Nepal Telecom

नेपाल टेलिकमले सबै स्थानीय तहका सरकारी कार्यालयहरुमा टेलिफोन र ब्रोडव्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने

1639654089ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमले देशका सबै स्थानीय तह र स्थानीय तहअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयहरुमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच आज सम्पन्न भएको सम्झौताअनुसार टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।  उक्त सम्झौत...

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी नियुक्त

1639480354DSC3187.JPG
काठमाण्डौ । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीका रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ।  नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट, सन्देश र आइभिआरमार्फत थाहा पाउन सकिने

1638511412ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल सजिलै थाहा पाउन सकिने व्यवस्था गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np/ लगइन गरी सिम्बोल नम्बर (Symbol Number) र जन्म मिति लेखेर हेर्न सकिन्छ।  यसैगरी NEB टाइप गरी स्पेस छाडेर सिम्बोल नम्बर (NEB<space>Symbol Number) लेखी १६०० मा...

1695556604Online-Ad.gif

विकट र दुर्गम बस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा विस्तार गर्दै नेपाल टेलिकम

1638097285nepal-telecom.jpg
काठमाण्डौ । मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका बस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौँ अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ। पहाडी भीरपाखा छिचोल्दै अतिआवश्यक घरायसी सामग्रीहरु डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गह्रुंगा उपकरणहरु कम्पनीले ह...

बजार पुँजीकरणमा नम्बर १ कम्पनी बन्यो नेपाल टेलिकम

1637835158ntc.jpg
काठमाण्डौ । सेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा उक्लिएको छ।  आज नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। योसँगै नेपाल टेलिकम बजार पुँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनी बनेको छ।  नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...

एनटीसीको औसत नगद लाभांश दर ४८%, सेयरभाउ कतिसम्म पुग्ला ? (प्राविधिक पक्षसहित)

1637317091elliotwave-main-picture-new.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल टेलिकम देशको एकमात्र सरकारी लगानीमा चलेको प्रतिष्ठित दूरसञ्चार कम्पनी हो। यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अन्य समूहमा सूचीकृत भई कारोबार भइरहेको छ।  नेपाल टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत र सर्वसाधारणको ८.५१ प्रतिशत सेयर रहेको छ। सर्वसाधरणतर्फ पनि मुख्य गरेर भाटभटेनी...

नेपाल टेलिकममा जागिर खुल्यो, २७० जनालाई अवसर

1637299374ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकम ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल टेलिकमले ३ तहदेखि ९ तहसम्म कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। टेलिकम प्राविधिक, प्रशासन र लेखा शाखामा कुल २७० कर्मचारी भर्ना गर्न लागेको हो।  दरखास्त भर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी पुस १ गतेसम्म...

नेपाल टेलिकमको नाफा ४८.९%ले बढ्यो, अन्य सूचक कस्ता ?

1637040205nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडियो

1635502452ntc.jpg
काठमाण्डौ । मुलुकको अति दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन्।  नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो। समुद्री...

आइफोन खरिदकर्तालाई नेपाल टेलिकमको डाटा प्याकेज बन्डलिङ गरी उपलब्ध गराइने

1635422612DSC3098.JPG
काठमाण्डौ । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बन्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका...

टेलिकमले ल्यायो अटम अफर, छुट र सहुलियतको बहार

1634478944atutumn-offer.png
काठमाण्डौ । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।    सो अफर कात्तिक १ गतेदेखि ९० दिनसम्म लागू हुनेछ ।    सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर  अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो...

टेलिकमको सहकार्यमा नेपाल बैंकले ल्यायो पर्व अफर

1633535338nbl-telecom.JPG
काठमाण्डौ । २०७८ सालको बडादशैं, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।    नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी असोज २० गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ ।    सो सम्झौतामा नेपाल टेलिकमका चिफ...

नेपाल टेलिकमले ल्यायो चाडपर्व लक्षित योजना, यस्ता छन् अफरहरु

1633343732ntcv.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलि असोज १९ गतेदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको पर्व अफर उपलब्ध गराउने भएको छ।  उक्त अफरहरु दसैँका अवसरमा भोलि असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ। यसैगरी महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६...

नेपाल टेलिकमले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने

1633000622nepal-telecom.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ। सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ।  सिम असोज १५ गतेदेखि असोज २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क रुपमा...

नमस्ते पे मोबाइल भुक्तानी सेवा सञ्चालनमा, के–के छन् सुविधा ?

1631623515namaste-pay.jpg
काठमाण्डौ । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु गरिएको छ।  वि.सं. २०७६ वैशाख १९ गते तत्कालीन प्रधानमन्त्रीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध