Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

1693210019Photo-of-AC-DonationBardaghat.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको बर्दघाटस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आइतबार २ थान एयर कन्डिस्नर (एसी) हस्तान्तरण गरेको छ। उक्त एसी सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुगोस् भन्ने...

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1693208526Photo-of-Kumari-Puja.jpeg
काठमाण्डौ । वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गर्दै आएको छ।  यसै सिलसिलामा बैंकले गत शनिबार शाखा कार्यालय भोटाहिटीमार्फत अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशथान  कुमारी पुजामा सहभागी हुन आएका स–साना...

कामना सेवाले ल्यायो नयाँ निक्षेप योजना ‘तिम्रै लागि’, यस्ता छन् सुविधा र विशेषता

1692622329Timrai-Lagi.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।  पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुआतस्वरुप बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो। पछिल्लो समय आफन्तपन र पारिवारिक...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जमा आकर्षक छुट

1692354388supporting-of-Annapurna-Garden-Cafe.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखराको लेकसाइडस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै...

कामना सेवा विकास बैंक र डइच एन्ड डोरिस रेस्टुरेन्टबीच छुट सम्झौता

1691415769PRDoech.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र डइच एन्ड डोरिस रेस्टुरेन्टबीच आज मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको पुतलीसडकस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा...

कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच छुट सम्झौता

1691047687photo-1.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरा–६ लेकसाइडस्थित चिल्ली बार एन्ड रेस्टुरेन्टमाले प्रदान गर्ने सेवासुविधामा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन तथा हिमालयन...

विद्यार्थीलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1691047359IMG-20230802-WA0004.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुधबार ललितपुर स्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरु गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ।  ...

इम्पेयरमेन्ट चार्ज बढ्दा कामना सेवा विकास बैंकको नाफा प्रभावित, ३०%ले घट्यो ईपीएस

1691030803kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधि बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको...

कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

1690978963WhatsApp-Image-2023-08-02-at-8.29.05-AM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्।  उक्त सेवामार्फत...

कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेजबीच छुट सम्झौता

1690895976PRKSBBL.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेज प्रालिबीच आज मर्चेन्ट सम्झौता भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै...

कामना सेवा विकास बैंकको ५७ हजार बढी कित्ता सेयर बिक्रीमा

1690688983kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको ५७ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले...

कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ मसिन जडान

1690166261kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवर्द्धन गर्न आफ्नो महिला कर्मचारीका साथै ग्राहकका लागि आफ्ना विभिन्न कार्यालयमा सेनिटरी प्याड भेन्डिङ मसिन जडान गरेको छ। दिगो विकासको लक्ष्यअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित विभिन्न...

कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्टबीच छुट सम्झौता

1690116654Photo-of-Nepal-House-2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार प्रालिबीच आज छुट सम्झौता भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको बालुवाटारस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा...

कामना सेवा बैंकद्वारा उपत्यका ट्राफिक कार्यालयलाई कोन हस्तान्तरण

1690002833DSC056392023-07-21-04-37-23.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव...

कामना सेवा विकास बैंकको कर्जाका लागि नयाँ ब्याजदर ‘१२.१२’ सार्वजनिक

1689911376SME-1.jpeg
काठमाण्डौ । कामना सेवा विकास वैंक लिमिटेडले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ। बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ। बैंकका अनुसार आवासीय घर निर्माणका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध