nepalrastrabank

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

1701868919nepal.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अवको केहि दिनमा चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्दैछ । लगानीकर्ताहरुले राष्ट्र बैंकबाट लचिलो म्रौद्रिक समीक्षाको अपेक्षा गरेका छन् ।मुलुकमा अहिले आर्थिक चलायमानको अवस्था देखिदैन । मुलुकको प्रमुख केन्द्र राजधानीमा नै व्यापार व्यवसाय...

कर्जाको ब्याजदर अझै घट्छ, कर्जा लगानी बढ्दै जान्छ : गभर्नर

1701852120governer.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर अझै घट्दै जाने उल्लेख गरेको छ । साथै उसले कर्जा लगानी बढ्दै जाने पनि बताएको छ। बुधबार अर्थ समितिमा आयोजित छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर थप घट्ने बताएका हुन्  । उनले चालू आर्थिक वर्ष २०८०/ ०८१ मा बैंकहरुको ब्याजदर घट्दो क्रममा...

मौद्रिक नीतिको ४ महिनापछि ४०० अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

1701777201bazaar.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले म्रौद्रिक नीतिको समीक्षा यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ । चालू  आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीति गत साउन ७ गते सार्वजनिक गरेको थियो । त्यसो त  केन्द्रीय बैंकले समीक्षामार्फत् मुद्रास्फ्रिति, आयातनिर्यातको अवस्था, ब्यालेन्स अफ पेमेन्ट, बैंक दर र नीतिगत दर जस्ता विषयमा...

1695556604Online-Ad.gif

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

1701685312cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशातर्फ अग्रसर हुन  सरोकारावाला सम्पूर्ण पक्षहरुलाई प्रोत्साहित गर्नुपर्ने बताएको छ ।    साथै उसले यतिवेला बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पनि...

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

1701675884nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कुल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो । यद्यपि, केन्द्रीय बैंकले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको छ ...

१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, ७ दिनमा परिपक्व हुने

1701583851nrb.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो । उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी...

बैंकले धेरै ब्याज लिएको भए सिधै उजुरी गरौं, हल्ला गरेर अराजकतालाई सहयोग नगरौं : गभर्नर अधिकारी

1701428829gov.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए सिधै उजुरी गर्न सुझाव दिएका छन् । आर्थिक पत्रकार समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा उनले बाहिरमा चर्चामा रहेको अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन पनि अनुरोध गरे ।  उनले कुनै पनि बैंक तथा वित्तीय...

कर्जा लिएपछि तिर्नुपर्छ, अहिले सकिएन भन्न पाँइदैन : गभर्नर अधिकारी

1701411580nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्षमता अनुसार कर्जा लिन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्। उनले भने, ‘कर्जा लिएपछि तिर्नुपर्छ। अहिले सकिएन भन्न पाँइदैन ।’ उनले...

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

1701326534gov.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री  डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको  छ  । सो अवसरमा गभर्नर अधिकारी  तथा अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ । साथै मौद्रिक नीतिको समीक्षा बारे पनि छलफल भएको बताइएको  छ। यसैगरी सोही अवसरमा उनले...

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

1701247746nepalrastrabank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशन अनुसार अब ब्याज पूँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL) मा रहेको सम्पूर्ण...

वित्तीय ठगीबाट बचौं अनि अरूलाई पनि बचाऔं : राष्ट्र बैंक

1701145425nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै  अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन भनेको छ । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल...

बैंकिङ प्रविधिमा बढ्दो आकर्षण, मोबाइल बैंकिङका ग्राहक २ करोड २३ लाख नजिक

1700823492mo.jpg
काठमाण्डौ ।  नेपालमा दिनप्रतिदिन मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या थपिने गरेको पाइएको छ । आमसर्वसाधारणको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमको रुपमा मोबाइल बैंकिङ फस्टाउँदै गएको छ ।   नेपाल राष्ट्र बैंकका अनुसार गत असोज महिनामात्रै ३ लाख २६ हजार ९३० जना नयाँ प्रयोगकर्ताहरु मोबाइल बैंकिङमा थपिएका छन् ।...

९ ओटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत, ऋणपत्रको भुक्तानी ६ वर्षपछि

1700810997nepse.jpg
काठमाण्डौ । नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  शुक्रबार सूचीकृत भएका छन् । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा  निष्कासन गरिएको विकास ऋणपत्र सूचीकृत भएको हो ।नेप्सेमा सूचीकृत भएको विकास ऋणपत्रमा ६ वर्षे अवधि २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्षे अवधि...

लगानीकर्ता र जनताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

1700735346c.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताएका छन्  ।  राष्ट्रिय कर दिवस- २०८० कर सप्ताह समापनका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक भएपनि आम जनता र ल...

यो साता भित्र मौद्रिक नीतिको समीक्षा गर्ने तयारी, ‘तल झरेको पूँजीबजारलाई सहजीकरण गर्नु पहिलो प्राथमिकता’

1700726097m.jpg
काठमाण्डौ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१ को मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । केन्द्रीय बैंकले यो साताभित्र मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार सम्भबत: आइतबारसम्ममा प्रतिवेदन सार्वजनिक गरिनेछ । चालू आवको वित्तीय नीति (बजेट) ले ८ प्रतिशतको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध