Kumari bank limited

१९ करोड ऋण प्रकरणमा कुमारीका सीइओ र डेपुटी सीइओ निर्दोष

1639654102kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडको १९ करोड ऋण प्रकरणमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) र नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ) निर्दोष सावित भएका छन् ।  नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरो(सीआइबी)ले लामो समयको अनुसन्धानपछि बैंकका सीइओ अनुजमणि तिम्सिना र डेपुटी सीइओ मनिष तिम्सिनाको १९ करोड ऋण प्रकरणमा कुनै...

नेपालमै पहिलोपटक कुमारी बैंकले ल्यायो फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

1638789376PJJP3856-final.JPG
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो। यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनका लागी कुमारी बैंकले नेपालमै पहिलोपटक एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन...

इन्जिनियरहरुद्वारा कुमारी बैंकअगाडि धर्ना र प्रदर्शन, यस्ता छन् माग

16374760372593443762792082975480054412056406787901033n.jpg
काठमाण्डौ । कीर्ते काजगपत्रका आधारमा कुमारी बैंकबाट कर्जा प्रवाह प्रकरणमा मूल्यांकनकर्ता (इन्जिनियर) लाई एकतर्फी रुपमा दोषी देखाई पक्राउ गरिएको विरोधमा इन्जिनियरहरु आन्दोलित भएका छन्। नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को अगुवाइमा आजबाट इन्जिनियरहरु आन्दोलित भएका हुन्। विभिन्न मागसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका ...

1695556604Online-Ad.gif

कुमारी बैंकको १९ करोड लोन प्रकरणमा नेतृत्वको खराब नियत देखिएन: राष्ट्रबैंक

1636703458kbl.jpg
काठमाण्डौ । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ विगाहा जग्गाको नक्कली लालपूर्जा तथा अन्य कागजात बनाएर १९ करोड ऋण कुमारी बैंकबाट लिएको विषयले अहिले नेपालको बैंकिङ क्षेत्र तरङ्गित भएको छ ।  यो घटना बाहिर आउँदै गर्दासम्म गायक अमात्यको जग्गा सुरक्षित रहेको छ भने बैंकले पनि किर्ते...

कुमारी बैंकको संलग्नतामा गायकको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण लिएको फेला !

1636518491CIB.jpg
काठमाण्डौ । नक्कली लालपुर्जा बनाएर गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गा धितो राखेर १९ करोड रुपैयाँ निकालेर ठगी गरेको खुलासा भएको छ। यो ठगी प्रकरणमा संलग्न रहेको ​आरोपमा कुमारी बैंकका कर्मचारीसहित ४ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर,...

कुमारी बैंकको नाफा घट्यो, रिजर्भ बढ्यो

1635648869kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा १...

कुमारी बैंकले तोक्यो बुक क्लोज मिति

1634451414nrb1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।  बैंकको संचालक समितिको असोज २५ गते बसेको बैठकले २१ औं वार्षिक साधारणसभा आह्वान गर्ने र बोनस सेयर तथा नगद लाभांश वितरण प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा कात्तिक ८ गतेको अघिल्लो दिनसम्म सेयर कारोबार भई प्रचलित...

चाडपर्वमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान, यस्तो छ अफर

1633952498Digital-Dakshina.jpg
काठमाण्डौ। डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवासुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीको महान चाडपर्वका उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ। कोरोना माहामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवारबीचको...

सारथि होटेलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1633006841PIC-2.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०% देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न...

कुमारी बैंक र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य, ‘कुमारी स्काई क्लब कार्ड’ जारी गरिने

1632917602IMG-f0343f37e99c17dbaeae969419b1d294-V.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यावसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलोपटक Swipe and Fly Campaign को सुरुआत गरेका छन्। यती एअरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब Co-brand कार्ड जारी गरिनेछ।  यसै सन्दर्भमा...

कुमारी बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1632803545kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश रहेका छन्। बैंकको चुक्तापुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६...

बडादसैँमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

1632737001Agreement-Signing-Picture.png
काठमाण्डौ । नेपालीको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गतेदेखि असोज...

पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीलाई कुमारी बैंकको आग्रह

1632365915kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी बैंकले प्राप्ति गरेको साविक वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्सको वार्षिक साधारणसभा पारित भएको नगद लाभांश आउन सेयरधनीहरुलाई आग्रह गरेको हो। उक्त लाभांश वितरण गर्ने...

कुमारी बैंकद्वारा साखुको विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान

1631270343kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ। अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ। कुमारी बैंकको संस्थागत सामाजिक उत्...

कुमारी बैंक लिमिटेडद्वारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

1630661277image.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कोभिड संक्रमणसँग जुध्नका लागि 'निःशुल्क एन्टिजेन टेस्ट क्याम्प' आयोजना गरेको छ।  उक्त क्याम्प काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज आयोजना गरिएको हो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई ऐन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए नभएको रिपोर्ट १५ मिनेटमै दिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध