NCC Bank Limited

एनसीसी बैंक : अधिकांश वित्तीय सूचकमा चमक, खराब कर्जा ह्वात्तै घट्यो

1642743259ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचक आकर्षक प्रगति गर्न सफल भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ९० करोड ५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन...

एनसीसी बैंकको एजीएमबाट लाभांश पारित, चुक्तापुँजी रु. ११.१३ अर्ब पुग्ने

1642070068ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२...

एनसीसी बैंकका ग्राहक र कर्मचारीलाई होटेल सिराइचुलीमा विशेष छुट

1640779525nccb.jpg
काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहक माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ। बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन्।  हालै एनसीसी बैंक र...

1695556604Online-Ad.gif

आजसम्म कायम सेयरधनीहरुले एनसीसी बैंकको लाभांश पाउने

1640492289ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम मौका रहेको छ।  वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। बैंक गत आर्थिक वर्षका लागि कुल ८.४२ प्रतिशत...

एनसीसी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1640226544ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयनजिक रहेको होटेल हार्दिकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत...

एनसीसी बैंकको एजीएम पुस २९ गते, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1639881222ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेटिड एन्ड कमर्स (एनसीसी) बैंकले लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२...

एनसीसी बैंक २६ औँ वर्षमा प्रवेश, बैंकिङ बजारमा उपस्थिति थप बलियो प्रण

1639542514IMG2379.JPG
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक स्थापनाको २५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ।  गत २८ असोज २६ औँ वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो। यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ। मंसिर २८ गते बैंकले वार्षिकोत्सवका अवसरमा...

एनसीसी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ५७१ पिन्ट रगत संकलन

1639107766ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंक लिमिटेडको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बिहीबार विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाण्डौ मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको ...

एनसीसी बैंकको लाभांश घोषणा, बोनस कति ?

1638333356ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८ प्रतिशतले...

एनसीसी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

1635943223ncc-post.png
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच छुटसम्बन्धी सम्झौता भएको छ।  एनसीसी बैंकका ग्राहकले दराजमा एकदिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ। सम्झौताअनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कतालाई दराजबाट अनलाइन सपिङ गरी भुक्तानी गर्दा थप १५% छुट दिनेछ। जसमा डेबिट...

नवील र एनसीसीले पनि तोके नयाँ ब्याजदर

1634745593up-down.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको जाइन्ट बैंक नवील बैंक लिमीटेडले समेत संसोधित ब्याजदर सार्वजनिक गरेको छ ।  नवील बैंकले बुधबार अबेर राति आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो ।  संसोधित ब्याजदरअनुसार नवील बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ ।  क्युमिलेटिभ...

एनबी ग्रुपले अवरोध नगरे प्रभू र एनसीसी बैंकबीच मर्जर हुने

1633004448merger.jpg
काठमाण्डौ । सधैं कुनै न कुनै विवादमा तानिइरहने र लफडा गरिरहने एनबी ग्रुपले अवरोध नगरे प्रभू बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीच मर्जर हुने भएको छ ।  यी दुई बैंकले मर्जरको सम्झौता गर्नुअघि आवश्यक धेरै कुराहरुलाई अगाडि बढाइसकेका छन् ।  एनसीसी बैंक यसअघि अन्य बैंकसँग मर्जरमा जान खोज्दा त्यसबेला पनि अवरोध बनेका र स–साना...

एनसीसी बैंकको खूद ब्याज आम्दानी बढेन, खराब कर्जा घटाउने सफलता

1628921873ncc1.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म १ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु. १७ करोडले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १ अर्ब १० करोड थियो ।  चुक्तापूँजी १० अर्ब ३१ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा भने ७१...

एनसीसी बैंकको ९ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1623812359nccb.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको संस्थापक समूहको ९ लाख कित्ता सेयर आज जेठ २ गतेबाट लिलामीमा राखिएको छ।  यो लिलामी सेयरमा विद्यमान संस्थापकसँगै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन...

नेप्सेमा एनसीसी बैंकको रु. ३ अर्ब ऋणपत्र सूचीकृत

1621847079NCCb.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एनसीसी बैंकको रु. ३ अर्ब रुपैयाँ ‘९.५% एनसीसी ऋणपत्र–२०८६’ सूचीकृत भएको छ।  नेप्सेको हिजो जेठ ९ गतेको निर्णयअनुसार एनसीसी बैंकको रु. १००० अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र सूचीकृत भएको हो। भोलिबाट यो ऋणपत्रको धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ। बैंकले गत वर्ष चैत दोस्रो साता यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध