Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकद्वारा २६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

1670157243PRBLB2502.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज मंसिर १८ गते आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नपा–३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा ४०३ युनिट रगत संकलन

1668342555WhatsApp-Image-2022-11-13-at-5.52.20-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज काठमाण्डौको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा मूल समारोह गरी सम्पन्न गरेको छ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ठाउँमा सरसफाइ,...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा वित्तीय साक्षरता कार्यक्रम

166782438816YearsFLP04.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवका अवसरमा आज देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।  वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज देशैभरि छरिएर रहेका शाखाबाट सातै प्रदेशको ३५ स्थानमा बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रमका सञ्चालन गरिएको बैंकले जनाएको छ।  देशव्यापी...

1695556604Online-Ad.gif

नोभेम्बर ११ मा कामना सेवाका ग्राहकलाई दराजमा छुट

1667466773Kamana-Sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बुधबार बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। दराजको ११.११ छुट योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ।  कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद...

कामना सेवा विकास बैंकको नाफासँगै ईपीएसमा पहिरो, खराब कर्जा झन्डै ९०%ले बढ्यो

1666594827kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.३५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

कामना सेवा विकास बैंकद्वारा मैतीदेवी मन्दिरलाई सरसफाइ सामग्री र डिजिटल दानपेटिका हस्तान्तरण

1664530984Image-4.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय कार्यालयमार्फत काठमाण्डौ–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिरलाई शुक्रबार सरसफाइसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ।  ती सामग्री मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र...

कामना सेवा विकास बैंकद्वारा स्मार्टफोन विजेता घोषणा

1664348795image1.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही भदौ १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल विक सञ्चालनमा ल्याएको थियो।  उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नका लागि बैंकले आफ्ना ग्राहकलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो। विभिन्न अफरमध्ये एफवान सफ्टसँगको साझेदारीमा सञ्चालन गरेको...

कामना सेवा विकास बैंकको कार्डमा ई-कमर्स सुविधा

1664348242Image.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स सुविधा समावेश गरेको छ।  कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीले अनलाइनमार्फत सामान खरिद गरी आफ्नो ई–कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत...

कामना सेवाद्वारा चाडपर्व अफर सार्वजनिक, क्यूआर भुक्तानीमा १०%सम्म छुट

1664160553image.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ।  यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ। ‘यस चाडपर्व लाइफ इजी...

कामना सेवाद्वारा डिजिटल बैंकिङ प्रवर्द्धनका लागि चौथो अनलाइन वेबिनार कार्यक्रम

1664160032image.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत शनिबार चौथो अनलाइन वेबिनार सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ। कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने,...

कामना सेवाद्वारा राष्ट्रिय बाल दिवसमा बाल आश्रम तथा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामग्री प्रदान

1663218891WhatsApp-Image-2022-09-13-at-15.28.34.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्रवरिपरि रहेका विभिन्न बाल आश्रम तथा सामुदायिक विद्यालयमा ‘स्प्रिडिङ स्माइल्स’ भन्ने नाराका साथ आवश्यक सामग्री प्रदान गरी भदौ ३० गते राष्ट्रिय बाल दिवस मनाएको छ।  बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट...

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौता

1662295319PRHimalDental01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आज भदौ १९ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङ) हरिप्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास...

कामना सेवा विकास बैंकको ‘डिजिटल विक’ सार्वजनिक

1662272950PR01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नका लागि आज भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म ‘केएस डिजिटल विक’ सार्वजनिक गरेको छ।   ‘नगद छोडौँ, डिजिटल रोजौँ’ कार्यक्रमअन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर...

कामना सेवा र हिबाची प्लेसबीच छुट सम्झौता

1661741192KSBBLHibachi.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाण्डौको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त...

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

1660827253Kamana-Sewa-QR-Merchant.jpg
काठमाण्डौ । कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेन्ट बोनस योजना ल्याएको छ।  यो योजना बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नका लागि भदौ १ गतेदेखि सुरु गरेको हो। ‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध