Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यद्वारा सपथ ग्रहण

1636891334kamana123.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको अध्यक्ष पुनः नियुक्त भएका सन्दीप आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष आचार्यलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। आचार्यलाई गत कात्तिक २२ गते बैंक सञ्चालक समितिले अध्यक्षमा पुनः नियुक्त गरेका थियो। सपथ ग्रहण...

कामना सेवा बैंकद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

16365126142.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ जिल्लाको सोह्रखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ।  उक्त कार्यक्रममा बैंकको काठमाण्डौ क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीयको उपस्थिति...

कामना सेवा विकास बैंकको एजीएम आज, १९.४७% लाभांश पारित गर्ने

1636430151kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा (एजीएम) आज कात्तिक २३ गते आयोजना गर्दैछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको १८.५० प्रतिशतका दरले हुन आउने ४९ करोड ६ लाख १३ हजार २९०.३४ रुपैयाँबराबरको बोनस सेयर तथा...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि कामना सेवा विकास बैंकको सेयरभाउ कति ?

1635301955kamana.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता कामना सेवाको ६०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको सेयर प्रतिकित्ता ७१९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर...

आजसम्म कायम सेयरधनीहरुले कामना सेवा विकास बैंकको १८.५% बोनस सेयर पाउने

1635216112book-close.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ९ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभाका लागि कामना सेवाले भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य ह...

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा कात्तिक २३ मा, बुक क्लोज कहिले ?

1634018283kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको हिजो असोज २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९...

कामना सेवाले ल्यायो अनलाइन डिम्याट सुविधा

1633492821kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले अनलाइनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ।  अब बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरो सेयर खोल्न सक्नेछन्। अनलाइनमार्फत खाताका लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ।  यसका साथै बैंकमा खाता नभएका...

कामना सेवाद्वारा ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु

1633090147Pic-KSBBL.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंकले आजबाट ‘युनिफोक रिडिङ ग्लास’ सेवा सुरु गरेको छ। ग्राहकको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा बैंकले विश्व दृष्टि दिवसका अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौँ’ भन्ने नारालाई आत्मसात गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने...

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

1632479994Kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै  छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ।   यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड गरी केएस डिजी वालेट खोल्न सक्नेछ...

कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1632460072kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको नाफानोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरणयोग्य कोषहरुसमेतबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको कुल...

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

1631870421kamana-sewa.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ।  विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा...

एनबीआईले कामना सेवाका कर्मचारीका लागि कार्यदक्षता विकास तालिम दिने

1630846497MOU.jpg
काठमाण्डौ । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रमसञ्चालनसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर गरेका छन्।  यस ...

कामना सेवा विकास बैंक ग्राहकले सोल्टी होटेलमा विशेष छुट पाउने

1630416814kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले पाँचतारे होटेल सोल्टीमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने विषयमा कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइज प्रालिबीच सम्झौता भएको हो। सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले सोल्टीमा सेवामा लिएबापत १० प्रतिशतसम्म छुट पाउने छन्।  बैंकका...

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

1629033740kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेस्थित पुननिर्मित शाखा कार्यालयको आज उद्घाटन गरिएको छ। ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरेको हो। शाखा...

कामना सेवा र ह्वाइट लोटस मोटर्सबीच सहकार्य, ग्राहकलाई सहज किस्ताबन्दीमै इलेक्ट्रिक स्कुटर

1627469529Photo.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको छ। यो समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्। योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर खरिदका लागि ह्वाइट लोटस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध