NIFRA

निफ्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1666493560nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यानड एन्ड ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक...

सिटिजन्स बैंकले तिहारअघि नै नगद लाभांश बाँड्ने, निफ्रा र कुमारी बैंकले कहिले देलान् ?

1665577938dividends.jpg
– रेखा चन्द काठमाण्डौ । हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्।  सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छन्। यी बैंकले सेयरधनीलाई...

निफ्राको लाभांश घोषणा

1663907754nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  निफ्रा सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद...

1695556604Online-Ad.gif

सिद्धार्थनगरमा निर्माण हुने १०० शय्याको अस्पतालमा निफ्रा र नबिल बैंकले लगानी गर्ने

1658483497nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण तथा सञ्चालन गर्न रु. २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधाहरु स्वीकृत गरी बिहीबार (साउन ५ गते) सहवित्तीयकरण सम्झौता सम्पन्न...

निफ्राको नाफा २२.५३%ले बढ्यो, रिजर्भ र ईपीएस घट्यो

1658459200nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार निफ्राको नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा २२.५३ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब २ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ८३ करोड ७४...

निफ्राले रु. ५ अर्ब र नेपाल बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

1656587475debentures.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन्।  निफ्रा र नेपाल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन्। निफ्राले ५ अर्ब रुपैयाँ र नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति मागेका छन्। सेबोनले अनुमति...

निफ्राले नेपाल वेयरहाउजिङको ५ लाख कित्ता सेयर खरिद गर्ने

1651146557SPA-ceremony.jpeg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल वेयरहाउजिङ कम्पनीबीच सेयर लगानी सम्झौता भएको छ।  निफ्राले नेपाल वेयरहाउजिङको नाममा रहेको ५ करोडबराबरको ५ लाख कित्ता सेयर खरिद गर्ने सम्झौता गरेको हो।  नेपाल वेयरहाउजिङको काठमाण्डौ सिनामंगलस्थित रजिस्र्ड कार्यालयमा एक कार्यक्रमबीच सम्झौतापत्रमा निफ्राका नायब ...

निफ्राको नाफा १७.८६%ले बढ्यो, रिजर्भ ३४.७४%ले घट्यो

1650425261nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ५८ करोड ९२ लाख...

निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

1644931246nifra.jpg
काठमाण्डौ । काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमईसी) बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।  निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका...

निफ्राको नाफा २५.६६%ले बढ्यो, अन्य सूचक कस्ता ?

1642648210nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा निफ्राले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २५.६६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा निफ्राले ३५ करोड २२ लाख खुद नाफा गरेको थियो।  दोस्रो त्रैमासमा...

निफ्राको सेयरमूल्यमा एकाएक किन आयो उछाल ? यस्ता छन् कारण

1641989001nifra.jpg
– अर्जुन तिमिल्सिना काठमन्डौ । आज ३०.५१ अंकले घटेको सेयर बजारमा ४ कम्पनीका सेयरमा पोजिटिभ सर्किट लागेको छ। पोजेटिभ सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेका छन्।  मध्य भोटेकोशीको सेयर भर्खर धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको...

इक्राले गर्यो निफ्राको रेटिङ पुनःपुष्टि

1641209189nifra.jpg
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको...

निफ्राको वार्षिक साधारणसभाबाट ८.४२% लाभांश पारित

1639559078nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ।  सभाले निफ्राले प्रस्ताव गरेको गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको कुल ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२...

निफ्राले कर्जा असुली नभएमा धितो बेचबिखन गर्न पाउने, यस्ता छन् राष्ट्रबैंकको ८७ बुँदे निर्देशन

1639384587nrb.jpg
काठमाण्डौ । पूर्वाधार विकास बैंकका रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले अब कुनै कर्जा असुली नभएमा धितो बेचबिखन गरी साँवा र ब्याज उठाउन पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ मा थप व्यवस्था गर्दै निफ्रालाई यस्तो सुविधा प्रदान गरेको हो।...

निफ्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1637116392nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा बिहान ९ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध