ipo issue

रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक विल्डिङ प्रक्रियामार्फत सेयर निष्कासन गर्ने

1705376225823-1704710089mills.jpg
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक विल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार...

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्दै यति ब्रुअरी,साधारण सभा आह्वान

1705286615yeti.png
काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २५ गतेका लागि साधारण सभा डाकेको हो ।  उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन...

झापा इनर्जीले आईपीओ निष्कासन गर्ने,डाक्यो साधारण सभा

1705284369823-1670555963agm.jpg
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २३ गते कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभामा सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानियवासीका लागि आईपीओ निष्कासन...

1695556604Online-Ad.gif

विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने,अर्थ मन्त्रालयले दियो सहमति

1705207182nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्ने भएको छ । प्राधिकरणले रु.६० अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेको हो ।  संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरिएको हो ।...

जगदम्बा स्टिलविरुद्ध निवेदन,प्रिमियममा आईपीओ निष्कासनको अनुमति नदिन माग*

1704861870jadamba.jpg
काठमाण्डौ । जगदम्बा स्टिलले आईपीओ निष्कासनका लागि गरेको प्रस्तावलाई स्वीकृती प्रदान नगर्न नेपाल धितोपत्र बोर्डमा निवेदन परेको छ । उद्योग प्रभावित क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १ र २ ले नेपाल धितोपत्र बोर्डलाई छुट्टा–छुट्टै पत्र लेख्दै कम्पनीको प्रिमियम मूल्यको सेयर निष्कासन रोक्का गर्न आग्रह गर्दै निवेदन...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि,क–कसले दिन पाउँछन आवेदन?

1704852646823-1704170517823-1697548294ipo.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले आज(पुस २५ गतेदेखि) उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको छ ।  कम्पनीले आजदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको हो ...

रिलायन्सको आईपीओमा चलखेलको गन्ध,अदालतको झट्कापछि वित्तीय अवस्था थप डामाडोल

1704710089mills.jpg
काठमाण्डौ । बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सलाई अदालतले झड्का दिएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणविरुद्ध हालेको निवेदनमा जिल्ला अदालत सुनसरीले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।     विद्युत काटिसकेको अवस्थामा अन्तरकालिन आदेश जारी गर्न नमिल्ने भन्दै अदालतले नियमानुसार गर्नु...

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति

1704445033202303310116271680239720.Sebon-1-1.jpg
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १९ गते अनुमति पाएको हो । कम्पनीले प्रथम चरणमा योग्य संस्थागत लगानीकका लागि आईपीओ जारी गर्ने अनुमति पाएको हो ।  यससँगै अब कम्पनीले सर्वासाधारणलाई निष्कासन गरिने कुल निष्कासनको ४०...

पुस २५ गतेदेखि सर्वोत्तम सिमेन्टको आईपीओ बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

1704170517823-1697548294ipo.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आगामी पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गर्ने भएको हो...

मे ४ मा लन्च हुँदै एआईसी भारतको आईपीओ, बीमितले पाउनेछन् यस्तो छुट

1651049585lic.jpg
काठमाण्डौ। भारतको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी)को आईपीओ आउँदो मे ४ बाट निष्कासन हुने भएको छ। लगानीकर्ताले मे ९ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन्।  एलआईसीको आईपीओ निष्कासनबारे जानकारी दिँदै लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभाग  (डीआईपीएएम)का सचिव तुहिनकान्त पाण्डेले भने, ‘सेयरका भारु ९०२ देखि...

एलआईसीको आईपीओले सेबीबाट पायो स्वीकृति, पोलिसी होल्डरलाई १०% सेयर आरक्षित

1646808705lic.jpg
काठमाण्डौ। भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति दिएको छ। सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने अनुमान गरिएको छ।  बजार नियामकमा दर्ता गरिएको रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) का अनुसार भारत सरकारले एलआईसीको आईपीओअन्तर्गत ३१.६...

एलआईसी भारतको आईपीओ : किन विरोधमा उत्रिए कर्मचारी ?

1644984089lic-india.jpg
काठमाण्डौ । भारतीय जीवन बीमा निगम अर्थात एलआईसी संसारकै पाँचौँ ठूलो बीमा कम्पनी हो। तर, एलआईसीको विशेषता भनेको यो पूर्ण रुपमा सरकारी हो। सन् १९५६ मा राष्ट्रियकरण गरिएको एलआईसी दशकौँसम्म भारतको एकमात्र जीवन बीमा कम्पनी रह्यो। सन् २००० सालमा बीमा क्षेत्र फेरि निजी कम्पनीका लागि खुला गरियो। तर, यसका बाबजुद पनि एलआईसी भारतको सबैभन्दा ठूलो...

आईपीओमार्फत एलआईसीको ५% स्वामित्वमात्रै बिक्री गर्ने तयारी, यस्तो छ कारण

1643796931lic.jpg
काठमाण्डौ । आईपीओमार्फत लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड (एलआईसी) को केवल ५ प्रतिशत स्वामित्वमात्रै बिक्री गर्ने तयारी गरिएको छ। भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एलआईसीको आईपीओ बिक्रीबाट ४० हजारदेखि ५० हजार करोड भारतीय रुपैयाँ प्राप्त हुने विश्वास रहेको छ। यसअघि एलआईसीको १० प्रतिशत स्वामित्व बिक्री गर्ने योजना रहेको...

एलआईसीको आईपीओमा चिनियाँ लगानी रोक्ने भारतको तयारी

1632816948lic.png
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) को सेयर किन्न चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी गरिएको छ। दुई देशबीचको बढ्दो तनावसँगै भारत सरकारले चिनियाँ लगानीकर्तालाई एलआईसीको आईपीओमा लगानी गर्न रोक लगाउने तयारी गरेको हो । भारत सरकारले एलआईसीको आईपीओमा विदेशी लगानीकर्तालाई समेत सहभागी गराउने...

मध्यभोटेकोशीको ६० लाख कित्ता आइपीओ पुनः निश्कासन, कहिलेसम्म दिने आवेदन ?

1626705450ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्यभोटेकोशी जलविद्युत कम्पनीले निष्कासन गरेको आईपीओमा पुनः आवेदन खुलेको छ ।  कम्पनीले बैशाख २१ गतेदेखि स्थानीय समूहका लागि छुट्याइएको कुल ६० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । ती सेयरहरुमा आवेदन लिने काम कोरोना संक्रमण बढेसँगै बैशाख २४ गतेदेखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध