khalti

नेपाल बैंकमा कर्मचारी आवेदन शुल्क ‘खल्ती’ वालेटबाट भुक्तानी गर्न सकिने

16152571762021-03-05.jpg
काठमाण्डौ । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ।  नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ। खल्ती छनोट...

त्रिवि सेवा आयोगको अनलाइन पदपूर्ति दरखास्त फारम शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

1614682378768x432Press-release.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ। आयोगले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन माग गरेको छ। त्रिवि सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा आयोगको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क...

बीओकेका ग्राहकलाई ‘खल्ती’ वालेटमा खाता लिंक गर्दा सीधै बैंकबाट भुक्तानी सुविधा, साथमा रु. १०० बोनस

1612065916BOK4-years-designpress-04.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) का ग्राहकले ’खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सीधै बैंकबाट भुक्तानी सुविधाका साथमा १०० रुपैयाँ बोनस पाउने भएका छन्। लिंक १ मिनेटभन्दा कम समयमा गर्न सकिनेछ। बीओकेका ग्राहकले बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलोपटक लिंक गर्नासाथ तुरुन्तै १०० रुपैयाँ नगद खातामा प्राप्त...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले 'खल्ती'मार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने

1611890678RBB-NCHL-pr.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर तथा राजस्व भुक्तानी गर्न सक्ने भएका छन् ।  खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा माबाइल एपबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको हो। राष्ट्रिय वाणिज्य बैंकका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको यससम्बन्धी...

चौथो वर्षमा खल्ती, ल्यायो ग्राहकलाई उपहार योजना

1611658269PR-Banner.png
काठमाण्डौ । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरु गरेको तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।  ’खल्ती’ वालेटको प्रयोग गरी ६०  भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ। यसको प्रयोग गरेर...

लोकसेवाको विज्ञापन आवेदन शुल्क ‘खल्ती’ मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने

1611576973Blog-Size1080x675-px-2.jpg
काठमाण्डौ । लोकसेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क ‘खल्ती’ डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ।  लोकसेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेबसाइटबाटै अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेबसाइटमा व्यक्तिगत खाता बनाउनुपर्छ। पुराना उम्मेदवारहरूले स्क्रिन नेम र...

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

1611306430Khalti.png
काठमाण्डौ । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  कृषि विकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ।  खल्ती छनोट...

खल्ती डिजिटल वालेटबाट रु. २० रिचार्जमा ‘आइफोन १२’ जित्ने अवसर

1609920352Khalti-ma-iPhone12-PR-1.jpg
काठमाण्डौ । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने ग्राहकका लागि ‘खल्डीमा आइफोन १२’ अभियानमार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ। यस अभियानअन्तर्गत खल्ती प्रयोगकर्ताले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्।  खल्तीले आफ्नो भाइबर स्टिकरको लन्चअन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर...

राष्ट्र बैंकले मागेको विभिन्न पदको आवेदन शुल्क खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने

1608885029Nepal-rastra-bank-PR.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाइनमार्फत बुझाउन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ। खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र...

अब ‘खल्ती’ बाटै मनकामना केवल कारको टिकट किन्न सकिने

1607326718Khalti.png
काठमाण्डौ । मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबुलकारको टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हो। खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्।...

आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य

1604235402ICFC-pressrelease-nepali.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। ...

खल्तीबाट प्लेनको टिकट काट्दा सगरमाथामा ब्रेकफास्ट गर्न पाइने

1603360276khalti.png
काठमाण्डौ । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाई हुने गरी खल्तीको डिजिटल खुसियालीः एभरेस्टमा ब्रेकफास्ट अफर ल्याएको छ। एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एकसय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्तानी...

खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

1600858299Khadyanna-Press-release.jpg
काठमाण्डौ । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाध्यान्न लगायतका सामाग्रीको मोवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।  ग्राहकले कम्पनीको नेपालफुड डटकम जिओभी डट एनपी वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नु...

खल्तीबाटै अब पीईएको शुल्क तिर्न सकिने

1598158286Khalti.jpg
काठमाण्डौ । इन्जिनियरिङको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पीईए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी पीईएसँग सम्झौता गरेसँगै यस्तो सहजता भएको हो। खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पीईए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यस्तै पीईएको...

‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

1595068647nbl-khalti.jpg
काठमाण्डौ । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ ।  अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध