mahuli micro finance

महुलीले डाक्यो विशेष साधारणसभा, नवकिरणलाई गाभ्ने प्रक्रिया टुंग्याउने

1596954501Mahuli.jpg
काठमाण्डौ । नवकिरण लघुवित्तलाई गाभ्ने प्रक्रियालाई टुंग्याउन महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभाको मिति टुंगा लगाएको छ। संस्थाले आगामी भदौ ९ गते मंगलबार सप्तरीको महुलीस्थित केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो। सभामा दुवै संस्था आपसमा गाभिनेसम्बन्धमा सञ्चालक समितिका अध्यक्षद्वारा...

दोस्रो त्रैमासमा यस्तो छ महुली लघुवित्तको वित्तीय अवस्था, पीई रेसियो ४६.९७

1580357513mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा ०.१० प्रतिशतले खुद नाफा बढाएको छ। समीक्षा अवधिमा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन...

मर्जरमा जान लागेका सिर्जना फाइनान्स र महुली लघुवित्तको सेयर कारोबार रोक्का

1579764146sirjana.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मर्जर प्रक्रियामा सम्झौता गरेका सिर्जना फाइनान्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको छ । नेप्सेले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बनधी विनियमावली २०७३ को विनियम ६(१) बमोजिम दुवै संस्थाको सेयर कारोबार रोक्का...

1695556604Online-Ad.gif

महुली र नवकिरण लघुवित्तबीच मर्जर सम्झौता, सेयर स्वाप रेसियो कति ?

1579680948merger.png
काठमाण्डौ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएको छ । सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका मोहनहरि आचार्यले हस्ताक्षर गरेका हुन् । मर्जर प्रक्रिया टुंगोमा पुर्याउन दुवै संस्थाले भानुभक्त निरौलाको संयोजकत्वमा संयुक्त मर्जर समितिसमेत बनाएका छन् ।...

साना किसान, महुली र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति कायम ?

1577676101sana-123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि बोनस सेयर प्रस्ताव गरेका तीनवटा लघुवित्तका सेयरमूल्य सोमबार समायोजन गरेको छ । नेप्सेले साना किसान विकास लघुवित्त, महुली लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार साना किसानको प्रतिकित्ता ७८४.२८...

साना किसान र महुली सामुदायिक लघुवित्तको आकर्षक लाभांशको हकदार बन्ने आज अन्तिम मौका

1577595921sana-kisan123.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आकर्षक लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै लघुवित्तले भोलि सोमबार (पुस १४) गतेदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम सेयरधनीहरुमात्र दुवै लघुवित्तको...

बम्पर लाभांश पारित गर्न महुली लघुवित्तले साधारणसभा डाक्यो, बुक क्लोज कहिले ?

1576739866Mahuli.jpg
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित आफ्नै केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको...

यस्तो आयो महुली लघुवित्तको प्रथम त्रैमास विवरण

1572840349mahuli-123.jpg
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८३ लाख १२ हजार रपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको सार्वजनिक प्रथम त्रैमास रिपोर्टअनुसार समीक्षा अवधिको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ लाख ३९ हजार रुपैयाँले कम हो । गत वर्ष संस्थाले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पहिलो...

माहुली लघुवित्तद्वारा सेयरधनीहरुलाई ३१.५७% लाभांश वितरणको प्रस्ताव

1571288286mahuli.jpg
काठमाण्डौ । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशअनुसार संस्थाको...

महुली लघुवित्तको वित्तीय प्रगति सन्तोषजनक; खुद नाफामा ७७.५३% को छलाङ, प्रतिसेयर नेटवर्थ रु. २८९.४१

1564630267123.jpg
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७७.५३ प्रतिशतले छलाङ मारेको छ ।  चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

महुली लघुवित्तको नाफामा गिरावट, अन्य सूचकको मिश्रित प्रगति

1525663767decline.jpg
काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ ।  अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ५४ लाख रहेको खूद नाफा घटेर २ करोड ४१ लाखमा सीमित बन्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको जगेडा, निक्षेप तथा कर्जा भने बढेको छ । अघिल्लो वर्ष १२ करोड...

महुली लघुवित्तले २ : १ अनुपातमा हकप्रद निश्कासन गर्ने

1525611563right.jpg
काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था २ बराबर १ को अनुपातमा हकप्रद सेयरको निश्कासन माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । यो कम्पनीले बैशाख २० गते १०० रुपैयाँ  अंकित दरको ३ करोड मूल्यको ३ लाख कित्ता हकप्रद सेयर निश्कासनको  माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम...

महुली लघुवित्तको यस्तो प्रगतिलाई कसरी बुझ्ने ?

1510629364mahuli.jpg
काठमाण्डौ । सप्तरी मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ७७ लाख ६४ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्प्नीले ७२ लाख ४९ हजार नाफा कमाएको थियो ।  समीक्षा अवधिमा महुलीले ३ करोड २८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष...

महुलीका सेयरधनीलाई ट्रिपल अफर !

1507441320mahuli-triple-offer.jpg
काठमाण्डौ । सप्तरीको महुलीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले आफ्ना सेयरधनीहरुका लागि बम्पर अफर सार्वजनिक गरेको छ । यो कम्पनीले आफ्ना लगानीकर्तालाई एकसाथ तीनवटा अफर दिएको हो ।  यो माइक्रोफाइनान्स कम्पनीको असोज २१ गते बसेको संचालक समितिको ६७ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ५०...

चुक्तापूँजीभन्दा नाफा बढी, इपीएस १०८ रुपैयाँ !

1501818092loss.jpg
काठमाण्डौ । कुनै कम्पनीले चुक्तापूँजी भन्दा बढी खूद नाफा आर्जन गर्यो भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर एउटा माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा यस्तै अपत्यारिलो प्रगति गरेको छ ।  सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाको चुक्तापूँजी ४ करोड मात्र छ । तर यो कम्पनीले आर्थिक वर्ष ०७३/७४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध