offer

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

1701327643h.jpg
काठमाण्डौ ।हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ। आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ। हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र...

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटल बीच विशेष छूट दिने समझदारी

1701324760citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु...

सिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच छूट दिने समझदारी

1701085528bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...

1695556604Online-Ad.gif

लक्ष्मी सनराइज बैंकको तिहार क्याम्पेन : उत्कृष्ट ३ वटा भिडियोलाई नगद पुरस्कार

1699771042laxmi.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरेको बताएको छ ।  उक्त अभियान अन्तर्गत कम्पनीले...

एनसेलका ७ जना भाग्यशाली ग्राहकले पाए स्कुटर बम्पर पुरस्कार

1699687869ncell.jpg
काठमाण्डौ ।एनसेलका ७ जना ग्राहकले स्कुटर पुरस्कार पाएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको  उक्त योजना अन्तर्गत बम्पर पुरस्कार स्वरुप सातै जनलाई १–१ स्कुटर थान स्कुटर...

सेल्सबेरीले वार्षिकोत्सवको अवसरमा ल्यायो १० देखि ३०%सम्म छुट अफर

1699685499salesberry.png
काठमाण्डौ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा हरेक सामान खरिदमा आकर्षक छुट  दिने अफर ल्याएको छ । उक्त अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको  बताएको छ। यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर...

दराजसँग सानिमा बैंकको सहकार्य, डेबिट/ क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

1699438397sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा कम्पनीको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट तथा...

दिपावलीको अवसरमा कम्पनी मालिकले दिए कर्मचारीलाई कार उपहार

1699434357car.jpg
काठमाण्डौ । विश्वमा विभिन्न अवसर पारेर कम्पनीले आफ्ना कर्मचारीलाई प्रोत्साहन स्वरुप बोनस सेयर, लाभांश, कार, सुनको सिक्का दिने चलन छ । अझ कतिपयले त विशेष कार्यक्रम नै आयोजना गरेर कर्मचारीलाई मिठाई, लत्ताकपडा र गहना पनि बाँड्ने गर्छन् ।हुन त यो नौलो चलन पनि होइन । अझ भारतमा चाहिं विभिन्न कम्पनीहरुले असत्यमाथि सत्यको बिजय, अज्ञानतामाथि...

भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

1699166497tiharjhilimili.jpg
काठमाण्डौ । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले आगामी तिहारमा उत्सव मनाउन ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने अफर ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ  । यसको बुकिङ मिति पहिले नै खुलिसकेको र उक्त सुविधा केही...

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, १०%सम्मको छुट सुविधा

1698754249citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउनेछन...

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लसमार्फत् दक्षिणा दिंदा १० % क्यासब्याक

1698047481global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न  ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत ( १०० रुपैयाँसम्म) कम्पनीले आफ्ना...

बडादसैँको अवसरमा नेपाल टेलिकमले ल्यायो ग्रूप एसएमएस सेवा

1697790682ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बडादसैँको समयमा आफन्त र साथीभाईलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने सुविधा ल्याएको छ । कम्पनीले यस प्रकारको सामूहिक सन्देश पठाउन यो सेवा प्रयोग गर्न सकिने बताएको छ ।उक्त सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । जसअनुसार २ हजार, ५ हजार र १० हजार...

सेल्सवेरीको ३०औं वार्षिकोत्सव र दसैंको अवसरमा आकर्षक छुट योजना

1697526592selsberry.jpg
काठमाण्डौ । दसैंको अवसर तथा ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।यो अफर सेल्सवेरीका काठमाण्डौ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा...

नेपाल टेलिकमका अटम अफर बिहीबारदेखि शुरु, भ्वाइस तथा डाटा अफर अझ आकर्षक

1697025215ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको  छ।  कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न...

अनर नेपालको फेस्टिभ अफर : दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

1696585672bumper.jpg
काठमाण्डौ । सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ । स्मार्ट प्रविधि अनर(HONOR) का लागि नेपालको आधिकारिक वितरकमा सेलट्रोन नेपाल प्रालिले “बनाऔं दसैं अनरमय” भन्ने ट्याग लाइनका साथ  बम्पर उपहारको पर्व ल्याएको हो । कम्पनीले चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरू माझ उत्साह सिर्जना गर्ने विश्वास लिएको बताएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध