकेश्वरधाममा क्रियापुत्री घर–कम्पाउन्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरी जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको ...

टोखा चण्डेश्वरी अस्पताल परिसरमा गरिमा विकास बैंकको बृहत वृक्षरोपण कार्यक्रम

1657615551Tree-Plantation.jpg
काठमाण्डौ । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका गरिमा विकास बैंकले पुनः एकपटक बृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजना गरेको छ।  आज असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका–२ मा अवस्थित टोखा चण्डेश्वरी अस्पतालपरिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र...

यसकारण गरिमा विकास बैंकको ‘बोनस सेयर’ सेयरधनीको खातामा जम्मा हुन ढिलाइ

1657261748bonus.jpg
– रेखा चन्द काठमाण्डौ । गरिमा विकास बैंकको करिब साढे ३ महिनाअघि भएको वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनस सेयर अहिलेसम्म पनि सेयरधनीको खातामा आइपुुगेको छैन।  गत चैत १८ गते पोखरास्थित होटेल पोखरा ग्रान्डमा बैंकको १५ औँ वार्षिक साधारणसभाबाट पारित गत आर्थिक वर्षको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा नभएको हो। वार्षिक...

गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण

1656582698CSR.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्य गर्दै आइरहेको छ।  यसैलाई नै निरन्तरता प्रदान गर्दै बैंकले आफ्नो न्युरोड शाखाको समन्वयमा आज बिहीबार ट्राफिक प्रहरी वृत जनसेवा न्युरोड, काठमाण्डौलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ।  बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने...

एससीटी र गरिमा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा सहकार्य गर्ने सम्झौता

1656303625Photo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रियस्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता सम्पन्न भएको छ। एससीटीका तर्फबाट प्रमुख कार्यकारी...

गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

1655269300Press-Release.jpeg
काठमाण्डौ । ‘वित्तीय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिसलगायतका स्थानमा बैंक तथा वित्तीय संस्थासम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ।  जेठ महिनाभरि चलेको वित्तीय जागरण कार्यक्रमअन्तर्गत गरिमा विकास बैंकको...

गरिमा विकास बैंकका ग्राहकले सोल्टी होटेलमा छुट पाउने

1654840454Soaltee-Hotel.jpg
काठमाण्डौ । नेपालकै प्रतिष्ठित ५ तारे होटेल ‘सोल्टी होटेल’ र गरिमा विकास बैंकबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौमा अवस्थित द सोल्टी काठमाण्डौ र नेपालगन्जस्थित...

विश्व वातावरण दिवस : गरिमा विकास बैंकद्वारा बृहत वृक्षरोपण सम्पन्न

1654412710Tree-Plantation.jpeg
काठमाण्डौ । ‘हरियो वन, नेपालको धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारको काठमाण्डौको बूढानीलकण्ठस्थित कालिकापार्कमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न...

गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोटबीच छुट सम्झौता

1654251925Jungle-Villa-Resort.jpg
काठमाण्डौ । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट सम्झौता गरेको छ।  सम्झौता अनुसार उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड...

गरिमा विकास बैंकद्वारा स्याङ्जा प्रहरीलाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण

1653976143PHOTO.jpg
काठमाण्डौ। गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरी समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आइरहेको छ।  हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको बैंकले गणतन्त्र दिवसका अवसरमा स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि अत्यन्त आवश्यक...

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राइभरटोलमा

1653889659PR.jpeg
काठमाण्डौ। गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित ड्राइभरटोलमा शाखा विस्तार गरेको छ।  बैंकले ड्राइभरटोल शाखा सञ्चालनमा ल्याएको हो। योसँगबाट बैंकले सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेछ। यो शाखासँगै गरिमा विकास बैंकको नेपालभर शाखा संख्या १२१ पुगेको छ। यसका साथै बैंकले १ एक्सटेन्सन काउन्टर र ५१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध