NCC Bank Limited

सूर्यविनायकमा एनसीसी बैंकको शाखा

1506091893ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटडले शुक्रबार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरे ।  सो समारोहमा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का अध्यक्ष...

एनसीसी र सिद्धार्थबीच बैंकासुरेन्स सम्झौता

1504847915ncc-sidhhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच बैंकासुरेन्स बिहीबार सम्झौता भएको छ ।  यो सम्झौतापछि अब एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लिमीटेडको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

एनसीसी बैंकमा खराब कर्जाको थुप्रो, यस्तो छ बढी नाफाको भित्री कथा

1503115194ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडले आर्थिक वषृ २०७३/७४ मा १ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको नाफा ७० करोड ७८ लाखमा सीमित थियो । नाफामा ८७ प्रतिशतको छलांग मारे पनि यो बैंकले नाफा भन्दा बढी रकम प्रोभिजनबाट फिर्ता ल्याएको देखिन्छ ।  संभावित जोखिम व्यवस्थापनका लागि प्रोभिजनमा...

1695556604Online-Ad.gif

लफडाले जेलिएको एनसीसीको साधारणसभा आह्वान

1499838142ncc-bank.jpg
काठमाण्डौ । विभिन्न मुद्धा तथा लफडाले पूँजीवृद्धि योजना समेत अगाडि बढाउन नसकेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ५० प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित आगामी भदौ १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा रुपन्देहीमा आयोजना गर्ने भन्दै सहभागिताका लागि सेयरधनीलाई आह्वान गरेको हो...

एपेक्स डिमर्ज हुनसक्ने ! एनसीसीको यस्तो हो वास्तविकता

1496817785ncc.jpg
काठमाण्डौ । चारवटा विकास बैंकलाई गाभेर तीव्र सुधारको गतिमा कुद्ला भन्ने अपेक्षा विपरीत नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक नयाँ समस्याको जालोले जेलिएको छ । बजारमा हल्ला फैलिएको छ–एनसीसी बैंक बर्बादीको संघारमा छ । के साच्चिकै एनसीसी बैंक बर्बाद हुन लागेको हो ? एनसीसी बैंक समाधान नै हुन नसक्ने समस्याबाट जकडिएको हो ?  हामीले खोजी...

एनसीसी बैंकको डबल अफर : ५० प्रतिशत हकप्रद, १ अर्बको बोनस

1492066328ncc-bank-nepal.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको चारवटा विकास बैंकलाई गाभेर कारोबार थालेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले सेयरधनीलाई डबल अफर दिने भएको छ ।  यो बैंकले ८ अर्ब चुक्तापुँजी पुर्याउने उद्देश्यले ५० प्रतिशत हकप्रद र करिब १ अर्ब बराबरको बोनस सेयरको अफर दिने भएको हो ।  बिहीबार एक सूचनामार्फत एनसीसी बैंकले आगामी बैशाख १५ गतेका लागि...

साढे १५ महिनापछि खुल्यो एनसीसी बैंकको सेयर कारोबार

1488785057ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयर कारोबार साढे १५ महिनापछि सोमबारदेखि खुुलेको छ ।  चारवटा राष्टिय स्तरको विकास बैंकसँगको मर्जरमा रहेका कारण एनसीसी बैंकको कारोबार निलम्बित थियो । मर्जरका कारण एनसीसी बैंकको यसअघि २०७२ साल मंसिर १० गते बिहीबार अन्तिम कारोबार भएको थियो । सो दिन यो बैंकको सेयर प्रतिकित्ता ३ सय ४४...

मर्जरपछि एनसीसी बैंक किन यति कमजोर ?

1487231847ncc-bank.jpg
काठमाण्डौ । चारवटा राष्टिय स्तरको विकास बैंकको मर्जरपछि दोश्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको एनसीसी बैंक कमजोर देखिएको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २४ करोड ६८ लाख खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा ७ करोड ७६ लाख मात्र खूद नाफा आर्जन गरेको हो ।  तर व्यवसाय बिस्तार भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि १...

एनसीसी बैंकलाई पनि आस्वाको अनुमति

1484751706ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले समेत नेपाल धितोपत्र बोर्डबाट आस्वामा सहभागिताको अनुमति पाएको छ ।  यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ । यस सेवाबाट एनसीसी बैंकमा खाता भएका...

एनसीसी बैंकले रच्यो अर्को इतिहास, डेपुुटी सीइओमा महिला

1484560994bandana.jpg
काठमाण्डौ । चारवटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न गरी इतिहास रचेको केही दिन नबित्दै नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अर्को इतिहास रचेको छ । यो बैंकले व्यवस्थापनमा दोश्रो तहको पदमा महिला कर्मचारीलाई नियुक्त गरी नयाँ इतिहास रचेको हो । यो तहमा हालसम्म मेगा बाहेक अन्य कुनै पनि वाणिज्य बैंकले महिलालाई...

मालामाल बन्दै एनसीसी बैंकका लगानीकर्ता, टप फाइभ बैंक बनाउने उद्घोष

14832676711.jpg
काठमाण्डौ । मर्जर र सो क्रममा आएका अनेक बाधा व्यवधानले लामो समयसम्म सेयर कारोबार गर्न नसकेका सेयरधनीहरुलाई मालामाल बनाउने क्पापिटल प्लान पाँचवटा बैंकबीच मर्ज भई बनेको एनसीसी बैंकले राष्ट्रबैंकमा बुुझाएको छ ।  नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी), इन्फ्रास्टक्चर डेभलपमेन्ट बैैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र...

अवरोधलाई छिचोल्दै एनसीसीसँग चार विकास बैंकको मर्जर पूरा, पुस १७ देखि एकीकृत कारोबार

1483076641ncc.JPG
काठमाण्डौ । मुद्धा मामिला, अनेकन लफडा, षड्यन्त्र र तिकडममा सामना गर्दै नेपाल राष्ट्रबैंकको टोलीले व्यवस्थापन सम्हालेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग अन्य चार विकास बैंकहरुको मर्जर प्रक्रियाले पूर्णता पाएको छ । लक्षित समयभन्दा केही ढिलो गरी एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट...

एनसीसीसँग चार विकास बैंकको मर्जरलाई राष्ट्रबैंकको अन्तिम स्वीकृति

1480909222ncc.JPG
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई अन्य चार विकास बैंक गाभ्न नेपाल राष्ट्रबैंकले अन्तिम स्वीकृति दिएको छ ।  राष्ट्रबैंकको आइतबार साँझ बसेको बोर्ड बैठकले केही संचालकहरुको विरोधलाई पन्छाउँदै ५ बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।  एनसीसी बैंकसँग एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक,...

मंसिरभित्र एनसीसीको मर्जर टुुङ्गिने

1479702053ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकसँग अन्य चार विकास बैंकको मर्जर टुुंगिएर संयुक्त कारोबार मंसिरभित्र थाल्ने गरी तयारी सुुरु भएको छ ।  एनसीसीसँग एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकको मर्जर प्रक्रियाका सबै काम सकी अन्तिम स्वीकृतिका लागि नेपाल...

एनसीसी बैंकको सीइओमा रमेशराज अर्याल

1474201822Mr.-Ramesh-Raj-Aryal.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन् ।  २०७२ पुस १४ गतेदेखि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उनलाई बैंक व्यवस्थापन समितिले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गरेको हो । एनसीसी बैंक समस्याग्रस्त भएपछि यहाँ नेपाल राष्ट्रबैंकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध