laxmi laghubitta bitiya sastha

लक्ष्मी लघुवित्तद्वारा अधिकांश सूचकमा प्रगति, नाफा २४.९५%ले बढ्यो

1588824891laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २४.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९१ लाख रुपैयाँ खुद...

यस्तो छ लक्ष्मी लघुवित्तको दोस्रो त्रैमास वित्तीय विवरण, खुद नाफामा ४६.१३% को बढोत्तरी

1579762261laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको यही अवधिको तुलनामा ४६.१३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा आज, २६.३२% लाभांश पारित गर्ने

1575608202Laxmi.png
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौ कमलपोखरीस्थित अग्रवाल भवनमा हुँदैछ । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २६.३२ प्रतिशत लाभांश पारित गर्दैछ । संस्थाले चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा

1575545693Raninagar-BLB-2.jpg
काठमाण्डौ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा एनआइसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आपm्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा आज बिहीबाट सञ्चालमा  ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन...

लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1574823875Laxmi123.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५९३.९१ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार दोस्रो बजारमा लक्ष्मी...

लक्ष्मी लघुवित्तको २६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1574741680Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २६.३२ लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि भोलि बुधबार (मंसिर ११ गते) देखि मंसिर २० गतेसम्म बुक क्लोज गर्दैछ । यसको मतलब...

लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा मंसिर २० गते, यी हुन् मुख्य अजेन्डा

1573618328AGM-Logo-Undated.png
काठमाण्डौ । अन्य कुनै लघुवित्त संस्था प्राप्ति प्रक्रिया र गत वर्षको लाभांश प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको कात्तिक २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित...

प्रथम त्रैमासमा लक्ष्मी लघुवित्तको खुद नाफा रु. ३.१७ करोड, रिजर्भ ६.४५% ले घट्यो

1572578894laxmi.gif
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाको सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा संस्थाले ३६.३७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष संस्थाले २ करोड ३१ लाख रुपैयाँ खुद...

कारोबारको एक घन्टामै लक्ष्मी लघुवित्तको सेयरमूल्यमा उछाल, लाग्यो पोजेटिभ सर्किट

1570083895Laxmi-laghubitta.jpg
काठमाण्डौ । कारोबार सुरु भएको एक घन्टामै बिहीबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । लक्ष्मी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । कारोबारको एक घन्टामै लक्ष्मी लघुवित्तको सेयरमूल्यमा प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१५ रुपैयाँ पुगेको छ । लक्ष्मी...

लक्ष्मी लघुवित्तद्वारा लाभांश प्रस्ताव, कति–कति छ बोनस सेयर नगद लाभांश ?

1568177066Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्त पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख र...

वित्तीय सूचकहरुमा लक्ष्मी लघुवित्तको छलाङ; खुद नाफामा २६.७८% ले बढोत्तरी, प्रतिसेयर आम्दानी रु. ४५.८४

1564367045making-money-doing-good-11-760x0-c-default.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा २६.७८ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ११ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ८ करोड ७५ लाख खुद नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा संस्थाले खुद ब्याज...

लक्ष्मी लघुवित्तको अधिकांश सूचकमा प्रगति, खराब कर्जा बढ्यो

1555475046profit1.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ ।  यो कम्पनीले अधिकांश प्रमुख सूचकमा प्रगति गर्दै गएको देखिएको हो ।  अघिल्लो वर्षको यही अवधिमा ६ करोड ६६ लाखमा सीमित खूद नाफा बढाएर यो वर्ष ७ करोड ९१ लाखको उचाई चुमाएको कम्पनीले १० करोड २४ लाखमा सीमित संचालन मुनाफा समेत बढाएर...

लक्ष्मी लघुवित्तको नाफामा झिनो प्रगति, रिजर्बमा छलाङ

1540527393profit.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति गरेको छ ।  कम्पनीले समीक्षा अवधिमा २ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड २५ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफातर्फ ३ प्रतिशतको हाराहारीमा मात्र प्रगति गरेको...

लक्ष्मी लघुवित्तद्वारा बोनस सेयरलाई कम प्राथमिकता, नगद लाभांश मात्र वितरण गर्ने

1538889167up-down.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ ।  यो कम्पनीको संचालक समितिको असोज २१ गते बसेको ९९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको २६.३२ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको हो ।  चुक्तापूँजी २४ करोड २० लाख रुपैयाँ मात्र...

अनियन्त्रित खर्चले लक्ष्मी लघुवित्तको नाफामा संकुचन, एनपिएल वृद्धि

1532074048laxmi.png
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडको खूद नाफामा ठूलो गिरावट आएको छ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म  यो कम्पनीले ८ करोड ८३ लाख मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १० करोड ७१ लाख रुपैयाँ रहेको थियो ।  कर्मचारी खर्चमा भएको अत्यधिक वृद्धि र अन्य बिषयको खर्चमा समेत भएको अचाक्ली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध