oath

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति, अध्यक्षमा सुदिप थापा

1704692732aan.jpg
काठमाण्डौ। नेपाल विज्ञापन संघमा सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । संघको २४औं वार्षिक साधारणसभाले थापाको नेतृत्वमा ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो, जसमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी निर्विरोध चयन भएका छन् भने सदस्य र कोषाध्यक्षका लागि निर्वाचन भएको बताइएको छ । संघको प्रथम उपाध्यक्षमा...

सीबीफीनका रिक्त पदमा पदाधिकारी चयन, पदाधिकारीले लिए शपथ

1704625213cbfin.jpg
काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट स्वीकृत विधानअनुसार कार्यसमितिमा रिक्त रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनीत गरिएको हो...

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले लिए पद तथा गोपनियताको शपथ

1704359975oath.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक...

1695556604Online-Ad.gif

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल, बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव

1702989192oath.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल ) कोे अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको  २३० औं सञ्चालक समितिको बैठकले  पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । मंगलबार आयोजित औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियतको शपथ ग्रहण गरेका छन् ।उनमा...

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

1702810980oath.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंकको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्षा पद तथा गोपनीयताको सपथ लिएका हुन्। कम्पनीको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट उनी सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा...

फोन पेको अध्यक्षमा शसिन जोशी नियुक्त, बाहिरिए ढकाल

1702534569phone.jpg
काठमाण्डौ।  फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् । यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् । यसअघि जोशी जावलाखेल ग्रूप अफ इन्डष्ट्रिजको ग्रूप कार्यकारी निर्देशकका...

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनियताको शपथ

1700815319machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी...

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त

1699602971ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त भएका छन् । कम्पनीको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि कम्पनीको...

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष बाबुराम सुवेदीले लिए पद तथा गोपनियताको शपथ

1699163851oath.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम गत शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको...

नवनियुक्त अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीबाट शपथ ग्रहण

1602747734sapath.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा नवनियुक्त अर्थमन्त्री पौडेलसहित शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध