Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकले रु. १ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

1626850592kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ।  बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले नेपाल धितोपत्र बोर्डमा गत साउन ३ गते आवेदन पनि दिइसकेको छ।  बैंकले १ हजार अंकित दरका कुल १० लाख...

कामना सेवा बैंकको लोभलाग्दो प्रगति, नाफामा ४८४.९०%को छलाङ, रिजर्भ ५५%ले बढ्यो

1626576381kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ मा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक आर्थिक २०७७/७८ को चौथो त्रैमाससम्मको वितरणले बैंकले समीक्षा वर्षको यो अवधिसम्म उत्कृष्ट प्रदर्शन गरेको हो। समीक्षा अवधिसम्म बैंकले गत ७० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

1626086278NIBL.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गर्न लागेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।  यस सम्बन्धमा कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच आज एक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको दुम्कीबास शाखा स्थानान्तरण

1625479738kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्कीबासस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ।  ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधासम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल...

कामना सेवा विकास बैंकका एकैदिन थप २ नयाँ शाखा सञ्चालनमा

1624966276kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौको काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आज एकैदिन १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ।  हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको...

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

1624438049kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र कामना सेवा विकास बैंकबीच ‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र सूचीकरण सम्झौता भएको हो। योसँगै बैंकको १ हजार अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो बैंकले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म यो...

ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५ औँ शाखा सञ्चालनमा

1624185004IMG2363-min.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।  हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स...

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

1619693571kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘केएसबीबीएल डिबेन्चर–२०८७’ ले अन्तराष्ट्रियस्तरको परिचय अंक ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन)’ प्राप्त गरेको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सीडीएस एन्ड क्लियरिङ...

तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको आकर्षक प्रगति, नाफामा उछाल, ईपीएस कति ?

1618713685Kamana.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकले अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७२.०१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद...

कामना सेवाद्वारा अटो व्यवसायीलाई क्यूआर वितरण

1617366216p1.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने मुख्य उद्देश्य तथा आमनागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवा विकास बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजतजयन्ती तथा २५ औँ वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध...

कामना सेवा विकास बैंक मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा सम्मानित

1617285001viberimage2021-04-0117-32-57.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७५/७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ।  कर दिवसका अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई...

अब क्षणभरमै घरबाटै कामना सेवाको अनलाइन खाता खोली कारोबार गर्न सकिने

1616403714Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ‘केएस इन्स्टा’  नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले बैंकको वेबसाइटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन्। उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाइल र इन्टरनेट बैंकिङको ...

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1613617130Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन आज बिहीबार (फागुन ६ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत माघ २२ गतेदेखि रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९% केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री...

कुमारी बैंकलाई ऋणपत्र निकाल्न इक्राले दियो यस्तो रेटिङ

1613573104ICRa.jpg
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले कुमारी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ। इक्राले कुमारी बैंकलाई ऋणपत्र निकाल्न एलबीबीबी प्लस रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम...

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

1612752252Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब फागुन ६ गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले गत माघ २२ गतेदेखि रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९% केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको निष्कासन छिटोमा आज माघ ६ गतेबाट बन्द हुने भनिएको थियो। तर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध