nchl

पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढीको कारोबार, डिजिटल च्यानलहरुबाट १.६ अर्ब बढीको राजस्व संकलन

1705395134nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस मसान्तको अन्तिम दिनमा ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ। कम्पनीका अनुसार गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याका आधारमा ६० प्रतिशत र रकमका आधारमा ७० प्रतिशतले वृद्धि भएको हो।...

एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने समझदारी

1703574031mou.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल) र नेप्सबीच गाभ्ने तथा प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ ।    एनसीएचएलको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो ।एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीवकुमार श्रेष्ठ बीचउक्त...

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव, एनसीएचएल र नेप्स बीच मर्जर तथा एक्विजिसनका लागि समझदारी

1703509485aaniversiry.jpg
 काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोमबार १५औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुखआतित्थमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर डा .नीलम ढुंगाना तिमसिनासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारी र उक्त...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित

1703503721nchl.jpg
 काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार सम्मानित गरेको छ ।   एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठलाई...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल, बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव

1702989192oath.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल ) कोे अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको  २३० औं सञ्चालक समितिको बैठकले  पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । मंगलबार आयोजित औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियतको शपथ ग्रहण गरेका छन् ।उनमा...

लिबर्टी माइक्रो लाईफ पनि जोडियो नेशनल पेमेन्ट स्वीचमा, एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाईफ कम्पनी

1700980616nchl.jpg
काठमाण्डौ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्स पनि भुक्तानी सम्बन्धि कारोबारहरु गर्नका लागि नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा आबद्ध भएको छ ।  कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो । यसका निम्ति कम्पनीतर्फबाट संस्थाका प्रमुख कार्यकारी...

आईएफसी र एनसीएचएलबीच नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य

1698840121IFC-NCHL-Agreement.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ।  सम्झौतापत्रमा आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...

कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

1694759516Refer-a-friend.jpg
काठमाण्डौ । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।  उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न...

सामाजिक सुरक्षा भत्ता अब विद्युतीय माध्यमबाट वितरण हुने

1693732724NCHLDONIDCR.jpg
काठमाण्डौ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन गर्न एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको छ।  यस सम्बन्धमा हालैमात्र विभागका तर्फबाट...

कुमारी क्यपिटल पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

1690347626Kumari-CapitalNPS.jpg
काठमाण्डौ । कुमारी क्यपिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) मा आबद्ध भएको छ।  यसका निम्ति कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र...

बीपीए अवार्ड-२०२२बाट एनसीएचएल सम्मानित

1690080298NCHL-BPA-2022.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।  एनसीएचएलले आर्थिक वर्ष २०७८–७९ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा इस्टिच्युट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल...

असार २३, २४, ३० र ३१ गते बैंक तथा क्लियरिङ हाउस रातिसम्म खुल्लै राख्नुपर्ने

1688727787kbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम महिना असारका अब आउने दिनका सार्वजनिक विदाका दिनमा समेत बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।  नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै असार २४ गते(शनिवार), २३ गते(शुक्रबार)र असार ३० गते(शनिवार)को दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते(आइतबार) बेलुका ७ बजेसम्म राजश्व कारोबार गर्ने सबै...

एनएमबि क्यापिटलको एसआईपी इन्भेस्टमेन्टका लागि अब ई-म्यान्डेटमार्फत पेमेन्ट सेड्युल गर्न सकिने

1688558142nchl.jpg
काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)अन्तर्गत इकाइधनीहरुले अब एकपटक सेटअप गरेका आधारमा भुक्तानी सेड्युल गरी एसआईपीमा लगानी गर्न सक्ने भएका छन्।  एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार एनएमबि क्यापिटलका इकाइधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम...

सिद्धार्थ क्यापिटलको एसआईपीमा लगानी अब ई–म्यानडेटमार्फत सेड्युल पेमेन्ट गर्न सकिने

1688292176siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार लगानीकर्ताले सिद्धार्थ एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी गर्ने रकम एकपटक अनलाइन ई–म्यानडेट गरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सकिने भएको छ।  सिद्धार्थ क्यापिटलको खुलामुखी योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट...

कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड २.०’ अफर

16872424064.png
काठमाण्डौ । कनेक्ट आईपीएसले ‘फिर अ फ्रेन्ड २.०’ अफर ल्याएको छ।  यो अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्। यस अफरअन्तर्गत आज असार ५ गतेदेखि असार ३१ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध