nepse

नेप्सेको आईटीकै कर्मचारी भित्री कारोबारमा संलग्न रहेको आरोप, कारबाहीको माग गर्दै उजुरी

1638523845nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आईटी शाखामा कार्यरत कर्मचारी निशा तिमिल्सिना र प्रभाकर घिमिरेले ब्रोकर तथा ठूला लगानीकर्ताहरुसँगको मिलेमतोमा नेप्से कारोबार प्रणाली (सिस्टम) बिगारी भित्री कारोबार गरेको आरोप लागेको छ।  यी दुवै कर्मचारीले प्रणाली बिगारी भित्री कारोबार गरेको भन्दै नेप्से र सेबोनमा उजुरी परेको हो।...

आईसीएफसी फाइनान्सको सेयरमा चलखेलको आशंका, नियामक के भन्छ ?

1637151883icfc-new-picture.png
काठमाण्डौ । सेयर बजार बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको हुन्छ। प्रायः साना तथा नयाँ लगानीकर्ता जताजता धेरै खरिदकर्ता देखिन्छन्, उतैउतै लाग्ने गरेका हुन्छन्।  पछिल्लो समय सेयर बजार बढ्दै जाँदा विकृति पनि बढ्दै गएको पाइएको छ। अहिले त सामाजिक सञ्जालदेखि लिएर क्लब हाउस तथा भाइबर ग्रुप प्रयोग गरेर सेयर बजारमा चलखेल गर्ने काम भइरहेको...

मार्जिन लेन्डिङ किन पर्यो छाँयामा ? यस्ता छन् ब्रोकर र नेप्सेको तर्क

1637145527margin.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । ब्रोकरहरुले छोटो अवधिका लागि लगानीकर्ताहरुलाई प्रदान गरिने भनिएको ‘मार्जिन लेन्डिङ’ अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।  नियामक निकाय, ब्रोकर साथै लगानीकर्ताहरुले नै चासो नदेखाएकोले वित्तीय विज्ञहरु मार्जिन लेन्डिङलाई असफल प्रडक्ट भन्दै आएका छन्। लगानीकर्ताहरुले बजारमा छोटो अवधिका लागि...

1695556604Online-Ad.gif

सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम साढे २१ अर्ब माथि

1629019414Market.jpg
काठमाण्डौ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा अधिकतम १२ करोड रुपैयाँ तोकिएपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। यद्यपि आज बजारमा उच्च कारोबारको कीर्तिमान बनेको छ। सेयर बजारमा आजको दिन हालसम्मकै उच्च कारोबार भएको छ। यो दिन साढे २१ अर्ब बढीको कारोबार भएको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका कुल ३ करोड ५५...

सेबोनको 'अपरिपक्व कदम'ले लगानीकर्ताको अर्बौ स्वाहा, ५१ कम्पनीमध्ये कसले कति गुमाए ?(सूचीसहित)

1624200264loss.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हचुवाको भरमा अनुसन्धानको नाममा गत मंगलबार ‘जोखिमपूर्ण’ भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेपछि सेयर बजार लगातार ओरालो लागिरहेको छ। गत मंगलबार ३०२२ विन्दुमा रहेको नेप्से परिसूचक लगातार ३ दिन घटेर आज आइतबार २९०५ को विन्दुमा झरेको छ। यो ३ दिनको अवधिमा परिसूचक ११७ अंकले घटिसकेको छ...

आज सेयर बजार खुल्छ कि खुल्दैन ?

1621995407nepse.jpg
काठमाण्डौ । सेयर बजार आज बुधबार बन्द हुने भएको छ।  आज २५६५ औँ बुद्धजयन्ती परेको छ। सरकारले सार्वजनिक बिदा दिएको छ।  बुद्धजयन्तीका अवसरमा सार्वजनिक बिदा रहेको आज सेयर बजार बन्द रहने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। बजार अब बिहीबार खुल्नेछ।  लगातार बढिरहेको बजारमा हिजो मंगलबार सामान्य करेक्सन आएको थियो। हिजो बजार ६.५०...

नेप्सेलाई इन्ट्रा डे ट्रेडिङ सुरु गर्नुपर्नेसहित पुँजीबजार फोरमले दियो यस्ता सुझाव

1617162880Nepse123.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको पुँजीबजार फोरमले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई इन्ट्रा डे ट्रेडिङ सुरु गर्नुपर्नेसहित विभिन्न ३० बुँदे सुझाव दिएको छ। फोरमले मंगलबार नेप्सेका प्रतिनिधिलाई भेट गरी ३० बुँदे सुझाव दिएको हो। फोरमले अहिले माहौलमा नेप्सेले इन्ट्रा डे ट्रेडिङ सुरु गर्नु उचित हुने सुझाव...

एक वर्षमै नेप्से झन्डै डबल, बजार पुँजीकरण पनि ९८.३%ले बढ्यो

1616050908Stock-Market.jpg
काठमाण्डौ । पछिल्लो समय पुँजी बजारमा ह्वात्तै आकर्षण बढेको छ। जसका कारण परिसूचकसँगै बजार पुँजी झन्डै सतप्रतिशत बढोत्तरी भएको छ। अर्थ मन्त्रालय जारी गरेको माघ महिनाको आर्थिक बुलेटिनअनुसार नेप्से परिसूचक झन्डै दोब्बरको हाराहारीमा वृद्धि भएको छ। चालु आर्थिक वर्षका माघ मसान्तसम्म परिसूचक २५२६.९२ को विन्दुसम्म पुगेको बुलेटिनमा उल्लेख...

यो साता सेयर बजार ३ दिनमात्र खुल्ने

1615173917Nepse.jpg
काठमाण्डौ । यो साता सेयर बजार ३ दिनमात्र खुला हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता सार्वजनिक बिदा २ दिन परेकाले बजार ३ दिनमात्र खुल्ने भएको हो। सातामा शुक्रबार र शनिबारबाहेक अन्य दिन सेयर बजार खुल्ने भए पनि यसपालि सोमबार र बिहीबार सार्वजनिक बिदा परेकोले ३ दिनमात्र बजार खुल्ने भएको छ। यो साता आज सोमबार नारी दिवस र...

नेप्सेद्वारा थप ४ कम्पनीको सेयर कारोबार फुकुवा

1613300755Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार थप चार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ।  नेप्सेले आर्थिक वर्ष २०७५/७६ वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्ड र नेप्सेमा पेस नगरेको भन्दै गत माघ २६ बाट रैराङ हाइड्रोपावर डेभलपमेन्ट, कालिका लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर लिमिटेडको धितोपत्र...

नेप्सेले गर्यो राष्ट्रिय बीमा र विशाल बजार कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

1612089517NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत दुई कम्पनीको धितोपत्र कारोबार दोस्रो बजारमा रोक्का गरेको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार गर्ने निर्णय नेप्सेले आज आइतबार लिएको हो। आफ्नो वार्षिक प्रतिवेदन र वित्तीय विवरण समयमा पेस नगरेका कारण धितोपत्र कारोबार रोक्का गरिएको नेप्सेले...

एनसीसी बैंकले नेप्सेमा पठायो पत्र, यस्ता छन् जबाफ

1611560046NCCB.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेपाल स्टक एक्सचेन्जबाट माग गरिएको स्पष्टीकरणको जबाफ पठाएको छ।  नेप्सेको कारोबार प्रणालीमा एकाएक उच्च खरिद चाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना वा निर्णय गरेको भएमा सोको जबाफ पठाउन भन्दै नेप्सेले हिजो आइतबार एनसीसी बैंकलाई पत्र पठाएको थियो सोही पत्रको जबाफ आज सोमबार एनसीसी...

नेप्सेले एनसीसी बैंकसँग माग्यो जबाफ, कारण यस्तो छ

1611484111NCCB.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग स्पष्टीकरण मागेको छ।  नेप्सेमा गत माघ १० गतेसम्म नियमित तथा सामान्य उतारचढावमै एनसीसी बैंकको सेयर कारोबार भइरहेकोमा अचानक आज कारोबार प्रणालीमा उच्च खरिदचाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भएमा त्यससम्बन्धी जानकारी पठाउन...

टीएमएसमा छन् यस्ता समस्या, नेप्से भने बेखबर

1610708333TMS.png
काठमाण्डौ । लामो रस्साकस्सीपछि धितोपत्र बजारमा आएको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा एकपछि अर्को समस्या देखा पर्दा लगानीकर्ताहरु हैरान भएका छन्। टीएमएस कहिले खुल्दै नखुल्ने, खुलिहाले पनि राम्रोसँग काम नगर्ने, अर्डर म्याच नहुनेजस्ता समस्या हुन थालेपछि लगानीकर्ताहरु हैरान भएका हुन्। केही समयअघि टीएमएसमा देखिएका समस्याका...

धितोपत्र बोर्डको ठाडो हस्तक्षेपपछि नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधिको कार्यान्वयन अनिश्चित

1610356624sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको ठाडो हस्तक्षेपका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)द्वारा निर्मित आईटी पोलिसीको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ लागू नहुने भएको छ। धितोपत्र बोर्डको हस्तक्षेपले अब यो कार्यविधि कार्यान्वयन अनिश्चित बनेको हो। धितोपत्र बोर्डको नेप्सेले लामो समयको कसरतपछि लागू गर्न लागेको तथ्यांग ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध