Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच छुट सम्झौता

1689910578IMG-20230720-WA0000.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको नक्सालस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा...

कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच छुट सम्झौता

1689080557IMG-20230710-WA0001.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र काठमाण्डौको ज्ञानेश्वरस्थित दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच आज छुट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले दि मोक्ष मुस्ताङ थाली रेस्टुरेन्टले प्रदान गर्ने सेवा–सुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको...

भक्तपुर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1688993906WhatsApp-Image-2023-07-10-at-4.53.38-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंकले आज सोमबार भक्तपुर नगरपालिकाको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

1688959118WhatsApp-Image-2023-07-09-at-6.50.48-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा आइतबारको दिन हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन वितरण

1688563327CSR-Padsari-2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ। आज बुधबार आफ्नो शाखा कार्यालय पद्सरीमार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं–०९, गोलिगाद्धस्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो। बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्...

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोसाक वितरण

1688389026CSRDAMAK02.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कामना सेवा विकास बैंकले दमक शाखामार्फत झापा जिल्ला कमल गापा–५ पाडाजुंगीस्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई आज सोमबार पोसाक वितरण गरेको छ।  विद्यालयमा अध्ययन गर्न आउने भूमिहीन, बाढीपीडित, सुकुमबासी, दलित, जनजाति, आदिवासी समुदायका र आर्थिक अवस्था कमजोर भएका...

राष्ट्रिय धान दिवसमा कामना सेवा विकास बैंकको विविध कार्यक्रम

168826771202.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले असार १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ। मौलिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय धान दिवसका अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको “दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता” तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना...

कामना सेवा विकास बैंकका ग्राहकलाई ट्रानक्युलिटी स्पामा विशेष छुट

1687092896WhatsApp-Image-2023-06-18-at-12.28.14-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक र ट्रानक्युलिटी स्पाबीच आज आइतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्राक्युलिटी स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सलुन सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  यसका साथै सदस्यता लिएका बैंकका...

कामना सेवाद्वारा लिटल मिस एन्जलका सहभागी बालबालिकालाई वित्तीय साक्षरता प्रदान

1686283607FLP01.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टससँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न गरेको छ।  कार्यक्रम राष्ट्रिय नाचघरमा भएको थियो। बैंकले लिटल मिस एन्जल–२०२३ का सहभागी र तिनका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ...

कामना सेवा विकास बैंकका ग्राहकलाई सयपत्री भान्सा घर र मुस्ताङ होटेल सयपत्रीमा विशेष छुट

1686280427SAYAPATRI-BHANCHA-GHAR.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहकलाई बुटवलस्थित सयपत्री भान्सा घर र मुस्ताङ होटेल सयपत्रीमा विशेष छुट पाउने भएका छन्।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले दुवै होटेलले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो...

कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सहकार्य गर्ने सम्झौता

1686279196Agreement-picture-with-Valley-State-college.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।  बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा बिहीबार (जेठ २५ गते) का दिन हस्ताक्षर भएको हो। कामना सेवा विकास बैंकले...

कामना सेवा विकास बैंकका ग्राहकलाई प्रारम्भ ड्राइभिङ स्कुलमा विशेष छुट

1685622260IMG-20230601-WA0001.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाण्डौको बौद्ध र टुसालस्थित प्रारम्भ ड्राइभिङ स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राइभिङ तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। ड्राइभिङ स्कुलले प्रदान गर्ने...

कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा

1684897168kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।  यो सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री...

कामना सेवा र अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता

1684238987WhatsApp-Image-2023-05-16-at-12.54.55-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक र काठमाण्डौको विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले अरोगिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५% सम्म, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४÷७...

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई भरतपुरको मनकामना अस्पतालमा आकर्षक छुट

1683185003PHOTO-1.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र भतरपुरस्थित मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले मनकामना अस्पतालले प्रदान गर्ने ओपीडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सीटी स्क्यान, आईसीयू, एनआईसीयू, एचडीयू÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध