Prime Commercial Bank Limited

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

1634645514nepse.jpg
काठमाण्डौ । ब्याजदर युद्धको सुरुवात गर्दै असोजमा निक्षेपको ब्याज बढाउने सनराइज र सानिमा बैंकले अन्य बैंकको करिब ३० अर्ब निक्षेप खोसेका छन् । कात्तिकमा अन्य बैंकले ब्याजदर ह्वात्तै बढाउँदा सिंगल डिजीट कायम गरेर भद्रता देखाउनुपर्नेमा जोड दिएका नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष समेत रहेका सानिमा बैंकका सीइओ भूवन दाहालकै कारण...

प्राइम बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर बढायो, संस्थागतको यथावत

1634484100pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतितर्फको ब्याजदर बढाएको छ ।  कात्तिक १ गते(भोलि)देखि लागू हुने गरी प्राइम बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर केही बढाएको हो ।  नयाँ ब्याजदरअनुसार ३ महिनादेखि ६ महिना अवधिको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको व्यक्तिगत मुद्दतिको ब्याजदर ९.२५ प्रतिशत...

प्राइम डिबेन्चर नेप्सेमा सूचीकृत

1630933466Photo.jpg
काठमाण्डौ।  प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको प्रति थान रु. १ हजार दरले हुन आउने रु.२ अर्ब ४४ करोड ७९ लाख ६३ हजारबराबरको २४ लाख ४७ हजार ९६३ थान डिबेन्चर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।  ...

1695556604Online-Ad.gif

प्राइम बैंकको खूद नाफा ४४.५६% ले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

1628912879pcbl.png
काठमाण्डौ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासमा प्राइम कमर्सियल बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ ।  समीक्षा अवधिमा प्राइम बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.५६ प्रतिशतले बढेर ३ अर्ब २५ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकको खूद नाफा २ अर्ब २५ करोड रुपैयाँमा सीमित थियो ।  बैंकले अघिल्लो वर्षको चौथो...

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

1622983149IMG-20210606-WA0002.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निरन्तरता पाएका राजेन्द्र दास श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।  नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहबीच अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गरेका हुन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका...

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई नै निरन्तरता

1622354838prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले नै निरन्तरता पाएका छन्।  बैंक सञ्चालक समिति गत शुक्रबार बसेको बैठकले अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो।  सञ्चालक समिति सदस्यको पदावधि कायम रहुन्जेलसम्मका लागि अध्यक्षमा श्रेष्ठलाई निरन्तरता दिने बैंक सञ्चाल समितिले निर्णय गरेको...

प्राइम बैंकको मूल्य कतिसम्म पुग्ला ? यस्तो छ प्राविधिक विश्लेषण

1622203594pcbl-cropped-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता नेपालको आकाशमा बादल लागे पनि सेयर बजारको आकाश भने हरियाली नै रह्यो। साप्ताहिक रुपमा जम्मा ४ दिन कारोबार भए पनि झन्डै आधा खर्ब अर्थात् ५० अर्ब ७७ करोडको कारोबार भयो। जुन अघिल्लो साता ५ दिन बजार खुल्दाभन्दा २ अर्ब रुपैयाँले मात्र कम हो। यो साता औसत रुपमा दैनिक कारोबार साढे १२ अर्बभन्दा बढी रहेको...

प्राइम कमर्सियल बैंकद्वारा वीर अस्पताललाई रु. ३० लाखबराबरको स्वास्थ्य सामग्री प्रदान

1622016012Prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वीर अस्पताललाई ३० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।  बैंकले वीर अस्पताललाई पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ। ती स्वास्थ्य सामग्री बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफा...

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

1619089759Prime.jpg
काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी...

समग्र नाईहरुको व्यावसायिक विकासमा अब प्राइम बैंंकको साथ

1617792910Prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेसाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेसा रहेका नेपालका नाईहरुको व्यावसायिक विकासका माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई टे«ड युनियनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको...

प्राइम बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1616726799Prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको रु. ३.५ अर्बको ऋणपत्रमा खरिद आवेदन दिने आज चैत १३ गते अन्तिम दिन रहेको छ।  धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन सकिनेछ।  गत फागुन २८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५% प्राइम डिबेन्चर २०८५’...

प्राइम कमर्सियल बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

1615864723prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको रु. ३.५ अर्बको ऋणपत्रमा खरिद आवेदन पेस गर्ने म्याद थप गरिएको छ।  गत फागुन २८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५% प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत ३ गते र ढिलामा चैत १३ गते बैंकिङ समयपछि हुने भएको थियो। तर...

प्राइम कमर्सियल बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला

1615516511Prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको रु. ३.५ अर्बको ऋणपत्रमा आज (फागुन २८) गतेबाट आवेदन खुला गरिएको छ। बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५% प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिएको हो। कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। सार्वजनिक...

प्राइम कमर्सियल बैंकको रु. ३.५ अर्बको ऋणपत्रको निष्कासन मिति परिवर्तन

1614656103Debenture.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको रु. ३.५० अर्बको ऋणपत्रको निष्कासन मिति परिवर्तन गरिएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आज एक सूचना जारी गर्दै यो बैंकको ‘८.७५% प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र यही फागुन २८ गतेबाट निष्कासन हुने जनाइएको छ। प्राविधिक कारणले यो ऋणपत्रको निष्कासन...

प्राइम कमर्सियल बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा फागुन १९ बाट आवेदन दिन सकिने

1614048800Debentures.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले यही फागुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध