Kamana Sewa Bikash Bank Limited

‘कामना सेवा कस्टमर डे’ सम्पन्न

1644498598kamana-sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रथम ‘कामना सेवा कस्टमर डे’ कार्यक्रम सम्पन्न गरेको छ। ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केएसबीबीएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवका अवसरमा बैंकले ‘कामना...

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन

16429325156.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दीमा रहेको शाखा कार्यालय स्थानान्तरण गरिएको छ। ग्राहककोे माग तथा सुविधालाई मध्यनजर गरी शुक्लागण्डकी नगरपालिकाकै वडा नं. ४ दुलेगौँडामा शाखा स्थानान्तरण गरी आज आइतबारबाट सञ्चालनमा ल्याइएको छ। यो स्थानान्तरित शाखाको बैंकका सञ्चालक...

कामना सेवा विकास बैंकको इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम सम्पन्न

1642681611kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’ सफलतापूर्वक सम्पन्न भएको छ। गत माघ २ देखि माघ ६ गतेसम्म जुम मिटिङका माध्यमबाट अनलाइनमार्फत सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

1642475289kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सूचीकृत कम्पनीहरुमध्ये कामना सेवा पहिलो कम्पनी बनेको छ।  दोस्रो त्रैमासम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा...

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीका लागि साझेदारी

1641814880kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकसवान पेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।  मोको...

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

1641728740kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका...

कामना सेवा फुटसल कप प्रतियोगिता सुरु, २४ वटा टिम सहभागी

1640343056kamana.jpg
काठमाण्डौ। ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसथ कप–२०२१’ प्रतियोगिताको आज उद्घाटन गरिएको छ। उद्घाटनसँगै आजैबाट लिग चरणका खेलहरु पनि सुरु भएका छन्।  काठमाण्डौ महानगरपालिका–४ हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री...

कामना सेवाद्वारा फुटसल प्रतियोगिताका टिमहरुको घोषणा, खेलतालिका सार्वजनिक

1640258970kamana.jpg
काठमाण्डौ। ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले पुस ९ र १० गते गर्न लागेको पहिलो ‘कामना सेवा फुटसथ कप २०२१’ प्रतियोगितामा सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिका सार्वजनिक गरेको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको...

कामना सेवा विकास बेंकद्वारा प्रहरी वृत्तलाई जनचेतनामूलक बोर्डहरु हस्तान्तरण

1639890978kamana.jpg
काठमाण्डौ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायब प्रमुख कार्यकारी...

उद्यमशीलता विकासका लागि कामना सेवा र एन्टरप्रेरणाबीच सहकार्य

1639310599kamanana.jpg
काठमाण्डौ । उद्यमशीलता विकासका लागि कामना सेवा विकास बैंक र एन्टरप्रेरणा प्रालिबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एन्टप्रेरणाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै यी दुवै संस्थाको सहकार्यमा साना तथा मझौला उद्यग, स्ट...

‘कामना सेवा फुटसल कप–२०२१’ प्रतियोगिता आयोजना गर्दै कामना सेवा

1638769391kamana-sewa.jpg
काठमाण्डौ। ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले पुसको दोस्रो हप्तादेखि पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण...

कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन

16382709282.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ।  बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ...

कामना सेवा विकास बैंकद्वारा प्रगतिनगर र डन्डामा शाखा पुनर्निर्माण

1638185456kamana-1.png
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी (सुस्तापूर्व) जिल्लाका देवचुली नगरपालिका–१५ प्रगतीनगर र कावासोती नगरपालिका–१६ डन्डास्थित शाखाहरु पुनर्निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ।  ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले...

जान्बी परीक्षामा प्रथम भए कामना सेवा विकास बैंकका कर्मचारी

1637320800kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकका कर्मचारी निरञ्जन भण्डारीले प्रोफेसनल बैंकिङ सर्टिफिकेसन कोर्ष ‘जान्बी’ (JANBI) परीक्षामा प्रथम स्थान हासिल गरेका छन्।  बैंकको इन्टरनल अडिट एन्ड कम्प्लायन्सका प्रमुख भण्डारीले सन् २०१९ डिसेम्बर महिनामा सञ्चालन भएको परीक्षामा अग्रस्थान हासिल गरेका हुन्।  मंसिर २ गते काठमाण्डौको ठमेलमा...

कामना सेवा विकास बैंक एनसीएचएलको नेसनल पेमेन्ट स्विचमा आबद्ध

1637238544kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज मंसिर २ गते हस्ताक्षर भएको हो। सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध