Kumari bank limited

कुमारी बैंक र बैंक अल बिलाद साउदी अरेबियाबीच रेमिट्यान्स सम्झौता

1656249808Kumari-Banks-Agreement-with-Bank-Al-Bilad-Saudi-Arabia.jpg
काठमाण्डौ। कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अल बिलादसँग सहकार्य गरेको छ।  उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाज एप, एन्जाज सेन्टर, अल बिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिनमार्फत बाट सुलभ...

महाराजा रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1655810875Maharaj-resort.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलको कालिकानगरस्थित महाराजा रिसोर्ट प्रालिमा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र महाराजा रिसोर्टबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश...

ड्रिम इन्टरनेसनल होटेलमा कुमारी बैंकका ग्राहकलाई विशष छुट

1655297676Dream-International-Hotel.png
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेलमा विशष छुट पाउने भएका छन्। कुमारी बैंक र ड्रिम इन्टरनेसनल होटेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्यान्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र...

1695556604Online-Ad.gif

ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1655123202Dreamland-Gold-Resort--Hotel.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंक र ड्रिमल्यानड गोल्ड रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको हो। सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र ड्रिमल्यान्ड गोल्ड रिसोर्टका महाप्रबन्धक...

कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजामा विशेष छुट

1655098283PHOTO-2022-05-05-18-30-20.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउनेछन्।  कुमारी बैंकका ग्राहकले सो होटेलबाट...

कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टल केयरमा विशेष छुट

1654773483Pic-1.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रे बनेपास्थित सुप्रिम डेन्टल केयरमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट तथा...

अन्नपूर्ण केबलकारमा कुमारी बैंकका ग्राहकलाई छुट

1654693381annapurna-cable-car.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।  यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो संस्थाबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त...

लाल रत्न अस्पतालमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

16539107322841805095830334365755727877702144724634959n.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले सुदूरपश्चिम प्रदेशको लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोपचारसम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो अस्पतालबाट सेवा...

हेलिकोप्टर चार्टर गरेर कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा वृद्धभत्ता वितरण

1651490743Distribution-of-social-security-allowance-in-Chumnubri-helicopter.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकोप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ।  नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन। जसका...

ट्राफिक प्रहरीको शुल्क र जरिवाना कुमारी बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

1651212559PR--Traffic-Baggikhana-QR-Code.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्यूआर प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा सुरु भएको छ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रुपमा यो सेवा शुभारम्भ गरेका हुन्।...

रामचन्द्र खनाल बने कुमारी बैंकको सीइओ

1650987064ramchandra.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।  बैंक संचालक समितिको मंगलबार बसेको बैठकले कामू सीइओको रुपमा बैंक हाँकिरहेका खनाललाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  तत्कालीन सीइओ अनुजमणि तिम्सिना र डेपुटी सीइओ मनिष तिम्सिना १९ करोड ऋण प्रकरणमा विवादित...

कुमारी बैंकको ‘कुमारी डबल धमाका’

1649917632Kumari-Double-Dhamaka.jpg
काठमाण्डौ । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दति निक्षेप ल्याएको छ। आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो। निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दति निक्षेपमा न्यूनतम मौज्दात रु. १० हजार रहेको छ।  यो मुद्दति...

मेगा–कुमारी बैंकबीच मर्जरको संभावना, छलफलहरु तीव्र

1647410268merger.jpg
काठमाण्डौ । पछिल्लो समयमा अधिकांश वित्तीय सूचकमा उत्साहजनक प्रगति गरिरहेको मेगा बैंक लिमीटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ ।  मेगा बैंक लिमीटेड केही समयअघिदेखि सर्वाधिक विवादमा तानिएको कुमारी बैंक लिमीटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको स्रोतहरुले बताएका छन् ।  नक्कली...

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

1644410460kumari.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ।  सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्।  यो सम्झौतापश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि...

अजुनमणि र मनीषले छाडे कुमारी, सञ्चालकले पारेका थिए अप्ठ्यारोमा

1644233714kumari.jpg
काठमाण्डौ। कुमारी बैंकको सञ्चालक समितिले १९ करोड रुपैयाँ ऋण प्रकरणमा मुछिएका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र वरिष्ठ सहायक प्रमुख कार्यकारी अधिकृत मनीष तिमिल्सिनालाई बिदाइ गरेको छ। नक्कली कागजातका आधारमा १९ करोड ऋण प्रवाह भएको विषयमा तिम्सिनाद्वय मुछिएका थिए। सो प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध