NCC Bank Limited

एनसीसी बैंक र गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

1609813460NCCB.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको प्रस्तावित बोनस सेयरका लागि एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता एनसीसी बैंकको ३२४ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको १९३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार...

एनसीसी बैंकको लाभांश आजसम्म कायम सेयरधनीले पाउने

1609727966NCC.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य...

एनसीसी बैंकको वार्षिक साधारणसभा माघ ९ मा, बुक क्लोज कहिले ?

1609383763NCC-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते शुक्रबार डोकेको हो। सभा काठमाण्डौको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.८१ प्रतिशत लाभांश पारित...

1695556604Online-Ad.gif

एनसीसी बैंकद्वारा कर्पोरेट पेस प्रणालीको सुरुआत

1609143125NCC-Bank.jpg
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुआत गरेको छ। बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैक खाताबाटै सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको सुरुआत गरेको हो। यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन...

प्रथम त्रैमासमा एनसीसी बैंकले कति कमायो ?

1605253936NCC-Bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.६९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ३४ करोड ३ लाख रुपैयाँ रहेको...

एनसीसी बैंकको नाफा रु. १.१३ अर्ब, ईपीएस रु. १२.०९

1597376118NCC-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा १०.७४ प्रतिशतले बढाउन सफल भएको छ। बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब २ करोड...

कोरोना रोकथामका लागि एनसीसी बैंकले रु. १ करोड सहयोग गर्ने

1585828594ncc.jpg
काठमाण्डौ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्माण गरिएका संघीय र प्रादेशिक कोषहरुमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बैंकले बिहीबार यस्तो निर्णय गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रमा बनाइएको सहयोग कोषमा ६५ लाख...

दोस्रो त्रैमाससम्म एनसीसी बैंकको वित्तीय अवस्था कस्तो छ ? हेरौँ

1581218932NCC-Bank-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकोछ।  बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ७३ करोड ९८ रुपैयाँ खुद नाफा आर्जन गरेको थि...

एनसीसीको मर्जर कमिटीबाट निर्मल प्रधानको राजीनामा

1580477600nirmal-baba.jpg
काठमाण्डौ । भारतमा सेयर बादशाह उपनाम परिचित राकेश झुनझुनवाला इन्साइडर ट्रेडिङको घटनामा फसेका छन् । संयोग पनि कस्तो, ठीक यही बेला नेपालका सेयर बादशाह उपनामले चिनिएका निर्मल प्रधान समेत यस्तै विवादमा फसेका छन् । विवादको विषय हो प्रभू बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीचको संभावित मर्जरको कुरा ।  बजारमा चलखेल गर्नेहरुलाई...

एनसीसी बैंकद्वारा १५% बोनस सेयरको प्रस्ताव पारित, पूँजी रु.९.३५ अर्ब पुग्यो

1580473119ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजी ०.७८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  माघ १७ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाले संचालक समितिको बैठकबाट भएको प्रस्तावलाई सर्वसम्मतिका साथ पारित गरेको हो ।  संचालक...

समायोजनपछि एनसीसी बैंकको सेयरमूल्य रु. २०२.६१ कायम

1579514821Price-adjust.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको सेयरमूल्य समायोजन भएर प्रतिकित्ता २०२.६१ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि सोमबारको कारोबारमा यो बैंकको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता २३३ रुपैयाँ रहेको थियो ।  बैंकको वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि...

एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस सेयर कति ?

1579489538book.jpg
काठमाडौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ । बैंक वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (माघ ७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश...

तमोर जलाशयुक्त आयोजना : लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

1579440376lagani.jpg
पूर्वको मोतीका रुपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्डको कार्यालयमा आज भएको समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी...

एनसीसी बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा, बुक क्लोज कहिले ?

1578627536agm.jpg
काठमाण्डौ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने र गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य अजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १७ गते शुक्रबार...

एनसीसी बैंकले प्रस्ताव गर्यो बोनस सेयर, कति ?

1577077480NCC-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हिजो आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी १५ प्रतिशतले हुन आउने १ अर्ब २२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध