garima bikas bank limited

बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न गरिमा विकास बैंकका सेयरधनीहरुलाई आग्रह

1653533836garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै गत चैत १८ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट पारित गत आर्थिक वर्षको १६ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको...

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

16534653402835532441685560341818458597529991470940367n.jpg
काठमाण्डौ । गरिमा विकास विकास बैंकले काठमाण्डौको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ। सम्झौताअनुरुप ब्लुक्रस हस्पिटलले गरिमा विकास बैंकका मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्ताहरुलाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ...

लस्कर फुड्सको कोर्पोरेट लन्च प्याकेज, अब गरिमा विकास बैंकको शाखा–शाखामा

1652161558laskar-ties-with-garima-bikas-bank.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले लस्कर फुड्सको कर्पोरेट लन्च प्याकेज लिने भएको छ। सम्झौताअनुसार अब लस्कर फुड्सको कोर्पोरेट लन्च प्याकेज गरिमा विकास बैंकको शाखा–शाखामा पुग्नेछ।  लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर–घर र कार्यालयमा पुर्याउने...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा आकर्षक छुट

1651127870Annapurna.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले नेपालकै पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ।  सम्झौताअनुरुप गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीले केबलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्नेछन्।  हाल गरिमा विकास...

गरिमा विकास बैंक: नाफा १५.६९%ले बढ्दा अन्य सूचकमा कस्तो छ अवस्था ?

1650426639garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६७ करोड ४२ लाख रुपैयाँ खुद नाफा...

गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिका क्लासिक होटेलमा विशेष छुट

1649843891Pokhara-Batika.jpg
काठमाण्डौ । नयाँ वर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई थप सुविधा प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीयस्थल पोखराको प्रख्यात होटेल पोखरा बाटिका– क्लासिक होटेलसँग विभिन्न सेवासुविधाहरुमा आर्कषक छुटका लागि सम्झौता गरेको छ।  सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकलाई उक्त होटेलले...

गरिमा विकास बैंकको एजीएम आज, के–के छन् अजेन्डा ?

1648781735garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक आज चैत १८ गते आयोजना गर्दैछ।  सभा पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड...

गरिमा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1646879523agm.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४...

गरिमा विकास बैंकको लकर सुविधामा आकर्षक छुट

1646568075Locker-Facility.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आउँदै गरेको अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकलाई प्रदान गर्दै आइरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ। आफ्नो बहुमूल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षित राख्न भरपर्दो...

गरिमा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1646398340garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ। बैंकको ‘गरिमा डिबेन्चर, २०८५’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।  गरिमा विकास बैंकको यो ऋणपत्र आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले...

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट

1645612422Budget-Pasal.jpg
काठमाण्डौ। डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि विभिन्न छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ।  यसलाई नै निरन्तरता दिँदै बैंकले ई–कमर्स साइट बजेट पसल डटकमसँग सामान खरिदमा ५ प्रतिशत छुटका लागि सम्झौता गरेको छ।  सम्झौताअनुसार बैंकका ग्राहकले बजेट पसल डटकमको...

गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेसनलबीच ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट दिने सम्झौता

1645337849gold.jpg
काठमाण्डौ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि विभिन्न छुटसम्बन्धी सम्झौता गर्दै आईरहेको छ।  यसैलाई निरन्तरता दिँदै बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुरुप गरिमा विकास...

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक, निक्षेपमा उत्कृष्ट प्रतिफल

1644834211Swornim-Nichhep-Yojana.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।  न्यूनतम रु. १ हजार मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ) निक्षेप खाता हो। यस...

गरिमा विकास बैंक : नाफा २५.२४%ले बढ्दा अन्य सूचक कस्ता ?

1642739185garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ४३ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा २५.२४ प्रतिशतले बढाउन सफल भएको...

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति?

1641443868garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६.८१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध