kathmandu metropolitan city

उपत्यकाबाहिर चल्ने सवारीसाधन आजबाट गोंगबु बसपार्कबाट मात्र सञ्चालन हुने

1686892428buspark.jpg
काठमाडौ । उपत्यकाबाहिर चल्ने सवारीसाधन आज असार १ गतेबाट गोंगबु बसपार्कबाट मात्र सञ्चालन हुने भएको छ।  काठमाण्डौ महानगरपालिकाले गत जेठ १९ गते सार्वजनिक सूचना गर्दै दिएको निर्देशनबमोजिम आजबाट गोंगबु बसपार्कबाट मात्रै उपत्यकाबाहिर चल्ने सवारीसाधन छुट्ने भएका हुन्। उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु...

उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन

1685681014yataya.jpg
काठमाडौ । काठमाण्डौ महानगरपालिकाले उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरपालिकाले एक सूचना जारी गर्दै उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको हो। असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका टिकट काउन्टर...

एकैपटक तार व्यवस्थापन गर्न कठिन : दूरसञ्चार प्राधिकरण

1683431635823-1676778019nta1.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकैपटक व्यवस्थापन गर्न कडिन रहेको जनाएको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। काठमाण्डौ महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थित गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाको अल्टिमेटमपछि प्राधिकरणले काम अगाडि...

1695556604Online-Ad.gif

पोलबाट १५ दिनभित्र अनावश्यक तार/केबल हटाउन काठमाण्डौ महानगरको आग्रह

1682392868ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका क्षेत्रभित्रका पोलमा रहेका अनावश्यक तार तथा केबल हटाउन सेवा प्रदायकहरुलाई आग्रह गरिएको छ।  काठमाण्डौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी पोलमा रहेका अनावश्यक तार तथा केबल हटाउन आग्रह गरेको छ। यसका साथै आवश्यक तारमा संकेत चिह्न (ट्याग) लगाई पहिचानका लागि सहज बनाउन पनि महानगरले आग्रह गरेको...

काठमाण्डौ प्लाजा सर्ने अन्तिम तयारीमा महानगर, फागुनभित्र नेपाल ट्रस्टसँग सम्झौता गर्ने

1678264503ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाण्डौ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ।  महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रस्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ।  महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन्। ती सबै...

पाँच वर्षपछि बायोग्यास प्लान्ट पुनः प्रयोगमा ल्याउँदै काठमाण्डौ महानगर

1677399066ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने  भएको छ।  फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ।  कामपा...

राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाण्डौ महानगर, एनआईसी एसिया बैंकसँग सफ्टवेयर एकीकृत

1674628334ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआईसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ। कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी...

काठमाण्डौ महानगर र सबै वडा कार्यालयको कामकाज आज बन्द रहने

1671074788ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको केन्द्रीय कार्यालय र मातहतका सम्पूर्ण वडा कार्यालयका कामकाज आज बन्द रहने भएको छ।  महानगरको प्रशासन विभागले सूचना प्रकाशित गर्दै आज मंसिर २९ गते कामकाज आज बन्द हुने जानकारी गराएको हो।  महानगरले आज २८ औँ महानगर दिवस विशेष रुपमा मनाउँदैछ।  काठमाण्डौ महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम...

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन

1669349010ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सरकारी संस्थाहरुलाई यही पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी काठमाण्डौ महानगरभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई यस्तो निर्देशन दिएको हो। साधारणसभा सम्पन्न भएको मितिले १५...

तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कारोबार र लगानी नगर्न सहकारीहरुलाई निर्देशन

1669347507ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सहकारी संस्थाहरुलाई तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न निर्देशन दिएको छ।  कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न...

काठमाण्डौ महानगरभित्र जग्गाको कित्ताकाट खुल्यो

1669259386kathmandu.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र जग्गाको कित्ताकाट खुलेको छ।  महानगरले आफ्नो पालिकाभित्र भूउपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषियोग्य जमिन नरहेको पाएपछि कित्ताकाट खुलाएको हो।  मेयर बालेन साहको अध्यक्षता बुधबार बसेको बैठकले महानगरभित्र जग्गाको कित्ताकाट खुलाउन भू–उपयोग कार्यान्वयन समितिले गरेको सिफारिस स्वीकृत...

काठमाण्डौमा खुला रुपमा आगो बाल्ने र फोहोर जलाउनेमाथि कारबाही हुने

1668145328kmc.jpg
काठमाण्डौ । काठमाण्डौ महानगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको छ।  काठमाण्डौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै नगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको जानकारी गराएको हो।  खुला रुपमा आगो बाल्दा र फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने र जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने भएको...

काठमाण्डौ महानगरभित्र दर्ता गरेरमात्र व्यापार-व्यवसायलाई सञ्चालन गर्न निर्देशन

1666062947ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो। महानगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायलाई ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा दर्ता हुन पनि महानगरले आग्रह गरेको छ।  महानगर...

दलीय आबद्धता तत्काल त्याग्न शिक्षक र कर्मचारीलाई मेयर बालेनको निर्देशन

1661310862balen.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन्। आफ्नो फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका क्षेत्रका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता भए तत्काल त्याग्न निर्देशन दिएका हुन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र...

एक साता घरभित्रै फोहोर राख्न काठमाण्डौ महानगरको अपिल

1658378677ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाभित्र फोहोर कम्तीमा एक साता घरभित्रै राख्न अपिल गरेको छ।  महानगरले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले कम्तीमा एक साता घरभित्रै फोहोर जम्मा गरेर राख्न सूचनामा अपिल गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध