garima bikas bank limited

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले भदौ १५ मा डाक्यो विशेष साधारणसभा

1629109614garima.jpg
काठमाण्डौ । सहारा विकास बैंकसँगको प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न गरिमा विकास बैंकले विशेष साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट...

गरिमा विकास बैंकको नाफा रु. ८२.५२ करोड, रिजर्भमा ४६.०३%को बढोत्तरी

1628736929garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ४२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ५७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको...

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

1624020288Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्युट क्यापिलट लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।  यससम्बन्धी सम्झौतामा गरिमा विकास बैंक र केसीएल अस्ट्युटबीच शुक्रबार आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युटका अध्यक्ष दिपक...

1695556604Online-Ad.gif

बिजनेस ग्रोथमा आक्रामक गरिमा विकास बैंकको नाफा ३६.६३%ले बढ्यो, ईपीएस कति ?

1618888303Mahalaxmi.jpg
काठमाण्डौ । कोरोना कहरबीच व्यापार विस्तारमा आक्रामक देखिएको गरिमा विकास बैंकको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६.६३ प्रतिशतले बढेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ४९ करोड ६४ लाख रुपैयाँ...

आगामी दिनमा गरिमा विकास बैंकको सेयरभाउ के होला ? यस्तो छ आधारभूत र प्राविधिक पक्ष

1618571727garima.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ग्रामीण बस्तीलाई आधार बनाएर स्याङ्जाको वालिङमा प्रधान कार्यालय राखेर गरिमा विकास बैंक २ करोड ६५ लाख पुँजीका साथ २०६४ सालमा स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र पाल्पा गरी ३ जिल्ला कार्य क्षेत्र बनाएको यो बैंक हाल राष्ट्रियस्तरको बनेको छ। हाल काठमाण्डौ लाजिम्पाटमा केन्द्रीय कार्यालय...

गरिमा विकास बैंकको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

1617962983Calendar-Inauguration.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेका हुन्। बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालय एवं ५१ एटीएमबाट सरल, सुरक्षित...

गरिमा विकास बैंकले सुरु गर्यो ‘रहनुहोस् होसियार !’ अभियान

1617020749Creative.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको गरिमा विकास बैंकले समग्र बैंकिङ प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक सञ्जालबाट एक महिना लामो ‘रहनुहोस् होसियार  !’ नामक अभियान चलाइरहेको छ।  यस अभियानअन्तर्गत हरेक दिन बैंकले इन्टरनेट फ्रड/फिसिङसँग सम्बन्धित विभिन्न...

गरिमा विकास बैंकबाट ८.७५% ब्याजदरमै गाडी कर्जा पाइने

1613656703viberimage2021-02-1819-00-37.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’  सार्वजनिक गरेको छ।  यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको *८०% सम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ। आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै...

गरिमा विकास बैंकका नवनियुक्त अध्यक्ष बस्यालद्वारा शपथ ग्रहण

1613391717Image-1.png
काठमाण्डौ । गरिमा विकास बैंकका नवनियुक्त अध्यक्ष श्यामप्रसाद बस्यालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट शपथ लिएका हुन्। उनले आजैबाट पदभार ग्राहण गरेका छन्। बैंकको गत माघ ३० गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूहका तर्फबाट...

गरिमा बैंकको साधारणसभाबाट १४.२१% लाभांश पारित, श्याम बस्याल बने अध्यक्ष

1613210937garima.jpg
काठमाण्डौ ।  गरिमा विकास बैंक लिमिटेडको मिति २०७७ माघ ३० गते शुक्रबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूहतर्फ...

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

1612792823Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिइरहेको बैंकिङ सेवासुविधालाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्कीको पोखरा महानगरपालिका–१ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधा सुरु गरेको छ।  बैंकद्वारा आयोजित एक कार्यक्रमबीच उक्त सुविधाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद...

गरिमा बैंकको ‘मेरो शेयर बचत खाता’ योजना : आकर्षक ब्यादरसहित निःशुल्क डिम्याट अनि सि–आस्बा सुविधा

1612091747Mero-Share-Bachat-Khata.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ।  यो खाताअन्तर्गत ग्राहकले न्यूनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सि–आस्बा सुविधा लिन सकिनेछ। पहिला नै डिम्याट खाता हुने ग्राहकले पनि यो खाता खोलि निःशुल्क सि–आस्बाको सुविधा...

गरिमा बैंकमा ८.८८%मै घर कर्जा, लागतको सतप्रतिशतसम्म पाइने

1612067965Ghar-Karja-New.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ। बैंकले नयाँ कर्जा सुविधाहरुअन्तर्गत ‘गरिमा इजी एसएमई लोन’ र ‘गरिमा इजी होम लोन’ सार्वजानिक गरेको हो। ‘हाल विश्वमा आएको...

गरिमा विकास बैंकको नाफामा २०.९०%को बढोत्तरी, ईपीएस कति ?

1611721741Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म २०.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ३२ करोड ५५ लाख रुपैयाँ रहेको...

गरिमा विकास बैंकद्वारा ‘स्मार्ट टेलर’को सुरुआत

1611484537Inauguration1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाइल बैंकिङमार्फत शाखामा उपलब्ध क्यूआरलाई स्कान गरी पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’ को सुरुआत गरेको छ।  हाललाई यो सुविधा काठमाण्डौको लाजिम्पाट शाखाबाट मात्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध