investment

उमेर बढ्दै जाँदा यस्तो हुनुपर्दछ व्यक्तिको वित्तीय योजना

1700380457fp.jpg
काठमाण्डौ । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन् भने केही सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन् । हुन त आर्थिक आवश्यकता समय सँगसँगै परिवर्तन भइरहेको हुन्छ । समय सबैदिन एकनास हुँदैन पनि । तर मानिसहरुले सोच्दै नसोचिकन आम्दानीभन्दा खर्च धेरै गरिरहेको हुन्छन् । कोही...

बहुराष्ट्रिय कम्पनीहरु चीनबाट अर्बौं नाफा तान्न केन्द्रित, कारण यस्तो छ

1699963666cee.jpg
काठमाण्डौ । बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरुले चीनबाट थप लगानीको साटो अर्बौं नाफा पनि छिटोछिटो लान थालेका छन् । एक आधिकारिक तथ्यांकले चीनको सुस्त अर्थतन्त्र, न्यून ब्याजदर र अमेरिकासँगको भू-राजनीतिक झगडाले यस्तो अवस्था सृजना भएको बताएको छ । यसले चीनको आर्थिक सम्भाबनामाथि शंका पैदा गरेको छ  । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका...

तेस्रो त्रैमाससम्ममा २६३ सूचीकृत कम्पनीमा ७ खर्ब ७३ अर्ब रूपैयाँ लगानी, बजार पूँजीकरण २८ खर्ब ६१अर्बभन्दा बढी

1699773707nepse.jpg
काठमाण्डौ  । चालू आर्थिक वर्ष २०८० /०८१ को असोज मसान्तसम्ममा धितोपत्र बजारको बजार पूँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा भने बजार पूँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यसैगरी गत आवको असोज मसान्तमा १ हजार ८५८.३३ रहेको नेप्से सूचकांक चालू आवको असोज मसान्तसम्ममा १ हजार ८६४.६२ अंक कायम भएको छ...

1695556604Online-Ad.gif

नेपालमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई अध्यक्ष ढकालको आग्रह

1699265905dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आईसीटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । एसिया-प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री परिसंघको आज काठमाण्डौमा सुरु ३७ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले...

आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल छ : अर्थमन्त्री

1699251242mahat.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले आउँदा दिनहरुमा नेपालमा गरिने लगानीको भविष्य उज्ज्वल रहेको  बताएका छन् । साथै उनले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर रहेको बताए । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा...

कृषि, पर्यटन र ऊर्जामा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान, ‘विद्युतमा धेरै सम्भावना र अवसर’

1699250304paudel.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित दुई दिने सम्मेलनको सोमबार उद्घाटन गर्दै...

अध्यक्ष ढकालको बेलायती लगानीकर्ता तथा साझेदारलाई आग्रह, ‘ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी गरौं’

1698828388dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पूँजी खोजिरहेको भन्दै विदेशी निजी लगानीकर्ता तथा विकास...

अर्थतन्त्रमा सुधार देखिन थालेकाले लगानीका अवसरहरू छोपौं : अध्यक्ष ढकाल

1698655666dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी संकटको असरले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै गएकोले नेपालमा रहेको लगानीका अवसरहरूलाई छोप्न आग्रह गरेका छन् । साथै उनले मुलुकमा उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैकिङ क्षेत्रमा लगानी योग्य रकम...

नेपाल लाइफ क्यापिटलले आयोजना गर्‍यो जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम

1696936474nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको  छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सहभागीलाई साक्षर गराउने उद्धेष्यले “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता...

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

1696246737lagani.jpg
काठमाण्डौ । सिप्ला सेक्युरिटीजले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगका परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारि गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि...

पैसा ‘डबल’ गर्ने हो ? यस्ता छन् केही विकल्प

1656234238proift.png
– रेखा चन्द काठमाण्डौ । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता टाइट रहेको छ। आमसर्वसाधारणदेखि ठूलठूला व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले कर्जा पाइरहेका छैनन्।  निक्षेप तान्नकै लागि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएर डबल डिजिटमा पुर्याएका छन्। तर, पछिल्लो ४ महिनादेखि भने बैंक तथा वित्तीय संस्थाहरु...

लकडाउनबीच १ महिनामा नेपाली उद्योगहरुमा भित्रियो पौने ३ अर्ब लगानी

1591415600banijya.jpg
काठमाण्डौ । लकडाउनको पछिल्लो १ महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी नेपाली उद्योगहरुमा पौने ३ अर्ब लगानी भित्रिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १ महिनाका अवधिमा स्वदेशी ४ र विदेशी ११ गरी १५ उद्योगमा रु. २ अर्ब ७४ करोड ९० लाखबराबरको लगानी स्वीकृत भएको छ। उद्योग विभागबाट ११  उद्योगमा रु. ९२ करोड ७० लाख विदेशी...

घरमै बसेर हाइड्रोमा लगानी गर्ने हो ? यसरी भर्नुहोस् अनलाइन फारम

1483970980Janardan-Sharma.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनमार्फत कुनै कम्पनीको सेयरमा लगानी गर्नुपर्दा निकै लामो लाइन छिचोल्नुपर्ने बाध्यता छ । भातपानी नभनी घण्टौ लाइनमा बसेर फारम भरेर पनि सेयर नपरी खिन्न हुनेहरुको संख्या पनि धेरै छ । तर अब सरकारले जलविद्युत क्षेत्रमा लगानी जुटाउने उद्देश्यले यस्तो प्रणालीको विकास गरेको छ, जसमा तपाई आफू घरमै बसेर सहभागी बन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध