kathmandu metropolitan city

काठमाण्डौ महानगरले माग्यो १७२ जना नेपाल भाषा प्रशिक्षण सहायक, एसएसली उत्तीर्ण भए पुग्ने

1613018542ktm123.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १७२ जना नेपाल भाषाका प्रशिक्षण सहायक माग गरेको छ।  सहायक स्तर चौथो तहको यो पदका लागि एलएलसी/एसईई उत्तीर्ण भए पुग्छ। महानगरले करारमा यी कर्मचारी नियुक्त गर्न लागेका हो।  यो पदका लागि कुल ११० पूर्णांकको परीक्षा हुनेछ। जसमा लिखित १०० र मौखिक १० पूर्णांकको हुनेछ। नेपाल भाषा प्रशिक्षक सहायक पदका...

राजश्व निर्धारण तथा संकलनमा प्रभावकारी बन्दै अनलाइन प्रणाली

1602046416ktm.jpg
काठमाण्डौ । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाण्डौ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ।  कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो। शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो। यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा संकलन...

काठमाण्डौ महानगरले सबैखाले कर बक्यौतामा जरिवाना नलिने, अरुमा पनि छुटैछुट

1594956914Mahanagar.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले लकडाउनका कारण गत आर्थिक वर्ष २०७६/७७ को सम्पूर्ण कर बक्यौतामा जरिवाना नलिने घोषणासँगै चालु आर्थिक वर्ष २०७७/७८ मा महानगरवासीले तिर्नुपर्ने विभिन्न करमा छुटको व्यवस्था गरेको छ।  महानगरको सातौँ नगरसभाले जरिवाना र कर छुटको घोषणा गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको प्रभाव तथा नेपाल...

1695556604Online-Ad.gif

काठमाण्डौ महानगरको नीति तथा कार्यक्रम : महामारीबाट प्रभावित करदातालाई सहुलियत

1592537593KTM.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ। महानगरद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्थ उल्लेख छ। मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै...

काठमाण्डौ महानगरअन्तर्गतका कार्यालयहरु आजबाट खुल्ने

1591762141ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाअन्तर्गत प्रवाह गरिने अत्यावश्यक सेवाहरु आज बुधबारबाट सुचारु गरिने भएको छ।  महानगरपालिका नगर कार्यपालिकाको गत जेठ १५ गते बसेको बैठकले अत्यावश्यक सेवाहरु सुचारु गर्ने निर्णय गरेको हो। बैठकले महानगरअन्तर्गतका विभाग, आयोजना, कार्यक्रम, महाशाखा, सचिवालय, एकाइ र वडा कार्यालयहरुबाट प्रवाह हुने...

लकडाउनभरि काठमाण्डौका पसल अब बिहान १० बजेसम्म खुल्ने

1587975522ktm.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा आमउपभोक्ताको किनमेल सहज बनाउन काठमाण्डौ महानगरपालिकाभित्र सोमबारदेखि बिहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ। महानगरपालिकाले स्थानीय प्रहरीसँगको समन्वय बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको हो । मेयर विद्यासुन्दर शाक्यले महानगरका...

लकडाउनले अप्ठेरोमा परेका सदस्यहरुलाई रकम उपलब्ध गराउन सहकारीलाई निर्देशन

1585711201metro.jpg
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का  अवस्थामा आफ्ना शेयर सदस्यको जीवननिर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई निर्देशन दिएको छ।  कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर सो...

काठमाण्डौ महानगरको मनोरञ्जन कर शून्य !

1502551527Kathmandu-Metropolitan-City-Office.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले गत आव २०७३/७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन ।  गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा एक रुपैयाँ  पनि असुल गर्न नसकिएको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि  कर तिर्न नआएको र सोहीअनुरुप कामपाले कारबाही गर्न नसकेकाले सो शीर्षकमा कर संकलन...

विद्यासुन्दरले किने आफ्ना लागि १.१६ करोडको गाडी, उपमेयरका लागि ८५ लाखको आउँदै

1502087284fortuner.jpg
काठमाण्डौ । राजधानीका खाल्डा पुर्ने अनुरोधलाई टार्न ‘जनताको कर तिरेको पैसा खाल्डामा हाल्दिँन’ भनेका काठमाण्डौ महानगरका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि करिब १ करोड १६ लाख मूल्यको बिलासी गाडी मगाएका छन् । उपमेयर हरिप्रभा खड्गीका लागि समेत उनको आदेशमा काठमाण्डौ महानगरपालिकाले ८५ लाखको गाडी खरीद गरेको छ ।  मेयरको...

जनप्रतिनिधिको तलब र सवारी खरीदमा पैसाको खोलो बगाउँदै काठमाण्डौ महानगर

1502025226Kathmandu-Metropolitan-City-Office.jpg
काठमाण्डौ । निर्वाचित भएलगत्तै महङ्गो मोवाइल खरीदको निर्णयका कारण विवादमा तानिएका काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पछिल्लो समय आलोचित छन् ।  काठमाण्डौका खाल्डामा पैसा खेर फाल्दिँन भन्ने गैरजिम्मेवारी जवाफ दिएपछि उनी थप विवादमा तानिएका थिए । त्योसँगै उनको कार्यशैली, माइग्रेन भयो भन्दै अधिकांश समय सुत्ने प्रवृति,...

महानगरले बढाएको करको विरोध, फिर्ता नलिए आन्दोलन गर्ने चेम्बरको चेतावनी

1500465841Kathmandu-Metropolitan-City-Office.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौले बढाएको करको ढिलो गरी निजी क्षेत्रले विरोध जनाएको छ ।  महानगरपालिकाको महानगर परिषदले बढाएको करको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको हो ।  महानगरपालिकाको महानगर परिषद्ले कर बढाएको हो । आर्थिक विधयेक २०७४ पारित गर्दै महानगरपालिकाले सवारीसाधनमा दोब्बर कर...

पान पसलदेखि टाँक बेच्नेसम्म करको दायरामा, कुन व्यवसायलाई कति कर ?

1500226408paan-111.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौमा अब पान पसल गर्नेदेखि पत्रपपत्रिका बिक्री गर्नेहरुले समेत कर तिर्नुपर्ने भएको छ ।  महानगरपालिकाले असार ३१ गते पारित गरेको आर्थिक ऐन अन्तर्गत व्यवसाय करको दर निर्धारण गरी साउन १ गतेदेखि लागूू गरिएपछि यस्तो बाध्यता आइलागेको हो ।  अब काठमाण्डौमा व्यवसाय गर्ने साना पान पसले, चिया पसलेदेखि...

फूटपाथे व्यापारीको रोजीरोटी खोस्दै महानगर

1500214342futpaath.jpg
काठमाण्डौ । फूटपाथमा जथाभावी संचालन हुने खुद्रे पसल, जथाभावी नांग्लो तथा ठेलामा गरिने व्यापार तथा सडकमा पसल थापेर हुने व्यापारले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बनेको र सहर अव्यवस्थित देखिएको भन्दै काठमाण्डौ महानगरले यस्ता व्यापारीलाई निरुत्साहित गर्ने रणनीति बनाएको छ । यही रणनीति अनुसार फूटपाथे व्यापारीहरुलाई विस्थापन गर्ने...

सिनेमा हललाई वार्षिक कर, हनुमानढोका क्षेत्रमा मुुभी छायांकन अब अचाक्ली महंगो

1500214483qfx.jpg
काठमाण्डौ । देशको पुरानो महानगरपालिका काठमाण्डौमा संचालित चलचित्र भवनहरुले बुुझाउने कर शुल्क बढेको छ ।  महानगरको असार ३१ गते सम्पन्न नगरसभाबाट स्वीकृति आर्थिक ऐन-२०७४ मा भएको व्यवस्था अनुसार अब सिट क्षमताको आधारमा सिनेमा हलहरुले वार्षिक मनोरञ्जन कर बुुझाउनुपर्नेछ । अधिकतम ३० सिट क्षमता भएका हलहरुले वार्षिक ४० हजार, पचास सीट...

महानगरमा विज्ञापन गर्दा कडाई, कुन विज्ञापनको दर कति, कुनको कर कति ?

1500214740thamel-11.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विज्ञापन करमा समेत कडाई गरेको छ । जथाभावी विज्ञापन राख्ने परिपार्टीले शहरलाई कुरुप बनाएको भन्दै महानगरको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७४ मा केही नयाँ व्यवस्थाहरु गरिएको हो ।  महानगरले निर्धारण गरेको विज्ञापन कर यसप्रकार  छः विज्ञापन करको दर चाहि यसप्रकार छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध