NCC Bank Limited

कुमारी-एनसीसी बैंकबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति, डीडीए कार्य अघि बढ्यो

1665579109merger-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को कार्य अगाडि बढाएका छन्।  दुवै बैंकले गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए।...

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिज प्रालिबीच सम्झौता

1664363004Image-2.jpeg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले आफ्ना ग्राहकलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ।  सम्झौतामार्पmत बैंकको भिसा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा बैंकको भिसा कार्ड...

एनसीसी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट सम्झौता

166434161320220921113713.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ। सम्झौताअनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवं एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको...

1695556604Online-Ad.gif

नेप्सेद्वारा कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का

1664257492nepse-notice.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार आजबाट रोकका गरेको छ।  कुमारी बैंक र एनसीसी बैंकबीच सोमबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै बैंकले सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेका थिए। मर्जरसम्बन्धी विनियमावलीबमोजिम नेप्सेले दुवै बैंकको सेयर...

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

166418397130859828612877914686614645948860821089238111n.jpg
काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौमा आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।  दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक...

एनसीसी बैंक र फोन पेबीच क्यासब्याक सम्झौता

1663853235image.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पेबीच दसैँतिहारलक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ।  एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु. १००सम्म क्यासब्याक अफर प्रदान गरेको छ। यस अफरअन्तर्गत सहभागिता...

एनसीसी बैंक र मनकामना अस्पतालबीच छुट सम्झौता

1662639823Image-1-1.jpeg
काठमाण्डौ । एनसीसी बैंकले आफ्ना ग्राहकलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ।  सम्झौताअनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले मनकामना अस्पतालमा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges  मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त...

झापाको दमकमा एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

1662112611IMG-20220902-WA0002.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको आयोजना तथा सन इन्फोटेकको संयोजकत्वमा आजेशुक्रबार झापाको दमकस्थित श्री ढुकुरपानी माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा सञचालन गरिएको कार्यक्रममा बैंकका नायब महाप्रबन्धक...

एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर इन्टरनेसनल हस्पिटलमा विशेष छुट

1661767748Image.jpeg
काठमाण्डौ । एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली प्रदेशको सुर्खेतस्थित जुम्लारोडमा रहेको कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेसनल हस्पिटलका तर्फबाट उपनिर्देशक...

एनसीसी बैंकको लिलामी सेयर उठाउने आज अन्तिम दिन

1659839104ncc.jpg
काठमाण्डौ । लिलामीमा राखिएको एनसीसी बैंकको सवा २६ लाख कित्ता बढी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ।  बैंकले गत साउन १५ गतेबाट २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।  यो सेयरमा...

एनसीसी बैंकको सवा २६ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

1659239730ncc.jpg
काठमाण्डौ । लिलामीमा राखिएको एनसीसी बैंकले आज साउन १५ गतेबाट सवा २६ लाख कित्ता बढी सेयर लिलामीमा राखेको छ।  बैंकले २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको...

एनसीसी बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1658893263ncc.jpg
काठमाण्डौ । लिलामीमा राखिएको एनसीसी बैंकको संस्थापक सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज साउन ११ गते अन्तिम दिन रहेको छ।  बैंकले गत असार २९ गतेबाट सवा २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। बोलपत्र आज अपराह्न ३ बजेसम्म पेस गरिसक्नुपर्नेछ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति,...

एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा सुरु

1658823860moco.jpg
काठमाण्डौ । एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत आफ्नो भिसा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ।  यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाट नै भर्चुअल डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवाहरु उपयोग गर्न सक्नेछन्। यसका साथै मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे...

अधिकांश सूचकमा एनसीसी बैंकको सन्तोषजनक प्रदर्शन, नाफामा ५१.९८%को बढोत्तरी

1658716153ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब २ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५१.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ...

एनसीसी बैंकले ल्यायो ‘एनसीसी प्रफुल्ल मुद्दति खाता योजना’, निक्षेपको १० गुणासम्म रकम पाइने

1658409733fINALNCCPraphullaMudhatiKhata-0.jpg
काठमाण्डौ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन्।  सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध