ministry of finance

तराई सिँचाइ र सहरी प्रसारण प्रणाली सुधारका लागि नेपाल र जापानबीच दुई सम्झौता

1663748483Photo-1-1.JPG
काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनस्र्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्नेसम्बन्धी...

विश्व बैंकले नेपाललाई रु. ५२.९६ अर्ब सहुलियतपूर्ण ऋण दिने

1663501697Signing-Ceremony-2-for-DNA.jpg
काठमाण्डौ । नेपाल र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा आइतबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ।  नेपालको क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) र डिजिटल नेपाल गति वृद्धि (डीएनए) का लागि विश्व बैंक र नेपाल सरकारबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। ...

सरकारले ल्यायो हेजिङ नियमावली, रु. २ अर्बमाथिका आयोजनालाई सुविधा

1662720585Mof.jpg
काठमाण्डौ । सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ। विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको विस्तार तथा राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले हेजिङ सुविधा उपलब्ध गराउने भएको हो। अर्थ मन्त्रालयले...

1695556604Online-Ad.gif

बैंकहरुले पुससम्म स्थानीय तहको सञ्चित कोषको ८०% रकम निक्षेपका रुपमा गणना गर्न पाउने

1662542317Mof.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चालु वर्षको पुस महिनासम्म स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने भएको छ।  गत आर्थिक वर्षमा तरलता सहज बनाउनका लागि स्थानीय सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको थियो। यो व्यवस्था थप ६ महिना लम्ब्याउँदै अर्थ मन्त्रालयले पुससम्म...

नयाँ स्टक एक्सचेन्जका लागि नियमावलीका ३ व्यवस्थामा संशोधन, अर्थको स्वीकृति कुर्दै सेबोन

1662287013sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ का ३ वटा व्यवस्थामा संशोधन गर्दै मस्यौदा तयार पारी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।  सेबोन सञ्चालक समितिको बैठकले अघिल्लो साता नै संशोधित नियमावलीको मस्यौदा स्वीकृति गरेको थियो। सोही मस्यौदा स्वीकृतिका लागि अर्थ...

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

1660631554mof.jpg
काठमाण्डौ । सरकारको चालु आर्थिक वर्षबाट लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ।  अर्थ मन्त्रालयले सोमबार कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको हो। चालु आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक सबै कर्मचारीको तलमा १५ प्रतिशतले वृद्धि गरिएको छ।  बजेटमा गरिएको व्यवस्थाअनुसार नै अर्थ मन्त्रालयले नयाँ...

सचिव मधुकुमार मरासिनीको अर्थबाट प्रधानमन्त्रीको कार्यालयमा सरुवा

1659615773madhu.jpg
काठमाण्डौ। सरकारले अर्थ मन्त्रालयबाट सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिव मरासिनीलाई अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो। बैठकले अर्थसचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ। राजस्वसचिवसमेत रहेका पुष्करले...

अर्थ मन्त्रालयको जेठ १४ को सीसीटीभी फुटेज रिकभर, ४ बजे विज्ञसँग छलफल

1658818130MoF.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भएको छ। नेपाल प्रहरीको प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभीको फुटेज रिकभर गरेर बुझाएको संसदीय विशेष समितिका सचिव सरेन्द्र अर्यालले बताए। ‘हामीले सीसीटीभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई दिएका थियौँ, प्रयोगशालाले फुजेट रिकभर गरेर दिएको छ’, उनले भने, ‘तर, ती...

अर्थद्वारा बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी, खर्च नभएमा चैत १५ भित्रै समर्पण गर्नुपर्ने

1658128861mof.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरिएको छ।  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रभावकारिताका लागि मार्गदर्शन जारी गरेको हो। यो मार्गदर्शन विनियोजन ऐन, २०७९ को दफा ९ को उपदफा (४) बमोजिम जारी गरिएको मन्त्रालयले जनाएको छ।  अर्थ मन्त्रालयले अख्तियारी,...

जनार्दन शर्मामाथि छानबिन प्रक्रिया : विशेष समितिले अर्थसँग सीसीटीभी फुटेज माग्ने

1657630260MoF.jpg
काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको हो।  बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलगनतामा करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि...

एकैदिन सरकारले गर्यो रु. २५ अर्ब भुक्तानी, भोलिबाट खर्च गर्न नपाइने

1657439616Mof.jpg
काठमाण्डौ। चालु आर्थिक वर्ष सकिन एक सातामात्रै बाँकी रहँदा सरकारले विकास खर्चको भुक्तानीलाई तीव्रता दिएको छ।  महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार शनिबारमात्रै सरकारले एकैदिन २५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।  यो असार महिनाको २५ दिनमा मात्रै सरकारले ५२ अर्ब रुपैयाँ विकास खर्च गरेको छ। कार्यालयका अनुसार गत जेठ ३१ गतेसम्म...

अर्थमन्त्रीको राजीनामापछि काममा फर्किए अर्थसचिव मरासिनी

1657186756marsaini.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्।  अर्थमन्त्री शर्माले बुधबार संघीय संसदमा बजेट निर्माण प्रक्रियामा उठेका विवादका विषयमा जानकारी दिँदै राजीनामा दिएका थिए। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दररेटमा हेरफेर गरेको आरोप लागेपछि...

विवादबीच अर्थसचिव बिदामा, प्रधानमन्त्रीलाई भटेर भने–‘शर्मा अर्थमन्त्री रहुन्जेल मन्त्रालय फर्किन्न’

1657087198sachib.jpg
काठमाण्डौ। अर्थसचिव मधुकुमार मरासिनी बुधबारबाट बिदामा बसेका छन्। उनी अनिश्चितकालका लागि बिदामा बसेको स्रोत बताउँछ।  बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेको बताइएको छ। ‘उनले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास...

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

1656849522MoF.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको जनाएको छ।  बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न र अर्थमन्त्री शर्मा राजीनामा दिन माग गरेको थियो।  उपभोक्ता हित संरक्षण...

स्वदेश फर्किएका आप्रवासी कामदारलाई पुनर्स्थापित गर्न नेपाल र स्विट्जरल्यान्डबीच सहकार्य

1654678625IMG0355.JPG
काठमाण्डौ । नेपाल सरकार र स्विट्जरल्यान्डबीच स्वदेश फर्किएका आप्रवासी नेपाली कामदारलाई पुनःएकीकरण गर्ने सहमति भएको छ। स्वदेश फर्किएका आप्रवासी कामदारलाई पुनःएकीकरण गर्ने कार्यक्रम ‘रिइन्टीग्रेसन अफ रिटर्नी माइग्रेन्ट वर्कस (रेमी) प्रोग्राम’ फेज १ को कार्यान्वययनका लागि अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध