Kumari bank limited

कुमारी बैंकका ग्राहकलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट

1629804210Blood-Test-01.jpg
काठमाण्डौ। कुमारी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा सेवा लिँदो २० प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।...

महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग

1629455553IMG23751.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा रु. ५० हजार सहयोग गरेको छ।  कोरोना महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका...

कुमारी बैंकद्वारा ३ नयाँ शाखा विस्तार

1629445433kumari.jpg
काठमाण्डौ । आफ्नो सेवा विस्तार गर्ने क्रममा कुमारी बैंक लिमिटेडले थप ३ ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। यीसँगै कुमारी बैंकको देशभरि नै १९६ वटा शाखा...

1695556604Online-Ad.gif

रु. १० हजार नगद राशिसहित ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’, यसरी हुन सकिन्छ सहभागी

1629104150Kumari-Smart-1-month-Login-Challenge-Announcement.jpg
काठमाण्डौ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्स’ नामक आकर्षक अभियान सुरु गरेको छ।  उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली...

कोभिड संकटबीच कुमारी बैंकको नाफा ७२.७३%ले बढ्यो, ईपीएस कति ?

1628734902Kumari.jpg
काठमाण्डौ । कोभिड महामारीबीच पनि कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्न सफल भएको हो। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ७२.७३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको...

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई रु. ३ लाख सहयोग

1627994443KBL-supports-Belaka-Municipality-with-Oxygen-Plant.jpeg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु. ३ लाख सहयोग गरेको छ।  एक औपचारिक कार्यक्रमका बीच बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो। विगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार...

कुमारी बैंकबाट भण्डारीको अवकाश, अनुजमनि बने कामु सीइओ

1626360810CEO-SIR-Farewell.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् । उनको अवकाशसँगै बैंकका वरिष्ठ डेपुटी सीइओ अनुजमनि तिमल्सिनाले कायमुकायम सीइओको जिम्मेवारी पाएका छन् ।  बैंकर भण्डारीको ४ वर्षे कार्यकाल असार ३१ गते सकिएसँगै उनले जिम्मेवारीबाट अवकाश लिएका हुन् ।  भण्डारीको अवकाशपछि कुमारी बैंकको...

दृष्टि दि भिजन आई सेन्टरमा सेवा लिएबापत कुमारी बैंकका ग्राहकले विशेष सहुलियत पाउने

1625054494Eye-Center-01.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडले नेपालमा आँखासम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्।  सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच सम्झौता भएको हो। सम्झौतापत्रअनुसार दृष्टि दि भिजनबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी...

कुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग

1624174800IMG-7c4fa84777d12191295c635dd7824257-V.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले प्रभावित स्थानीयलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ।  बैंकले ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक...

कुमारी बैंकका ग्राहकले टेलिउपचारमा अनलाइन स्वास्थ्य परामर्श लिँदा १०% छुट पाउने

1622976821Online-Medical-Consultation-01.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड तथा टेलिउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।  यस सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेलिउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। कुमारी बैंकको...

मुख्य सूचकहरुमा कुमारी बैंकको आकर्षक प्रदर्शन, नाफा ७८.५८%ले बढ्यो

1619316623Kumari.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंक लिमिटेडले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्मको तुलनामा ७८.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद...

सामाजिक कार्यक्रम गर्दै कुमारी बैंकले मनायो वार्षिकोत्सव

1617797604Collage-1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।  बैंकले आफ्नो प्रदेश २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ। यसै सन्दर्भमा गत चैत २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर...

यसरी मनायो कुमारी बैंकले आफ्नो २० औँ वार्षिकोत्सव

1617626918Kumari.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी भव्यताका रूपमा मनाएको छ।  बैंकले प्रदेश १ मा रहेका आफ्ना १६ वटै शाखाबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम सम्पन्न गरेको छ। यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरेस्थित सेल्फी रोडमा...

कुमारी बैंकले गर्यो वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्य

1617541747IMG20210404174220.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।  यस अवसरमा हिजो शनिबार काठमाण्डौको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरे। पशुपति क्षेत्र विकास कोष, काठमाण्डौ महानगरपालिका, वडा नं. ८...

अब सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानी सुविधा

1616298630QRSAURAHAKUMARIBANKFONEPAYUDDHABBOGATIPHOTOGRAPHY-8.jpg
काठमाण्डौ। पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ।  क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। सौराहामा शनिबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे। योसँगै सौराहाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध