Pakistan

दूधको मूल्य लिटरकै २०० रुपया, पाकिस्तानी आर्थिक संकटबाट नेपालले के सिक्ने ?

1698734715pakistan.jpg
काठमाण्डौ ।पाकिस्तानको आर्थिक स्थिति झन्झन् बिग्रँदै गएको छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गरेपछि पाकिस्तानको आर्थिक अवस्था थाम्नै नसकिने गरी बिग्रेको देखिन्छ ।थोक तथा खुद्रा महँगी बढेको छ भने खाद्यवस्तुको भाउ आकासिएको छ । पेट्रोलको भाऊ पहिले नै उच्च थियो हुँदाहु्ँदा दूधको मूल्य पनि...

पाकिस्तानमा इन्धनको हाहाकार, अचानक उडानहरु रद्द गर्न राष्ट्रिय एयरलाइन्स बाध्य

1697688655pia.jpg
काठमाण्डौ । पाकिस्तान अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन आर्थिक संकटसँग जुझिरहेको छ। यो संकट झनै गहिरिँदै गएको छ।  एकातिर महँगी चरम सीमामा छ। अर्कोतिर इन्धनको भाउ आकासिँदा सर्वसाधारणको पहुँचबाट टाढा भएको छ।  इन्धनको कमीको कारण पाकिस्तानको एभिएसन सेक्टर निकै प्रभावित भएको छ। राष्ट्रिय एयरलाइन्स पाकिस्तान इन्टरनेसनल एयरलाइन्स...

टाट पल्टिन लागेको पाकिस्तानभन्दा नेपालमा पेट्रोलियम मूल्य अचाक्ली

1693664963pak.jpeg
काठमाण्डौ । पाकिस्तानको इतिहासमा पहिलो पटक पेट्रोल र डिजेलको मूल्य  प्रति लिटर ३०० रुपैयाँ नाघेको छ।  आर्थिक संकटबाट गुज्रिरहेको यो देशको कामचलाउ सरकारले बिहीबार पेट्रोलको मूल्य १४ रुपैयाँ ९१ रुपैयाँ र डिजेलमा १८ रुपैयाँ ४४ रुपैयाँले वृद्धि गरेको छ । यो वृद्धिपछि मुलुकमा पेट्रोल प्रतिलिटर ३०५.२६ रुपैयाँ र डिजेल ३११.८४ रुपैयाँमा...

1695556604Online-Ad.gif

पाकिस्तानमा ९०० फिटको उचाइमा अड्किएको केबलकार, ८ जना फसे

1692706366pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा एउटा केबलकार तारको बीच अड्किएको छ। केबलकारमा स्कुले ६ बालबालिकासहित ८ जना फसेका छन्। त्यस क्षेत्र सडक छैन र आधारभूत सुविधाको चरम अभाव छ। त्यहाँ एक पहाडबाट अर्को पहाडसम्म पुग्न केबलकारको प्रयोग गरिन्छ। यसको सहयोगमा खाना र पेय पदार्थ पनि स्थानीयलाई पुर्याइएको छ। केबलकारमा...

आर्थिक संकटमा फसेको पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरको सम्झौता

1688107699imf.jpg
काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ३ अर्ब डलरको सम्झौता गरेको छ। आईएमएफद्वारा प्रेस विज्ञप्तिमा पाकिस्तानसँग ३ अर्ब डलरको ‘स्टाफ लेभल स्ट्यान्डबाई एग्रिमेन्ट’ गरेको जानकारी गराइएको हो। यो सम्झौतालाई आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्न बाँकी छ।  विज्ञप्तिअनुसार...

रुसी तेल चिनियाँ मुद्रामा किन किन्दैछ पाकिस्तान ? कसलाई हुन्छ फाइदा ?

1686804905yuan.jpg
काठमाण्डौ । पाकिस्तानका पेट्रोलियममन्त्री मुसादिक मलिकले गत सोमबार आफ्नो सरकारले रुसबाट कच्चा तेल खरिद गर्न पहिलोपटक चिनियाँ मुद्रा प्रयोग गरेको बताएका थिए। पाकिस्तान सरकारको यो कदमलाई प्रमुख नीतिगत निर्णयका रुपमा लिइएको छ। किनकि यसअघि पाकिस्तानले तेल किन्न अमेरिकी डलर प्रयोग गर्ने गरेको थियो। रुसबाट कम मूल्यमा कच्चा तेल ल्याउनु...

पाकिस्तानमा पनि उठ्यो नोटबन्दीको माग, कतिको छ सबैभन्दा ठूलो दरको नोट ?

16826574655000.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ। अहिलेसम्म उनले ठूलो आर्थिक सहयोग पाउन सकेका छैनन्। पाकिस्तान सरकारले यो कठिन परिस्थितिबाट बाहिर निस्कन हरसम्भव प्रयास गरिरहेको छ तर लगातार असफल भइरहेको छ।  एक अर्थशास्त्रीले पाकिस्तानी अर्थतन्त्रको कमजोर सासलाई नियन्त्रण गर्ने एउटा राम्रो...

पाकिस्तानमा महँगी ५ दशकयताकै उच्च स्तरमा, विदेशी मुद्रा सञ्चिति घट्दा आयात प्रभावित

1680417646pakistan.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा महँगीले ५ दशकयताकै कीर्तिमान तोडेको छ। वार्षिक आधारमा मार्चमा मुद्रास्फीति ३५.३७ प्रतिशत पुगेको छ।  पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेजको नीति परिवर्तन गरेको छ। जसका कारण ब्याजदर बढेको र यसको प्रभाव धेरै कुरामा देखिएको छ। घट्दै गएको विदेशी...

चरम आर्थिक संकटमा फसेको पाकिस्तानमा ठूला कम्पनीहरु बन्द, देश छाड्दै धनाढ्य

1676954970pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको अवस्था सुध्रिने नाम लिइरहेको छैन। जनताको कठिनाइ बढ्दै गइरहेको छ।  चरम महँगीको मारमा जनता परेका छन्। बेरोजगारी पनि उच्च विन्दुमा पुगेको छ।  संकटग्रस्त पाकिस्तानमा आपूर्ति शृंखला अवरोधका कारण सुजुकी मोटर्सलगायत धेरै ठूला कम्पनीहरुले आफ्ना प्लान्टहरु बन्द गरेका छन्। उत्पादन लगभग शून्य पारेका छन...

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

1675749178pakistan.jpg
काठमाण्डौ । पाकिस्तानले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋणका लागि गुहार गरिरहेको छ। तर, पाकिस्तानका एक सांसदले भने, ‘यदि देशले आफ्नो प्राकृतिक स्रोतहरु सही रुपमा प्रयोग गर्यो भने आईएमएफको भीखबाट मुक्त हुनेछ।’ पाकिस्तानी सांसदले पाकिस्तानले २३ पटक आईएमएफबाट ऋण लिएको बताए। चीनको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर...

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

1675414758rupee.jpg
काठमाण्डौ । पाकिस्तानले बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्ता सुरु गरिसकेको छ। तर, त्यहाँको विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहेको छ। यदि आईएमएफले छिट्टै ऋण दिन राजी भएन भने पाकिस्तान डिफल्ट हुनेछ।  पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले बिहीबार देशको विदेशी मुद्रा सञ्चिति ३.०९ अर्ब...

श्रीलंकाको बाटोमा पाकिस्तान ! विदेशी मुद्रा सञ्चिती ८ वर्षयताकै न्यून, आयात १ महिनामात्रै धान्ने

1671961556pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। पाकिस्तानको केन्द्रीय बैंकले आगामी दिनमा देश गम्भीर आर्थिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ। स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले शेहबाज शरिफ सरकारको आलोचना गर्दै भने, ‘यसले मूल्य र वित्तीय स्थिरताभन्दा वृद्धिलाई प्राथमिकता दिएको छ। अहिले त्यसको परिणाम मुलुकले...

आर्थिक संकटमा फसेको पाकिस्तानलाई फेरि साउदी अरबको साथ, गर्यो ठूलो घोषणा

1661493230saudi.jpg
काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई साउदी अरबले फेरि सहयोगको हात अघि बढाएको छ। साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने भएको छ। साउदी अरबको विदेश मन्त्रालयले ट्विट गर्दै यो जानकारी दिएको हो। साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबका राजा सलमानले पाकिस्तानमा १ अर्ब डलर लगानी...

पाकिस्तानमा एकैपटक रु. ३० ले बढ्यो पेट्रोलको भाउ, अब लिटरको रु. २०९

1654241747pakistan.jpg
काठमाण्डौ । अहिले पाकिस्तानमा पेट्रोलको मूल्य उछाल आइरहेको छ।  पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार फेरि पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाउने निर्णय गरेका छन्। योसँगै पाकिस्तानमा प्रतिलिटर पेट्रोलको भाउ २०९.८६ रुपैयाँ पुगेको छ।  गत हप्ता पनि पाकिस्तानले पेट्रोलको मूल्य ३० रुपैयाँ बढाएको थियो। ...

आफ्नो लुगा बेचेर भए पनि जनतालाई सस्तोमा पिठो उपलब्ध गराउने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

1653981678pakistan.jpg
काठमाण्डौ । पाकिस्तान यतिबेला गम्भीर आर्थिक संकटमा फसेको छ। एकातिर विदेशी ऋणको बोझ र विदेशी मुद्रा सञ्चिती न्यून तहमा छ भने अर्कोतिर पिठोलगायत अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ।  आर्थिक संकटबीच पाकिस्तानमा राजनीति खिचातानी पनि चर्किएको छ। हालै सत्ताबाट बाहिरिएका इमरान खानले आफ्ना समर्थकसँग र्‍याली निकालिरहेका छन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध