Kumari bank limited

एसिडपीडित तीन युवतीलाई कुमारी बैंकमा अफिसरको जागिर

1601198782Kumari-bank.jpg
काठमाण्डौ । विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन्। बैंकले एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो। बैंकले तीनैजनालाई मार्केटिङ अफिसरका रुपमा नियुक्त गरेको छ। रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी...

देवःलाई गाभेको कुमारीको नाफामा गिरावट, ५.६९% लाभांश बाँड्नसक्ने

1597377096kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ७१ करोड २८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  यो कम्पनीको चुक्तापूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले सेयरधनीलाई ५.६९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  बैंकको खूद नाफामा कोरोना प्रभाव परेको देखिएको छ । अघिल्लो वर्षको यही...

देवःलाई प्राप्ति गरेको कुमारी बैंकको एकीकृत कारोबार आजबाट सुरु

1594709028Kumari.jpg
काठमाण्डौ । देवः विकास बैंकलाई प्राप्ति गरेर कुमारी बैंक लिमिटेडले आज आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ। कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ.प्रा.) ले संयुक्त रुपमा समुद्घाट्न गर्दै एकीकृत...

1695556604Online-Ad.gif

कुमारी बैंकको ३० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत

1593508740Kumari-bank.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडको ३० लाख इकाइ ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।  बैंक गत पुसमा निष्कासन गरी बिक्री गरेको ‘१०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर–२०८६’ का ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।...

देवः विकास बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको एकीकृत कारोबार असार २८ बाट

1593496669Kumari.png
काठमाण्डौ । देवः विकास बैंकलाई प्राप्ति गरेर कुमारी बैंक लिमिटेडले यही असार २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। गत जेठ १९ गतेसम्म सम्पन्न कुमारी बैंकको विशेष साधारणसभा र देवः विकास बैंकको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई पारित गरेका थिए। दुवै बैंकको सभाबाट पारित प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंक र कम्पनी...

सुन तोलाको आज कति ?

1593494566gold.jpg
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै मंगलबार प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ कायम भएको छ।  तेजाबी सुन भने तोलामा ९५ रुपैयाँ घट्दै ९० हजार ७६५ रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ स्थिर रहँदै...

बितेको २४ घन्टामा भारतमा ९८५१ संक्रमित, २७३ को मृत्यु

1591337416india123.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले...

कुमारी बैंकले पनि डाक्यो देवः विकास बैंक प्राप्ति प्रक्रिया टुंग्याउन विशेष साधारणसभा

1589187914deva.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया टुंग्याउन विशेष साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालन समितिको हिजो बसेको बैठकले आउँदो जेठ १९ गते सोमबार काठमाण्डौको नक्सालस्थित आफ्नै केन्द्रीय कार्यालय सभा डाकेको हो। सभामा मुख्य अजेन्डाका रुपमा राखिने देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित...

दुई वर्षको तलब, बोनस र गाडी पाएपछि कुमारी बैंकका दुई डेपुटीसहित २८ कर्मचारीले जागिर छाडे

1586838853kbl.jpg
काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा हालसम्मकै आकर्षक भीएसआर प्याकेज(स्वेच्छिक अवकाश प्याकेज) पाइने भएपछि कुमारी बैंकका दुई डेपुटी सीइओसहित २८ उच्च कर्मचारीले जागिर छाडेका छन् ।  कुमारी बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी लगायतका उच्च कर्मचारीहरुले आकर्षक भीएसआरको स्किम रोज्दै जागिर छाडेका हुन् ।  बैंकले...

कुमारी बैंकले यो वर्ष १४% सम्म लाभांश बाँड्नसक्ने, अधिकांश सूचकमा प्रगति

1580710727kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले यो वर्ष १४ प्रतिशतको हाराहारीमा लाभांश बाँड्नसक्ने देखिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ६५ करोड ८५ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । मुनाफाको यो दर अर्को ६ महिनासम्म पनि कायम रह्यो भने बैंकले १४ प्रतिशतको हाराहारीमा लगानीकर्तालाई रिटर्न दिनसक्ने देखिएको छ ।  यो बैंकको...

कुमारी बैंकको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

1580183689kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । गत पुस १४ गतेदेखि बैंकले ‘१०.२५% कुमारी बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाएको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ । कुल ३ अर्बमध्ये १...

कुमारी बैंकले देवः विकास बैंकलाई अक्वायर गर्ने

1579084767kumari.png
काठमाण्डौ । देवः विकास बैंकलाई कुमारी बैंक लिमीटेडले प्राप्ति गर्ने भएको छ ।  पछिल्लो समय दुवै बैंकका संचालकहरुबीच चलेको लामो छलफलपछि यस्तो सहमति भएको हो ।  कुमारी बैंकस्थित उच्च स्रोतका अनुसार देव विकाास बैंकलाई १००ः८५ हाराहारीको सेयर स्वाप रेसियोमा अक्वायर गर्ने सहमति बनेको हो । डिडिए गर्ने क्रममा यो स्वापमा केही तलमाथि...

‘१०.२५% कुमारी बैंक डिबेन्चर–२०८६’ का इकाइहरु आजबाट बिक्री खुला

1577680438kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र आज सोमबारदेखि बिक्री खुला गरेको छ । बैंकले ‘१०.२५% कुमारी बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाएको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ । कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको...

नेप्सेमा थपियो दुई बैंकका १.११ करोड कित्ता सेयर

1577428380Kumari.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वाणिज्य बैंकका १ करोडभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएका छन् । नेप्सेमा कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् । जसमा कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता सेयर रहेका छन्...

आकर्षक ब्याज अफरसहित कुमारी बैंकको रु. ३ अर्बको ऋणपत्र पुस १४ गतेदेखि बिक्री खुलाइने

1576983375kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र पुस १४ गतेदेखि बिक्री खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट केही दिनअघिमात्रै निष्कासन अनुमति पाएपछि बैंकले ‘१०.२५ प्रतिशत कुमार बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाउन लागेको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध