NCC Bank Limited

एनसीसी बैंकको सवा २६ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1657680873ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंकले आज असार २९ गतेबाट सवा २६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी र कम्पनीका नाममा रहेको २६ लाख ३३ हजार १३६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न...

एनसीसी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1655784149ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंकले लिलामीमा राखेको पौने ९ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार ७ गते अन्तिम दिन रहेको छ।  बैंकले गत जेठ २४ गतेबाट संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन...

एनसीसी बैंकको पौने ९ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1654572369ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंकले पौने ९ लाख बढी कित्ता सेयर आज जेठ २४ गतेबाट बिक्रीमा राखेको छ।  बैंकले संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१...

1695556604Online-Ad.gif

एनसीसी बैंकको पौने २ लाख कित्ता बढी सेयर बिक्रीमा

1654051383ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको पौने २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापकहरुको कुल १ लाख ९२ हजार ६२६ कित्ता सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक मानाङ्क इन्भेस्टमेन्ट प्रालिको १ लाख ३ हजार ३९ कित्ता, बोधप्रसाद त्रिपाठीको ५४ हजार कित्ता, श्यामबहादुर महर्जनको १५ हजार २५१ कित्ता,...

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन

1653282925NCC-BankPR.jpg
काठमाण्डौ । खल्तीले नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ।  यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन्। पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन...

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

1652003648thumbnailImage.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। चौतारा सागाचोकगढी–७ सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतार शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा...

इक्राद्वारा एनसीसी बैंकका विगतका रेटिङहरु पुनःपुष्टि

1651749505ncc.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई विगतमा प्रदान गरिएका रेटिङहरुलाई पुनःपुष्टि गरेको छ। इक्राले एनसीसी बैंकले विगतमा (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ताको रेटिङ र (इक्राएनपी) एलबीबीबी ऋणपत्रको रेटिङ प्रदान गरेको थियो। यिनै रेटिङलाई इक्राले पुनःपुष्टि गरेको हो।  (इक्...

नाई संघको सम्मेलनमा एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

1649851540Image.PNG
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।  कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो। कार्यक्रममा...

एनसीसी बैंक र दराजबीच छुट सम्झौता

1649411477PHT-2-2.jpg
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।  यो...

एनसीसी बैंकको साढे २६ लाख बढी कित्ता सेयर बिक्रीमा, क–कसले किन्न पाउँछ ?

1649302070nccb.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर बिक्री गर्ने भएको हो। ती संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न चाहेकोले बैंकले आज संस्थापक सेयर बिक्रीको सूचना निकालेको हो।  बैंकले...

एनसीसी बैंकका ग्राहक र कर्मचारीलाई नारायणी सामुदायिक अस्पतालमा छुट

1646560701thumbnailImage-2.jpg
काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकमाझ विभिन्न प्रकारका सेवासुविधा प्रदान गर्दै आएको छ।  यसै क्रममा चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकका भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक...

एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा विशेष छुट

1645783318sumeru.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा एनसीसी बैंकका ग्राहकलाई थप सेवासुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।  यस सम्झौतामार्पmत बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट वा...

एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा १०% छुट

1645775948picture.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा काठमाण्डौमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।  यस सम्झौतामार्पmत बैंकका ग्राहकले काठमाण्डौस्थित सोल्टी होटेल र...

एनसीसी बैंकको ८२.५१ लाख कित्ता बोनस सेयर सूचीकृत

1644755779ncc-bank.jpg
काठमण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको बोनस सेयर पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ।  नेप्सेमा आज एनसीसी बैंकको कुल ८२ लाख ५१ हजार हजार ६१३.३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि...

एनसीसी बैंकको साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा

1643532295nccb.jpg
काठमाण्डौ । एनसीसी बैंकले साढे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।  बैंकका ८ जना संस्थापक सेयरधनीका नाममा रहेको कुल ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी कोषराज वन्तको ३ लाख ८ हजार कित्ता, बोधप्रसाद त्रिपाठीको १ लाख ८ हजार कित्ता, मेनका लामाको १ लाख ४ हजार १०६ कित्ता, दिपक लामाको ९५ हजार ७६७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध