nepal telecom authority

अझै पनि टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

1700360563tiktok.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक प्रयोग भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। टिकटक प्रयोगमा रोक लगाउने निर्णय कार्यालय गर्न सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको...

साइबर सुरक्षा विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, माग्यो राय-सुझाव

1690946423NTA.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली, २०७७मा संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  साइबर सुरक्षाका मापदण्डहरु तथा उत्कृष्ट अभ्यासहरुको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउनका साथै सूचना तथा सञ्चार प्रविधिका सेवाहरु...

इन्टरनेट सेवा प्रदायकलाई नियमविपरीत आफूखुसी शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

1684220032internet.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई आफूखुसी सेवा शुल्क नबढाउन निर्देशन दिएको छ।  सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क र महसुल दर बढाउनु दूरसञ्चार ऐन, २०५३ र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने प्राधिकरणले जनाएको छ । ‘हाल विभिन्न पत्रपत्रिकामा...

1695556604Online-Ad.gif

एमडीएमएसमा दर्ता नभएका फोन आजबाट नचल्ने, विदेशबाट फर्किएकाले २ वटा मोबाइल ल्याउन पाउने

1684126242mobile.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ।  वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले आजबाट एमडीएमएस कार्यान्वयनमा ल्याएको हो। योसँगै नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट...

भोलिदेखि एमडीएमएस पूर्ण रुपमा कार्यान्वयन हुने, अब नयाँ मोबाइल दर्ता अनिवार्य

1684062541m.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयन ल्याउने भएको छ। प्राधिकरणले एक सुचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो। भन्सार विभागको गत वैशाख २९ गतेको प्रकाशित सूचना ‘यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोनसम्बन्धी...

एकैपटक तार व्यवस्थापन गर्न कठिन : दूरसञ्चार प्राधिकरण

1683431635823-1676778019nta1.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकैपटक व्यवस्थापन गर्न कडिन रहेको जनाएको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। काठमाण्डौ महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थित गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाको अल्टिमेटमपछि प्राधिकरणले काम अगाडि...

स्मार्ट टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा

1681725992smart.jpg
काठमाण्डौ । स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ।  लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको हो। स्मार्ट टेृलिकमले नवीकरण शुल्कबापत कुल २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको थियो। यद्यपि, स्मार्ट टेलिकमले...

आफ्नो मोबाइल वा ल्यापटप बेवारिसे अवस्थामा नछाडौँः दूरसञ्चार प्राधिकरण (सुझावसहित)

1676778019nta1.jpg
काठमाण्डौ । आफ्ना उपकरणहरु (मोबाइल, ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर)लाई सकेसम्म लक गरेरमात्र छाड्न आग्रह गरिएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि जनहितमा जारी सन्देशमा यस्तो आग्रह गरिएको हो। प्राधिकरण साइबर सुरक्षाका लागि अपनाउनुपर्ने मुख्य १० असल बानीबारे सन्देश दिँदै आफ्ना उपकरणहरु बेवारिसे अवस्थामा...

पटक–पटक नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानबिन गर्न समिति गठन

1676602567nepal-telecom.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवा पटक–पटक अवरुद्ध हुन थालेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।  केही दिनअघि नेपाल टेलिकमको सबै सेवा दिनभरजसो प्रभावित भएको थियो। हिजो बिहीबार पनि बिलिङमा समस्या आएको थियो। यसरी पटक–पटक नेपाल टेलिकमको सेवा प्रभावित भएपछि प्राधिकरणले छानबिन गर्न समिति गठन गरेको...

रु. ५.३० अर्ब बक्यौता रकम तिर्न यूटीएललाई माघ मसान्तसम्मको समयसीमा, नत्र कारबाही

1675048121NTA.jpeg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई सवा ५ अर्ब रुपैयाँ बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर यूटीएललाई ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ बक्यौता रकम तिर्न ताकेता गरेको हो। यसका लागि प्राधिकरणले यूटीएललाई माघ मसान्तसम्मको समयसीमा ताकेको छ।  माघ...

क्रिप्टोकरेन्सी र अनलाइन जुवाका वेबसाइट तथा एप बन्द गर्न निर्देशन

1673242508NTA.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो। नेपालमा...

एमडीएमएस आजबाट पूर्ण रुपमा कार्यान्वयनमा, विनादर्ताका मोबाइल नचल्ने

1672371981mobile.jpeg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ। योसँगै आजबाट दर्ता नभएका मोबाइल नचल्ने भएका छन्।  प्राधिकरणले गत पुस ९ गते एक सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि एमडीएमएस पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जानकारी गराएको थियो। मोबाइल...

एमडीएमएस पुस १५ बाट पूर्ण रुपमा कार्यान्वयमा आउने, दर्ता नभएका मोबाइल नचल्ने

1671935990mobile.jpeg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ।  प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने जनाएको हो। मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित...

सिमकार्ड लिन अब राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने, बढीमा २ वटामात्र लिन पाइने

1665721118sim-card.jpg
काठमाण्डौ । अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणले अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेको हो। योसँगै सिमकार्ड लिन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ।  अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा एक व्यक्तिलाई एउटा मोबाइल सेवा प्रदायकबाट बढीमा दुई...

नेपाल इन्फ्रा एन्ड कम्युनिकेसनको नेटवर्क सेवा प्रदायकको लाइसेन्स खारेज

1665633800nta.jpg
काठमाण्डौ । नेपाल इन्फ्रा एन्ड कम्युनिकेसन प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले आज एक सूचना जारी गर्दै नेपाल इन्फ्रा एन्ड कम्युनिकेसनको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको जानकारी गराएको हो।  कम्पनीले अनुमतिपत्र नवीकरणका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध