NCC Bank Limited

काठमाण्डौको ढल्कोमा विद्युतीय रिक्सा चढ्दा एनसीसी बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

1617796236Ajod.jpg
काठमाण्डौ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले काठमाण्डौको ढल्कोमा सञ्चालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ।  बैंकद्वारा बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले रिक्सा चालकहरु लाई क्यूआर कोड हस्तान्तरण गरेका हुन्। क्यूआर कोडमार्फत विद्युतीय...

एनसीसी बैंकका ग्राहकले आगन्तुक रिसोर्ट विशेष छुट पाउने

1617793944NCC-Photo.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ग्राहकलाई विभिन्न प्रकारका सेवासुविधाहरु प्रदन गर्दै आएको छ।  बैंकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन्। हालै बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ।  बैंक र...

एनसीसी बैंकद्वारा एनआईबीएल एस क्यापिटल डिबेन्चर रजिस्ट्रारमा नियुक्त

1617532528NCC-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ। सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।  काठमाण्डौको बागबजारस्थित रजिस्ट्रर्ड कार्यालय रहेको एनसीसी बैंक कम्पनी...

1695556604Online-Ad.gif

एनसीसी बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

1617158919NCC-bank-debenture.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आज चैत १८ गते आवेदन दिने अन्तिम दिन रहेको छ।  ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन...

एनसीसी बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने, कति पाइन्छ ब्याज ?

1616726372ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र आज चैत १३ गतेबाट निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। स...

एनसीसी बैंकको रु. ३ अर्बको ऋणपत्र चैत १३ बाट निष्कासन हुने, कति पाइन्छ ब्याज ?

1616037278debentures.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र यही चैत १३ गते निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।  कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।...

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा, क्यूआर कोड पनि हस्तान्तरण

1615813205HAKIM-CHOWK-PHOTO.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) लिमिटेडले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ।  एनसीसी बैँकले चितवनको भरतपुर–९ हाकिमचोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो। शाखाको सोमबार एक औपचारिक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उद्घाटन गरेका छन्।  अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न...

चितवनका किसानले एनसीसी बैंकबाट रु. ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

1615727662NCC-Bank.jpg
काठमाण्डौ । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५...

विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा डिजिटल भुक्तानी सुरु

1615549178Image.jpeg
विराटनगर  । विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अब एनसीसी बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने भएको छ। एनसीसी बैंकले अटो चालकलाई क्यूआर कोड उपलब्ध गराएपछि डिजिटल भुक्तानी गर्न मिल्ने भएको हो। आज शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन्। नगदरहित कारोबार सुरु...

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी

1613132656LBEF---ACAN-MOU.jpg
काठमाण्डौ । र्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच एक समारोहमा शैक्षिक सहकार्यका लागि समझदारी भएको छ।  शुक्रबार एलबीईएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसनअन्तर्गतको कलेज फर...

एनसीसी बैंकले २५ लाख कित्ता फागुन ११ बाट लिलामीमा राख्ने, क–कसले किन्न पाउने ?

1612669576auction.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।  बैंकले आउँदो फागुन ११ गतेबाट लिलामीमार्फत संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। यो लिलामीमा सेयरमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पी तथा संगठित संस्थाहरुले बोलपत्र...

एनसीसी बैंकको रु. ६१.४० करोड, वितरणयोग्य मुनाफा कति ?

1611802431NCCB.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको...

एनसीसी बैंकले नेप्सेमा पठायो पत्र, यस्ता छन् जबाफ

1611560046NCCB.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेपाल स्टक एक्सचेन्जबाट माग गरिएको स्पष्टीकरणको जबाफ पठाएको छ।  नेप्सेको कारोबार प्रणालीमा एकाएक उच्च खरिद चाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना वा निर्णय गरेको भएमा सोको जबाफ पठाउन भन्दै नेप्सेले हिजो आइतबार एनसीसी बैंकलाई पत्र पठाएको थियो सोही पत्रको जबाफ आज सोमबार एनसीसी...

नेप्सेले एनसीसी बैंकसँग माग्यो जबाफ, कारण यस्तो छ

1611484111NCCB.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग स्पष्टीकरण मागेको छ।  नेप्सेमा गत माघ १० गतेसम्म नियमित तथा सामान्य उतारचढावमै एनसीसी बैंकको सेयर कारोबार भइरहेकोमा अचानक आज कारोबार प्रणालीमा उच्च खरिदचाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भएमा त्यससम्बन्धी जानकारी पठाउन...

सेबोनद्वारा एकैपटक तीन बैंकको ऋणपत्रलाई निष्कासन अनुमति

1611052360Debentures.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकैपटक तीन बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले कृषि विकास बैंक, एनसीसी बैंक र कामना सेवा विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बोर्डले यी तीन बैंकलाई कुल १० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ।  अनुमति पाएकामध्ये कृषि विकास बैंकले कुल ६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध