prabhu bank limited

प्रभु बैंकको सवा १२ लाख बढी कित्ता सेयर बिक्रीमा

1690859972prabhu.png
काठमाण्डौ । प्रभु बैंकको सवा १२ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १२ लाख २५ हजार ४०६ कित्ता सेयर बिक्रीमा राखिएको हो।  बिक्रीमा राखिएकोमध्ये ९ लाख १७ हजार १०८ कित्ता सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सकिनेछ। यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागिमात्र बिक्रीमा यो सेयरमा खरिद आवेदन...

प्रभु बैंक र धुलिखेल डेन्टल केयरबीच छुट सम्झौता

1689854787IMG0925.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समुहका ब्यतिmको दाँतको उपचार  शुल्कमा २०...

प्रभु बैंकको पौने ६ लाख बढी कित्ता सेयर बिक्रीमा

1689303522prabhu.png
काठमाण्डौ । प्रभु बैंकको पौने ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।  प्रभु बैंकले संस्थापक समूहको ५ लाख ७९ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्छन् भने बाँकी १ लाख ६८ हजार ३९९ कित्तामा संस्थापक स...

1695556604Online-Ad.gif

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्न टिप्पर गाडी प्रदान

1689159770PXL202307120256511513.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...

प्रभु बैंकद्वारा कृषकलाई सहुलियतपूर्ण कर्जा प्रदान

1688882372IMG3612.jpeg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ।  गत साउन ५ गते बैंक र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो। सोही सम्झौताअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र...

प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबार र नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्झौता

1688302621PXL202306261104082974.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी सम्झौता भएको छ। यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सिर्जना हुने बैकले विश्वास लिएको छ। सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा...

प्रभु बैंकको ६ लाख बढी कित्ता सेयर बिक्रीमा

1687660896prabhu.png
काठमाण्डौ । प्रभु बैंकको ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१...

प्रभु बैंक र प्यारामाउन्ट मोटर्सबीच एमजी ईभीका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

1686906030IMG-20230616-WA0000.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र प्यारामाउन्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउन्ट मोटर्सका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्यारामाउन्ट मोटर्सद्वारा आयात गरिएको एमजी...

प्रभु बैंक र नाथन एसोसिएट्स लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता

1686831307IMG20230615153829937.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच आन्टरप्रेरिनल डेभलपमेन्ट बैंक (एफएमओ) र स्विस एजेन्सी अफ डेभलपमेन्ट एन्ड कर्पोरेसन (सीडीसी)द्वारा संयुक्त रुपमा स्थापना भएको नाथन एसोसिएट्स लन्डन लिमिटेडद्वारा कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्टमेन्ट अफर इम्प्याक्ट नेपाल (आईआईएन)सँग इन्भइरोमेन्ट सोसल...

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच ईभीका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

1686742991IMG-20230614-WA0002.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको...

प्रभु बैंकको साढे २६ लाख कित्ता सेयर बिक्रीमा

1686282013prabhu.png
काठमाण्डौ । प्रभु बैंकको साढे २६ लाख कित्ता सेयर आज (जेठ २६ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको...

प्रभु बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा

1683779434prabhu.png
काठमाण्डौ । प्रभु बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित...

प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलमा आकर्षक छुट

1682405867IMG-20230420-WA0002.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकलाई कैलालीको धनगढी–२ स्थित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरका विभिन्न सेवामा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार...

प्रभु बैंक, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयरबीच कृषि कर्जामा लगानी गर्ने सम्झौता

1682065696Signing-Pics.jpeg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।  सम्झौतापत्रमा आर एन्ड डी इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सविन मानन्धर र प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत...

प्रभु बैंकको नाफा करिब २ अर्ब, एनपीएल बढ्दा पनि ५४.५५%ले बढ्यो ब्याज आम्दानी

1681959901prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ११.५१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ अर्ब ९५ करोड रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य मुनाफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध