Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकद्वारा एन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्रामको प्रमाणपत्र हस्तान्तरण

1653998692Photo.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले एन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्रामका सहभागीलाई सोमबार प्रमाणपत्र हस्तान्तरण गरेको छ।  बैंकले अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रमका सहभागीलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत...

कामना सेवा विकास बैंकको १२ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

165357055422.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती नपा–८ जोरकुलामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

कामना सेवा विकास बैंकद्वारा ११ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

165339753601.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज मंगलबारबाट नवलपरासीको कावसोती–११ कुडौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकद्वारा सप्तरीको अमरलतीचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालन

165149450101Rajbiraj.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी नपा–७ अमरलती चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको...

कामना सेवा विकास बैंकद्वारा नवौँ शाखारहित बैंकिङ सेवा सञ्चालन

1651148767BLBGolbazar03.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज बिहीबारबाट सिराहा  जिल्लाको लक्ष्मीपुर पतारी गापा–४ मा शाखारहित बैंकिङ सेवा...

कामना सेवा विकास बैंकद्वारा आठौँ शाखारहित बैंकिङ सेवा सञ्चालन

165054505120220421BLBDuipipleBranch01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज वैशाख ८ गतेबाट लमजुङ जिल्लाको मध्यनेपाल नपा–२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

कामना सेवा विकास बैंकको ब्रान्ड एम्बेसेडरमा लामिछाने

1649683201Image-4.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंकले आफ्नो ब्रान्ड एम्बेसेडरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ।  काठमाण्डौस्थित अलोफ्ट होटलमा आज आयोजित एक समारोहमा लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बेसेडर नियुक्त गरेको घोषणा गरिएको हो।  लामिछानेले बैंकको...

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

1649073612PressReleaseCreditCardLaunchPicture.jpeg
काठमाण्डौ । समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवासमेत शुभारम्भ गरेको छ।  बैंकले आज चैत २१ गतेबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरी क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास...

कामना सेवा विकास बैंकद्वारा चितवनमा नयाँ शाखा विस्तार

1648988978Images.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरमा १३५औँ शाखा कार्यालय स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको छ। योसँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ।   बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना...

कामना सेवा विकास बैंकद्वारा थप दुई शाखारहित बैंकिङ सेवा विस्तार

16487323711.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैटौँ र सातौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज बिहीबारबाट मोरङ जिल्लाको पथरी शनिश्चरे–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौँ शाखारहित बैंकिङ सेवा र लेटाङ–९...

कामना सेवा विकास बैंकद्वारा धनगढीमा शाखा विस्तार

1648383194kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४ औँ शाखा कार्यालय स्थापना गरी आज चैत १३ गतेदेखि कारोबार सुरु गरेको छ।  बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु...

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्यूआरको सुरुआत

1646998225Photo-01.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले नेसनल पेमेन्ट स्विचअन्तर्गतको नेपालपे क्यूआरका लागि आफ्नो व्यवसाय रहेको ग्राहकलाई नेपालपे क्यूआर सुविधा प्रदान गर्न सुरु गरेको छ।  यसमार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकलाई क्यूआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ।  नेपालपे क्यूआर नेपाल राष्ट्र बैंकले जारी गरेको...

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

1646224066kamana.png
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ। चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी...

कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीका अवसरमा भक्तजनलाई पानी तथा जुस वितरण

1646133741kamana.jpg
काठमाण्डौ। महाशिवरात्रीका अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पुगेका भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ। काठमाण्डौको ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको बैंकले जनाएको छ। उक्त कार्यमा...

कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

1645967982kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा वडा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध