Kamana Sewa Bikash Bank Limited

मूल्य समायोजनपछि कामना सेवा विकास बैंकको सेयरभाउ कति ?

1682648926kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै कामना सेवा विकास बैंकको प्रतिकित्ता २८८.१० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३००.८० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा...

बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक

1682597607DSC01484-0.jpg
काठमाण्डौ । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ।  संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना...

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त

1682570237Dinesh-Thakali.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी थकालीलाई सीईओम नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।  थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको...

1695556604Online-Ad.gif

आजसम्म कायम सेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउने

1682562442kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज वैशाख १४ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले भोलि वैशाख १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  बैंकले ले आफ्नो १६ औँ वार्षिक...

कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1681793185kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार (वैशाख ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

1680780869WhatsApp-Image-2023-04-05-at-6.57.21-PM-1.jpeg
काठमाण्डौ । कामना सेवा विकास वैंकले बधुबार आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा काठमाण्डौको बाँसबारीस्थित जुत्ता मेन्डरका लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ। उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावारण वनाउने उद्देश्य...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

1680411826kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश छन्।  प्रस्तावित...

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता

1676283667WhatsApp-Image-2023-02-12-at-9.42.35-PM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग आइतबार सम्झौता गरेको छ।  सम्झौतापत्र कामना सेवा विकास बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक...

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

1675758188Picture-of-Nirdhan.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कस्टमर्स डेका अवसरमा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ।  कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाबाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह...

कर्जा अपचलन प्रकरणः हाजिरी जमानीमा छुटे कामना सेवाका पूर्वसीईओसहित चारैजना

1675341257kamana.png
काठमाण्डौ । कामना सेवा विकास बैंकको कर्जा अपचलन प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वसीईओ प्रवीण बस्नेतसहित चारैजना बिहीबार हाजिरी जमानीमा छुटेका छन्।  यो प्रकरणमा पक्राउ परेकाहरु पूर्वसीईओ बस्नेतसहित बैंकका कर्मचारी वीरेन्द्रसिंह भण्डारी, ऋणीहरु चन्द्रबहादुर थापा र हरेन्द्र दाहाल इलाका प्रहरी कार्यालय दमकको...

कामना सेवाको कर्जा अपचलन प्रकरणमा पक्राउ परेका ४ जना को-को हुन् ?

1675241987kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको कर्जा अपचलन प्रकरणमा हालसम्म पूर्वसीईओ प्रवीण बस्नेतसहित चारजना प्रहरी नियन्त्रणमा रहेका छन्। तीनजनालाई प्रहरीले पक्राउ गरेको हो भने पूर्वसीईओ बस्नेतले आत्मसमर्पण गरेका हुन्। आफू सीईओ रहँदा बस्नेतले विभिन्न कर्मचारीहरुसँग मिलेर झापाको दमकस्थित कमसल धितो राखेर करोडौँ रकम कर्जा प्रवाह गरेको...

कर्जा अपचलन प्रकरणः कामना सेवाका सीईओद्वारा प्रहरीमा आत्मसमर्पण, १० जना अझै फरार

167508046932498322360914424742745456517664037750516629n.png
– रेखा चन्द काठमाण्डौ । कर्जा अपचलन प्रकरणमा मुछिएका कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले झापाको दमक प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।  सीईओ बस्नेतले आइतबार इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गरेका हुन्। ‘बस्नेतले अहिले हाम्रो हिरासतमा हुनुहुन्छ’, इप्रका दमकका प्रहरी निरीक्षक देवानन्द मिश्रले भने।  मिश्रका...

एनपीएल बढ्दा कामना सेवा विकास बैंकको नाफा ४३%ले घट्यो, ३३%ले बढ्यो रिजर्भ

1674361754kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३४ करोड ३६ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४३ प्रतिशतले घटेको छ।  यो...

कामना सेवा विकास बैंकको एजीएम पुससम्म नहुने, चैत मसान्तसम्म डाक्ने

1672984790kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा (एजीएम) पुस मसान्तसम्म नहुने भएको छ।  बैंकले आज एक सूचना जारी गर्दै वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी गराएको हो।  बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को वार्षिक विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको छैन। सोही...

कामना सेवा विकास बैंकद्वारा एससीटी–यूपीआई डेबिट कार्डको सुरुआत

167119341501.jpeg
काठमाण्डौ । समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुरुआत गरेको छ।  बैंकले आज पुस १ गतेबाट औपचारिक रुपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो। बैंकका नायब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध