ministry of finance

स्थानीय पूर्वाधार विकासका लागि बेलायतले नेपाललाई रु. १४.४ अर्ब सहयोग गर्ने

1678963498DSC2652.JPG
काठमाण्डौ । बेलायतले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि नेपाललाई १४.४ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।  अर्थ मन्त्रालय र नेपालस्थित बेलायती दूतावासीबीच आज उक्त रकम सहयोग गर्नेबारे सम्झौता भएको हो। सम्झौताअनुसार स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत र नेपालबीच सहकार्य हुनेछ। यो कार्यक्रम नेपाल सरकार र बेलायती...

सरकारको लक्ष्यअनुरुप भएन राजस्व संकलन, आम्दानीभन्दा खर्च बढी

1677239779fm.jpg
काठमाण्डौ । लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकारी खाता निरन्तर ऋणात्मक बन्दै गएको छ। आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको खाता ऋणात्मक बन्दै गएको हो।  महालेखा नियन्त्रकको कार्यायलले फागुन ११ गतेसम्म सरकारी खाता १ खर्ब २७ अर्ब रुपैयाँले ऋणात्मक बनेको जनाएको छ। अर्थात आम्दानीभन्दा खर्च धरै भएको हो। बिहीबारसम्म सरकारी खातामा ५...

अर्थ मन्त्रालयको हस्तक्षेपप्रति राष्ट्र बैंकका कर्मचारी रुष्ट, भन्छन्-‘काम गर्ने कालु, मकै खाने भालु’

1676607079fm1.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंक एउटा स्वायत्त निकाय हो। अर्थात् राष्ट्र बैंकलाई कुनै पनि मन्त्रालय तथा निकायले हस्तक्षेप गर्न मिल्दैन। राष्ट्र बैंक सरकारको आर्थिक पनि सल्लाहकार हो।  पछिल्लो समय भने राष्ट्र बैंकले गरेका कार्यमा वाहीवाही अर्थात् श्रेय पाउने काममा अर्थ मन्त्रालय अगाडि सरेको पाइएको छ। जुन विषय अर्थ...

1695556604Online-Ad.gif

अधिकांश मन्त्रालयको बजेट खर्च ‘कछुवा गतिमा’, सरकारले देखायो खर्च हुन नसक्नुका यस्ता कारण

1676288220mof.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश मन्त्रालयको बजेट खर्च कछुवा गतिमा देखिएको छ। आर्थिक वर्ष २०७९–८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेनमा अधिकांश मन्त्रालयहरुको बजेट खर्च एकदमै न्यून रहेको उल्लेख छ।  चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब बजेट विनियोजन गरिएकोमा अर्थमन्त्री विष्णु पौडेलले बजेटको...

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले उठायो साढे ५६ अर्ब ऋण

1676287318mof.jpg
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७९–८० को ६ महिनामा रु. ५६ अर्ब ४६ करोड ऋण उठाएको छ।  सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन्। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म...

बजेटको मध्यावधि समीक्षा: अर्थ मन्त्रालयमा आज ५ बजे पत्रकार सम्मेलन

1676170075mof.jpg
काठमाण्डौ । सरकारले आज चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ।  अर्थ मन्त्रालयले आज बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ।  बजेटको मध्यावधि समीक्षाका लागि अर्थ मन्त्रालयमा सुवर्ण हलमा पत्रकार सम्मेलन गरिनेछ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयका अनुसार पत्रकार सम्मेलनमा अपराह्न ५ बजे...

खर्च कटौती र खर्च रोक्का गर्ने अर्थ मन्त्रालयको निर्णय

1675171798mof.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ।   कोभिड–१९ को प्रभाव, युक्रेन–रसियाको युद्ध तथा अन्य विविध कारणबाट विश्वनव्यापी रुपमा आपूर्ति शृंखलामा परेको प्रतिकुल प्रभाव र बाह्य क्षेत्रमा परेको चाप व्यवस्थापन गर्न...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

167517120420230131142623-01-meeting-about-Money-laundering.jpeg
काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ।  अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा...

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

1674983531fm.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।  अर्थ मन्त्रालयको कार्ययोजनामा धितोपत्र बजारसम्बन्धी कानुनमा सुधार गर्ने, धितोपत्र दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाउने उल्लेख छ। बीमा क्षेत्रमा नीतिगत र संरचनागत प्रक्रियागत...

अर्थ सचिवको जिम्मेवारी तोयम रायलाई, राजस्व सचिवमा रामप्रसाद घिमिरे

1672908561sachib1.jpg
काठमाण्डौ । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तोयम रायलाई अर्थसचिव र रामप्रसाद घिमिरेलाई राजस्व सचिवको जिम्मेवार दिने निर्णय गरेको हो।  अर्थमन्त्री जिम्मेवारी पाएसँगै विष्णुप्रसाद पौडेलले दुवै सचिव फेर्न चाहेका थिए। अर्थमन्त्री पौडेलकै आग्रहमा अर्थसचिवमा रायलाई र राजस्व...

नयाँ सरकारको अर्थमन्त्रीमा क-कसको छ चर्चा ?

1671974215fm.jpg
काठमाण्डौ । दिनभरको रस्साकस्सीपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्।  आज बिहान बालुवाटरमा नेपाली कांग्रेससँग भएको सत्ता गठबन्धनको छलफलमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति जुट्ने सकेन। त्यसपछि बालुवाटरबाट प्रचण्ड नेकपा...

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

1664285075IMG2803.JPG
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले वीरगन्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएका छन्।  उक्त कारखाना पुनः सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो। अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट...

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

1664112160IMG2694.jpg
काठमाण्डौ । ब्याजदर र मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा गठित सुझाव समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा गठित समितिले अध्ययन पूरा गरी सुझाव दिनुपर्ने भएको हो। आइतबार मन्त्रालयमा रास्ट्रिय योजना...

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

1664110026mof.jpg
कठमाण्डौ । बढ्दो ब्याजदरको उद्योगीव्यवसायीबाट चर्को आलोचना भएपछि अर्थ मन्त्रालयले ब्याजदरका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरबारे अध्ययन गर्न समिति गठन भएको हो। ब्याजदरमा अत्याधिक वृद्धि हुँदा उद्योगव्यवसाय नै धरासयी भएको भन्दै गुनासो बढ्न थालेपछि अर्थमन्त्री शर्माको पहलमा...

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

1663921773DSC2570.JPG
काठमाण्डौ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले ‘कोरियाबाट नेपाल फर्किने आप्रवासी कामदारको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्युरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयनसम्बन्धी समझदारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध