NCC Bank Limited

एनसीसी बैंक र सेलपेबीच सहकार्य

1576495568NCC.jpg
काठमाण्डौ । एनसीसी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुखकार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्...

एनसीसी बैंकको ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टेन्ट बैंकिङसँग सम्झौता

1576068415ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” ३ अर्ब बराबरको डिबेन्चर १०.५०% व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  एनसीसी बैंकको कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र...

एनसीसी बैंकका कर्मचारी र ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा सहुलियत पाउने

1573975986NCC.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एनसीसी बैंकका कर्मचारी तथा...

1695556604Online-Ad.gif

एनसीसी बैंकको खुद ब्याज आम्दानी बढ्यो, नाफा घट्यो

1573966512NCC-BANKLOGO.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा २०.६१ प्रतिशतले खुद नाफा घटेको छ । गत वर्ष बैंकले ४२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...

एनसीसी बैंकद्वारा शिवपुरी माविलाई रु. ४ लाख सहयोग

1569682391ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई बैशाख १० गते रु. ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।  शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन तथा आवश्यक खेलकूद सामाग्रीको व्यवस्थापन गर्न बैंकले आफ्नो संस्थागत उत्तरदायीत्व...

मलंगवामा एनसीसी बैंकको एक्सटेन्सन काउन्टर

1568531660NCC.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ मलंगवामा भुमि सुधार तथा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।  एक्सटेन्सन काउन्टर कार्यालयको मलंगवा नगरपालिका मेयर निर्सल साहले एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो  । उक्त कार्यक्रमको अध्यक्षता मेयर साहले...

चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा, कहाँ–कहाँ हुनेछन् यस्ता पसल ?

1567997859sahuliyat.jpg
काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसलहरु आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन हुँदैछ । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि देशभर ७३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । यी पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा रहनेछन् । काठमाण्डौको रामशाह पथ सिहंदरबारको पहिलो एकीकृत सहुलियत पसलको उद्योग वाणिज्य तथा...

एनसीसी बैंकले भदौ २३ मा डाक्यो वार्षिक साधारणसभा, १६.७२% लाभांश प्रस्ताव पारित गर्ने

1567565017NCC-bank.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १६.७२ प्रतिशत लाभांश अनुमोदन गर्ने विशेष अजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा भदौ २३ गते राष्ट्रिय सभागृहमा बस्ने निर्णय गरेको हो । ...

मूल्य संवेदनशीलतामा नेप्सेको खेल, एनसीसीको मूल्य समायोजन नभई कारोबार !

1565507050original-1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्सेले) नेपाल क्रेडिट एण्ड कमर्स बैंंक(एनसीसीबी)को बोनस सेयर पश्चात मूल्य समायोजन गर्न चूक्दा लगानीकर्ताहरुको अलमलिएका छन् ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार एनसीसीबीले नेप्सेलाई प्रपर्ली चिठी नपठाउँदा बोनस सेयरपश्चात मूल्य समायोजन हुन नसकेको जिकिर छ । हामीले यस विषयमा...

एनसीसी बैंकले डाक्यो वार्षिक साधारणसभा, १५.८९ प्रतिशत बोनस सेयर पारित गर्ने

1564899686605wo.jpg
काठमाण्डौ । आफ्ना सेयरधनीलाई १५.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ ।  बैंकको सञ्चालक समितिको साउन १७ गते शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा भदौ २३ गते राष्ट्रिय सभागृहमा बस्ने निर्णय गरेको छ । साधारणसभामा...

प्राविधिक शिक्षालयलाई एनसीसी बैंकको रु. ५ लाख सहयोग

1563453957ncc.jpg
काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, भक्तपुर जिल्लाको सानोठिमी स्थित सानोठिमी प्राविधिक शिक्षालयलाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।  सानोठिमी प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुल्ला मञ्चमा ट्रष्ट र छाना निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको हो ।  उक्त सहयोग रकमको चेक...

एनसीसी बैंकद्वारा करसहित १६.७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

1562486148bonus-shares.png
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई करसहित १६.७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको आइतबार बसेको ७५२ औँ सञ्चालक समितिको बैठकले  १५.८९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

आइएमई पे र एनसीसी बैंकबीच सम्झौता

1561383343ncc-ime.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको...

एनसीसी बैंकद्वारा २१% बोनस सेयरको स्वीकृतिका लागि राष्ट्रबैंकमा प्रस्ताव

1561014377bonus.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले २१ प्रतिशतको हाराहारीमा बोनस सेयर वितरणको प्रस्ताव नेपाल राष्ट्रबैंकमा पठाएको छ । यो बैंकले साढे १४ प्रतिशतको हाराहारीमा बोनस सेयर जारी गर्ने खबर बाहिरिए पनि २१ प्रतिशतसम्म बोनस सेयर वितरण गर्न सकिने आधारसहित नेपाल राष्ट्रबैंकमा प्रस्ताव पठाएको हो ।  नेपाल राष्ट्रबैंकस्थित एक...

तनहुँको ढोरफिर्दीमा एनसीसी बैंकको शाखा

1558021148ncc.png
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।    ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको र ७५ वटा एटिएम रहेका बैंकले जनाएको छ ।    ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध